साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता, स्वाप रेसियो कति ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा...
मेगा बैंक अर्घाखाँची शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।जिल्लाका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले शुक्रबार एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा...
आइएमई लाइफको साधारणसभा असोज २६ गते, पुँजि वृद्धिको लागि शेयरधनीलाई पुनः शेयर थप्न लगाउने बिशेष प्रस्ताव
काठमाडौं । आइएमई लाइफको पाँचौ बार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । कम्पनीले असोज २६ गथते लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे साधारणसभाका लागि बोलाएको हो ।कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव...
ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दसैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दसैँको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ। आज देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत...
१५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको यस्तो छ लाभांश इतिहास, कुन वर्षमा कति बाँड्यो ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो र अब्बल मानिने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।७९ मा आफ्ना शेयरधनीहरुलाई ५६.३१ प्रतिशत बोनस शेयर र ७० प्रतिशत नगद...
आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट
काठमाण्डौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ। सम्झौताअनुसार नेपालीको महान चाड दसैँ–तिहारका अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल होस्पिटलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५५ छुट पाउनेछन्। हालको...
एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत खातामा १०.१३% र मुद्दती खातामा १५% सम्म ब्याजदर निर्धारण
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (असोज १) गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको भदौ ३० गते बसेको कार्यसमितिको...
सानिमा लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको हकवालालाई बीमा दाबी बावतको रकम हस्तान्तरण गरेको हो । बीमित सन्जु खडकाको असामयिक निधन भएकोमा निजको श्रीमानलाई कम्पनीले २० लाख रुपैयाँ बराबरको चेक...
चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?
काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल आजदेखि संचालनमा आएको छ। कम्पनीका अनुसार आज उपत्यकाका ४ स्थान सहित ३८ जिल्लाका ४१ वटा बिक्री केन्द्रहरुबाट सुपथ...
आजदेखि बैंकहरुको नयाँ ब्याजदर लागु, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं । आजदेखि लागु हुने गरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर लागु गरेको छ। ब्याजदर सम्बन्धी बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएसँगै अधिकाश बैंकहरुको ब्याजदर परिमार्जन भएको छ। बैंकर्स संघले यसअघिको ब्याजदर सम्बन्धी भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको...
बीमा कम्पनीविरुद्ध बीमा प्राधिकरणमा उजुरी गर्न पाइने, शंका लागे बीमा प्राधिकरणले छानविन गर्ने
काठमाडौं । नयाँ बनेको बीमा विधेयकले बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण मात्रै गर्दैन अब बीमा कम्पनीहरुमाथि शंकाकै भरमा पनि छानविनको दायरामा ल्याउन सक्ने भएको छ । राष्ट्रियसभामा बीमा ऐनमाथि संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ । राष्ट्रियसभाबाट पारित...
राष्ट्रियसभाका बीमा विधेयकमाथि १९ बुँदे संशोधन, के के भए परिवर्तन ? (प्रतिवेदनसहित)
काठमाडौं । राष्ट्रियसभाबाट आज पारित भएको बीमा विधेयक २०७५ माथि विधायन समितिले १९ बुँदे संशोधन पारित गरेको छ । हिजो पारित भएको सो प्रतिवेदन पूर्व तयारी गरी हिजो विहान एक घण्टा लामो बैठकबाट स्वीकृत गरेको तथ्य खुलेको छ ।...
अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने, राष्ट्रिय सभाले गर्यो संसोधन
काठमाडौं । अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न पाउने भएका छन् । राष्ट्रिय सभाले स्वीकृत गरेको संसोधित बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने प्रस्ताव आज प्रतिनिधि...
कर्मचारी सञ्चय कोषको बार्षिक उत्सवमा ॐ बृद्धाश्रममा खाद्यान्न सहयोग
काठमार्डौं । कर्मचारी सञ्चय कोषको ६१ औं बार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं। २ मा रहेको ॐ बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हो । कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछाने...
दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दै, अनलाइनबाट पनि बुकिङ गर्न सकिने
काठमाडौं । दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दैछ ।भदौ २२ गते यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला निर्णय गरेको थियो...
पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिज’ पेप्सीको सुरुवात
काठमाडौं । स्वागलाई उचाइमा पु¥याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन ‘मोर फिज’ युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्नेछ ।...
यसपाली दशैंको टिकाको साइत बिहान ११ः५१ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग समितिले यसपालीको दशैंको टिकाको साइत निकालेको छ । समितिका अनुसार साइत असोज १९ गते बुधबार ११ः५१ बजे उत्तम रहेको छ । असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ...
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारत आयल कर्पोरेशन (आइओसी)ले नयाँ मूल्यसूची पठाएकोमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको...
आइएमई जनरल इन्स्योरेन्स र इसान बाल तथा महिला अस्पतालबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान बाल तथा महिला अस्पताल...
बीमा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं । राष्ट्रिय सभाले स्वीकृत गरेको बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले पारित गरेको छ ।आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी उर्जामन्त्री पम्फा भुसालले पेश गरेको बीमा विधेयक २०७५ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो...



















