नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, २५ लाख बढीको हात खाली

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो सम्पन्न भएको छ । शेयर बाँडफाँडका लागि आइतबार आइपीओको प्रि–अलटमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो ।लघुवित्तले...


एक लाखभन्दा बढी डाउनलोड भएको “फाइनान्सियल नोटिसेस” एप अब फल्टर टेक्नोलोजीमा

काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णरुपमा नयाँ प्रविधि (फल्टर) मा अद्यावधिक गरिएको छ । अद्यावधिकसँगै एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी...


एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति...


पोखरा फाइनान्सका दुई संचालकले दिए राजिनामा

काठमाडौ । पोखरा फाइनान्स लिमिटेडका दुई संचालकले राजिनामा दिएका छन् । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रेसम लाल पौडेल र स्वतन्त्र संचालक विष्णुहरि तिमिल्सिनाले पदबाट राजिनामा दिएका हुन् । पौडेल र तिमिल्सिनाले आफ्नो पदबाट दिएको राजिनामा संचालक समितिको फागुन...


नेपाल राष्ट्र बैंकले नयाँ फिचरसहितको १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने, के–के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने तयारी गरेको छ । बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको विभिन्न विशेषतासहितको १ रुपैयाँ दरको सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउने तयारी गरेको हो...


छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बोलपत्रद्धारा बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद शेयर बोलपत्रद्धारा विक्रीमा ल्याएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयर केही कित्ता बिक्री नभएकोले सो शेयर शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्न लागेको हो । कम्पनीले...


एनएलजी इन्स्योरेन्सको १६औं साधारण सभा चैत १७ गते, कहिले हुँदैछ बुकक्लोज?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको संचालक समितिको फागुन २३ गते बसेको बैठकले सभा चैत १७ गते बिहिबार आम्रपाली ब्याङ्क्वेट,...


आज बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो । राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो १ बजे बाँडफाँड हुने भएको हो । कम्पनीले आइतबार प्रारम्भिक सार्वजनिक निष्काशन (प्रि–अलटमेन्ट) सम्पन्न गरिसकेको छ । शेयर बाँडफाँडका...


जन्मदिनको अबसरमा श्रीमतीलाई १५ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न।पा।वडा न ७, मणि प्रसाद पङ्गेनिले श्रीमती यमुना पङ्गेनीको जन्मदिनको अबसरमा १५ लाखको आई।एम।ई।धनबर्धन जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छन्...


ब्यवसायी ललित न्यौपानेले दिए एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी

काठमाडौं । ब्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन् । न्यौपाने अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दर्ता गरेका हुन् । एमए, बीएलसम्म अध्ययन गरेको उनले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकको शाखा...


महालक्ष्मी बैंकले ईलाका प्रहरी कार्यालय पकडीलाई बिद्युतिय आरओ प्लान्ट हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले ईलाका प्रहरी कार्यालयलाई विद्युतिय आरओ प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुग्ने उदेश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ...


शिखर इन्स्योरेन्सद्धारा दुई हजार स्याउ कृषकलाई ८ करोड दाबी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्सले जुम्ला जिल्लामा स्याउ बीमा गर्ने किसानहरुलाई दाबी भुक्तानी गरेको छ । करिब २ हजार बीमितलाई ८ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भक्तानी गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले आईतबार जुम्लामा आयोजित कार्यक्रमका बीच स्याउ...


युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गर्ने २१ वर्षीय युवक पक्राउ

काठमाडौं । युट्युब मार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरी प्रशासन साइबर ब्युरोले ‘सेलेब नेपाल’ नामक युट्युब च्यानलका संचालक २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो । गुल्मी भनभने...


माछापुच्छ्रे बैंकको १६४ औं शाखा पर्साको वीरगञ्जमा

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको वीरगञ्जको आर्दशनगरमा १६४ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी र बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद...


कृषि तथा पशुपंक्षी बीमामा केन्द्रीत हुन अध्यक्ष सिलवालको निर्देशन, लगानी निर्देशिका परिमार्जन गर्न चन्द्र ढकालको सुझाव

काठमाडौं । सरकारले कृषि तथा पशु बीमाको लागि ८० प्रतिशत बीमा शुल्क अनुदान दिँदा समेत बीमा कम्पनीहरुले किसानहरुका बीचमा बीमा सेवा प्रवाह गर्न नसकेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गुनासो गरेका छन् । सरकारले कृषि बीमा अनुदान दिएर प्रोत्साहन...


भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि (मंगलबार) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर...


आइजिआई हेल्थप्लस बीमालेख र इजि क्यासलेस क्लेम सेटलमेन्ट सेवा भित्र के-के सुविधाहरु छन् ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २ वटा सेवाको शुभारम्भ गरेको छ । कम्पनीले सार्वजनिक गरेको सेवामा आइजिआई हेल्थप्लस बीमालेख र आइएजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्ट रहेको छन । आइजिआई हेल्थप्लस बीमालेख आइएमई जनरल इन्स्योरेन्सले दुर्घटना, स्वास्थ्य तथा घातक...


पाँचथर पावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौैं । साताको दोस्रो दिन नेप्से १.५४ अकंले बढेको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से झिनो अकंले बढ्दा समेत कारोबार भने २ अर्ब...


नेप्से झिनो अकंले वृद्धि हुदाँ आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो दिन झिनो अकंले घटेको नेप्से साताको दोस्रो दिन भने झिनो अकंले बढेको छ । नेप्से आज १.५४ अकंंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर...