अजोड इन्स्योरेन्सद्धारा चालु आवको लागि बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्नको लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको फागुन ६ गते शुक्रबार युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो...
हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार पन्तलाई नियुक्त गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. ९, सुकेधारा, काठमाडौं बस्ने पन्तलाई आगामी ४ वर्षको...
खिलुङ कालिका काण्डमा नेपाल पुनर्बीमाबाट साढे तीन करोड भराउन माग गर्दै जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोमा मरेका साढे तीन करोड रुपैयाँ बराबरका कुखुराको दावी भुक्तानी नदिने निर्णयका विरुद्धमा जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा गएको छ । जनरल इन्स्योरेन्स कम्पनीले खिलुङ कालिकाको दावी भुक्तानी नदिने नेपाल पुनर्बीमाको निर्णय...
हिमालयन डिस्टिलरीद्धारा शेयरधनीको खातामा शतप्रतिशत लाभांश जम्मा गर्न सुरु
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडिएल)ले आफ्नो शेयरधनीहरुको सम्बन्धित खातामा नगद लाभांश र बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो वर्षमै गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले...
समृद्धि फाइनान्सको हकप्रद आजदेखि बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद आज (फागुन ८ गते)देखि निष्काशन भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा...
हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय...
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता जारी गरेको हो ।...
वृद्धवृद्धाका लागि वरदान बन्दै स्वास्थ्य बीमा
गलेश्वर । म्याग्दीमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ । युवा तथा बालबालिकामा भन्दा पनि वृद्धवृद्धामा यसको प्रभावकारिता बढी देखिएको पाइएको हो । बिरामी हुँदा हजारौँ रुपैयाँ खर्च गर्दै आएका वृद्धवृद्धाहरु अहिले स्वास्थ्य बीमा गरेपछि अस्पतालमा आउनसाथ...
देश आर्थिक संकटमा फसेको उद्योग बाणिज्य महासंघको निष्कर्ष, रिकभरको प्लान ल्याउन सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको उल्लेख गरेको छ । उत्पादनमूलक उद्योगलाई कम...
तीन दिनसम्म पानी पर्नसक्ने मौसम पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनाका साथै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उक्त मौसमी प्रणालीको आंशिक प्रभाव रहे पनि आगामी तीन दिनसम्म बदली र वर्षा गराउने...
आजै मध्यरातिदेखि पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, इन्धनको नयाँ मूल्य कति ?
काठमाडौं । केही पहिले मात्रै जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यबृद्धि गरेको सरकारले आज मध्यरातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रण नेपाल आयल निगमनले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्न निर्णय...
शेयर बजारमा राष्ट्र बैंकको थप कडाई, आईतबारबाट के होला शेयर बजार ?
समाचार विश्लेषण नेपाल राष्ट्र बैंकले चालु आवको अर्धबार्षिक मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजार, घरजग्गा, व्यक्तिगत ओभरड्राफ्ट कर्जा लगायतका कर्जाहरुमा थप कडाई गर्ने नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको उक्त नीति सार्वजनिक भएसँगै शेयर बजारमा भने व्यापक होहल्ला र...
जनरल इन्स्योरेन्स कम्पनीद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले अन्तिम स्वीकृतिको लागि वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी हुदैछ । जनरल इन्स्योरेन्स कम्पनीले आगामी केही दिनमा वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी गरेकाे हाे । खिलुङ कालिका एग्रोमा रहेका हजाराै कुखुराहरु...
इमर्जिङ नेपाल लिमिटेडको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ)ले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञाषाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ ।...
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने भोलि (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता जारी गरेको हो ।...
ज्योति लाइफको आइपीओ जारी भएको पहिलो बर्षमै १०% बोनस शेयर प्रस्ताव पारित
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको । सभा आज वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरा कास्कीमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको...
मन्त्रिपरिषदद्धारा राष्ट्रिय बीमा संस्थान अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत
काठमाडौं । हिजो बिहिवार बसेको नेपाल मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए । सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषदका बैठकको...
महालक्ष्मी विकास बैंकको विवाद चुलिदै, १३ गते आह्वान गरिएको साधारणसभा अबैध !
काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी फागुन १३ गतेका लागि आह्वान गरेको २० औं बार्षिक साधारणसभा अबैध देखिएको छ । २० औं बार्षिक साधारणसभाको विषयमा अदालतमा मुद्दा परेको र उच्च अदालत पाटनले रोक्न निर्देशन दिएकै अवस्थामा बलपूर्वक बैंकले ७...
भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले भने– तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी ३ वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताएका छन् ।बिहीबार शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौं महानगरपालिका–१७ ठहिटीको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका...



















