नेप्से ओरालो लाग्दा सबै उपसूचक राताम्मे

काठमाडौं । साताको चौथौ दिन शेयर बजार ३० दशमलव २९ अंकले घट्दा २५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ। २२९ नेप्सेमा सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड...


सनराइज बैंकले नारी बचत खाता खोल्दा बीमा सुविधा र प्रसूति खर्च समेत दिने

काठमाडौं । सनराइज बैंकले नारी बचत खाता खोल्नेहरुलाई विशेष सुविध दिने भएको छ ।बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा लाग्ने खर्च वापतको १० हजार रुपैयाँ दिने भएको हो । साथै खातामा घातक रोगमा ५ लाख...


नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीयले लघुवित्त संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।सो सम्बन्धमा होटेल येलो प्यागोडा, जमल, काठमाण्डौंमा आज आयोजना गरिएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण तर्फको...


३१ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्न एलआईसी इण्डियाले सेवीबाट पायो अनुमति

काठमाडौं । भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति प्रदान गरेको छ । सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने कम्पनीले जनाएको डीआरएचप का अनुसार भारत सरकारले एलआईसीको...


डकुमेन्ट एआई स्टार्टअफ डकसुमोले उठायो ३.५ मिलियन डलर, नेपाल र भारतमा रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डकसुमो डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर उठाएको छ । यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले...


स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास...


हिमालय रि इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, बीमा समितिको निर्णयले आम्दानी र नाफा दुवै बढ्यो

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । वित्तिय विवरणमा कम्पनीको खुद नाफा १२ करोडभन्दा माथि पुगेको देखाइएको छ । अघिल्लो त्रैमासको तुलनामा कम्पनीको मुनाफा १२ करोड...


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ५५ सय रुपैयाँ

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि...


इसेवाको मनी ट्रान्सफर सेवा प्रयोगबाट देशभरी निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । इसेवाले वालेटबाट इसेवा मनि ट्रान्सफरको प्रयोग गरी शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने सुविधा ल्याएको छ । इसेवाले यो सुविधा मार्च १ बाट सुरु भएर आउँदो मे ३१ सम्म ३ महिनासम्म चालु रहने जनाएको छ । इसेवा...


सनराइज बैंकले ल्यायो महिला दिवसको अवसरमा नारी बचत खातामा यस्ता सुविधाहरु

काठमाडौं । सनराइज बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी बचत खाताहरु खोल्नेहरुका लागि विशेष सुविधाहरु प्रदान गर्ने जनाएको छ । बैंकले नारी बचत खाता खोल्ने तथा खाता खोलिसकेका महिला ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने...


युनिक नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई प्राप्ति गरेपश्चात बनेको कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिट चयन भएको हो । सो...


कामना सेवा विकास बैंकद्धारा महिला दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । बैंकले सो अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित श्री सुनवल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई...


आजदेखि राष्ट्र बैंकको एक रुपैयाँ सिक्का प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ।बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको विभिन्न विशेषतासहितको १ रुपैयाँ दरको सिक्का आजदेखि चलनचल्तीमा ल्याउने तयारी गरेको हो । कस्तो विशेषता छ...


बीमा क्षेत्रमा महिला सहभागिता बढ्दै, नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति बलियो

काठमाडौं । कुनै समय थियो, बीमा क्षेत्रमा महिलाको उपस्थिति निकै न्यून थियो । तर, पछिल्ला दिनहरुमा महिलाहरु दैलाको ठेलाबाट बाहिर निस्कन थालेसँगै बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारीका लागि सजिलो, सहज र पेशागत सुरक्षा...


राइड शेयरिङ एप्स जायर सार्वजनिक, महिलाले महिला राइडर नै पाउने

काठमाडाैं । नेपाली यात्रुहरूलाई लक्षित गरेर जायर नामक नयाँ राइड शेयरिङ एप्स आज सार्वजनिक गरिएकाे छ । शिक्षा मन्त्री देवेन्द्र पाैडेलले ८ मार्च महिला दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे । मन्त्री पाैडेलले विशेष प्राथमिकता दिई जायर राइड शेयरिङ...


१० लाख बीमा सुविधा सहित नेपाल बैंकको समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा

काठमाडौं । महिला वर्गलाई लक्षित गर्दै नेपाल बैंकले समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा ल्याएको छ। बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो । मासिक न्युनतम २५ हजारमा र सोहि गुणांकमा...


सीडीएससीमा आइपीओ नपर्नेहरुको गुनासो बढ्दै, सिस्टम पारदर्शी नै भएको सीईओ आचार्यको दाबी

काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले पछिल्लो समय कुनै आइपीओ नपरेको भन्दै बारम्बार फोन आउने बताएका छन् । ग्लोबल आइएमई क्यापिटलले आज आयोजना गरेको नेष्डो लघुवित्त वित्तीयको आईपीओ बाँडफाँडमा सीईओ आचार्यले आइपीओ नपरेर ‘धाँधली भयो’ भन्दै...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ नतिजा ३० मिनेटमा सार्वजनिक हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको नतिजा बाँडफाँड कार्यक्रम पछिको अन्तक्रिया कार्यक्रम भईरहेको हुँदा करिब ३० मिनेटपछि आइपीओ नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्उापिटलले जनाएको छ।...


एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री...