डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई एक लाख रुपैयाँ उपहार

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख रुपैयाँ जितेका हुन् । प्रमुख अतिथी वडा ११ का वडाध्यक्ष...


सरकारले निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ: अर्थमन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण...


चितवनको दाना गोदाममा आगलागी हुंँदा करोडौको क्षति

काठमाडौं । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १...


बैंकहरुमा एकैदिन थपियो ५ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ५ अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ २० र २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप भदौ २१ गतेसम्म ५० खर्ब ४० अर्ब पुगेको छ । अघिल्लो दिन अर्थात...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८४ पैसामा...


नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले ६२ हजार ५०० कित्ता संस्थापक शेयर वित्तीय संस्थाहरुका लागि लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान...


लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न भएको १७आौं वार्षिक सााधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट...


अडिटमा ढिलाई गर्ने कम्पनीहरुको छुट्टै सूचि बनाउने धितोपत्र बोर्डको तयारी, बीमा कम्पनीहरुको छुट्टै सूचि बन्ने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले अबदेखि समयमा साधारणसभा र लेखापरिक्षण नगने कम्पनीहरलाई छुटै वर्गीकरण गर्ने तयारी गरेको छ । बोर्डले समयमा अडिट नगर्ने कम्पनीहरुलाई नन–अडिटेड कम्पनीका रुपमा वर्गिकरण गर्ने तयारी स्रोतले जनाएको छ । एक्चुरी भ्यालुएशन गर्नुपरेका कारण अधिकांश बीमा...


जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।  जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सरकार र बीमा समितिबीच बीमा बिषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीको अध्यक्षता...


रुकुम पश्चिमबाट माओवादी उम्मेदवार जनार्दन शर्मा सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।...


नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता

काठमाण्डौं। नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ। उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका...


राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, एकै छानामुनी गुणस्तरीय उत्पादनको प्रदर्शनी

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी...


तरलता समस्या समाधान गराउन कोषलाई बैकर्सको आग्रह

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय...


श्रृजनशील लघुवित्तको आइपीओ अर्को साता बाँडफाँड हुने

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलले आज बिहीबार प्रिअलमेन्ट सकाएर अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते...


उतारचढावकाबीच सामान्य अंकले घट्यो नेप्से, ६ उपसूचक चम्किदा कारोबारमा सुधार

काठमाडौं । उचारचढावकाबीच बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । बिहिवारका दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।१३ अंकले घटेर १९३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटे सँगै सामुदायिक लघुवित्तको ६।४९ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं ।  नेप्से सामान्य अंकले घट्दा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४। ४९ प्रतिशतले बढेको छ । मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, छ्याङदी हाईड्रोपावर, विन्धवासिनि हाईड्रोपवार, नेपाल हाईड्रो डेभलपर, प्रोगेसिभ फाइनान्स, कालिका...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, बिहिबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । बिहिबारको...


राष्ट्र बैंकद्धारा आजदेखि नयाँ नोट वितरण गर्न सुरु, कुन–कुन बैंकले पाए नयाँ नोट?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले हिजोदेखि नै नयाँ नोट बजारमा उपल्ब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले बताए । बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट...