सुुदुुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको आज स्थलगत निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा...


कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ ७ गतेदेखि माघ २७ गतेसमम हकप्रद निष्काशन गरेकोमा मागअनुरुप आवेदन नपरेकोमा अवधि लम्बाएर फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाइने भएको...


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ९९ हजारमा निधारण भएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज २५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८...


नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा हैसलाको लागि बधाई दिएको छ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तराष्ट्रिय संस्था एमडिाआरटी अन्तर्गत दोस्रो तह सिओटीमा २०२०।२०२१ र २०२१।२०२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट...


जनरल इन्स्योरेन्सको संचालक परिवर्तन

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हेरफेर भएको हो । यसअघि सो पदमा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई उनको...


वोमी र सूर्योदय लघुवित्तलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाम्भे गाभिने वा मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई लघुवित्तलाई एकआपसमार गाभिन नेपाल राष्ट्र बैंकले फागुन ५ गते...


मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यी शेयर खरीदका...


बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला...


आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज बिहीबार प्रतिनिध सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सर्वाधिक चर्चामा रहेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सूचना प्रविधि तथा...


बेस्ट फाइनान्सको साधारण सभा चैत्र ४ गते, शेयरधनीको हात खाली

काठमाडौं । बेस्ट फाइनान्सको साधारण सभा चैत्र ४ गते बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा...


नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । जसको कारण आजसम्म कायम शेयरधीले मात्र लाभाश हकदाबी गर्न पाउनेछन् । कम्पनीले गत...


विश्वका शक्तिशाली राष्ट्रहरु युद्धमा, रसियाद्धारा युक्रेनमा आक्रमण सुरु

काठमाडौं । विश्वका सर्वशक्तिमान राष्ट्र अमेरिका र रसिया अन्ततः युद्धको आमने सामने उभिएका छन् । युरोपेली राष्ट्र युक्रेनले नेकोको सदस्यता लिन खोज्दा उत्पन्न विवाद अन्ततः युद्धमा परिणत भएको छ । युक्रेनमाथि रसियाले हमला सुरु गरेपछि दुई देशका बीचमा युद्ध...


राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट आज, साढे २५ लाख बढीको हात खाली

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट आज हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आज दिउँसो ३ :२० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड...


शेयर र घरजग्गा कर्जा सम्बन्धी नियम तत्काल लागू नहुने, राष्ट्र बैंकद्धारा नयाँ निर्देशिका जारी

काठमाडौं । घरजग्गा र शेयर बजारको कडा नियमन गर्ने नीति सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था तत्काल लागू नगर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आज जारी गरेको निर्देशन अनुसार घरजग्गा र शेयर बजार सम्बन्धी नयाँ नीति आगामी...


सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका...


एलआईसी नेपालको सिइओ दासको वार्षिक तलब भत्ता ७५ लाख ८५ हजार रुपैयाँ

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ने १९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले लाभांश प्रस्ताव र अन्य एजेण्डा सहित सिईओ, संचालकहरुको तलब भत्ता समेत पारित गरेको छ। सभाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दासका र...


एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा...


एनएमबि बैंकले ल्यायो युवावर्गलाई लक्षित गर्दै नयाँ बचत खाता, यस्ता छन् सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेशन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि युवा डिजि सेभिङ’ ल्याएको हो । उक्त खाताअन्गर्तत शून्य मौज्दातमै उच्च ब्याजदर पाउनुका साथै मेरो...


गरिमा विकास बैंकका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा ५ प्रतिशत छुट पाइने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ई–कमर्स साइट बजेट पसल डटकमसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले सामान खरिदमा ५ प्रतिशत छुट गर्ने सम्बन्धमा साइट बजेट पसलसँग समझदारी गरेको हो । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले बजेट पसल डटकमको...


विद्यार्थीलाई एसइइको हाउगुजी

सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै...