ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३...
प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक सभा आज, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आज अग्रवाल भवन, कमलपोखरीमा सभा बस्दैछ । सो सभा दिउँसो २ बजे शुरु हुनेछ ।...
सर्भेयरका कामको अनुगमन गर्दै बीमा प्राधिकरण, १५ दिनभित्र सर्भेयरहरुको विवरण बुझाउन सबै बीमा कम्पनीलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरहरुको काम कारवाहीको प्रभावकारी अनुगमन प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले गत पुस १४ गते सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन जारी गर्दै १५ दिनभित्रमा काममा खटाइएका सर्भेयरहरुको विवरण बुझाउन निर्देशन दिइएको छ । प्राधिकरणले...
कर्णाली जलस्रोतको साधारण सभा सम्पन्न, साउन पहिलो हप्ता बिजुली बल्ने
काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर राउतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभामा अध्यक्ष राउतले कर्णाली...
उद्यमी बन्ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई गरियो बिदाइ, दोस्रो ब्याचका २० जनालाई स्वागत
काठमाडौ । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन...
कालिञ्चोक दर्शनले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, कहिलेदेखि दिन पाईन्छ आवेदन ?
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार...
इम्सनको नयाँ कार्यसमिति सर्वसम्मत चयन
आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार भएको पाँचौं वार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ बिजखबर डटकमका सञ्चालक हुन् ।...
बिजय शाहले दायर गरेको मुद्दामा प्रमाण बुझ्ने आदेश
काठमाडौं । हिमालयन एभरेष्ट जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले उच्च अदालत पाटनमा दायर गरेको एक मुद्दामा इजलाशले सक्कल फाइल झिकाएर प्रमाण बुझ्ने आदेश जारी गरेको छ । यसअघि एक निर्जीवन बीमा कम्पनीमा सिईओ हुँदा शाहले सेवा सुविधा...
मर्जपछि चुक्तापुँजीमा कुन बैंक बलियो ?
काठमाडौं । यतिबेला नेपाली बैकिङ्ग क्षेत्रमा १० वाणिज्य बैंकको मर्जर चर्चाको विषय बनेको छ । मर्जपछि सबैभन्दा ठूलो र बलियो कुन बैंक बन्ला भन्ने आम जनचासो बढेको छ । दश मध्ये आठ वाणिज्य बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट...
लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण भोलि बस्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा भोलि (पौस २४) गते बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा भोलि अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २...
चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । कम्पनीको पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि...
एलआइसी नेपालद्धारा ४९ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको ४९ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । जीवन बीमा जीवन रहँदाको आर्थिक बचत हो भने जीवन नरहँदा परिवारको...
माया खोला हाईड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि शेयर बाँडफाँड सम्पन्न
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको निष्काशन गरेको शेयर बाँडफाँड सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको १०० रुपैयाँ अकिंंत दरको २,४०,००० कित्ता शेयर बाँडफाँड...
मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी २.९८ प्रतिशतले बृद्धि, आईएमई लाइफ सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को तुलनामा यस...
लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण आइतवार बस्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आइतवार (पौस २४) गते बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आईतवार अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २...
अर्थ सचिव राया र घिमिरेले आजदेखि कार्यभार सम्हाले
काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले आजदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । बिहीबार बसेको...
कामना सेवा विकास बैंकको वार्षिक साधारणसभ पुस मसान्तसम्म नहुने, यस्तो छ कारण
कामना सेवा विकास बैंकको वार्षिक साधारणसभ पुस मसान्तसम्म नहुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी गराएको हो। बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को वार्षिक विवरण...
सनराइज बैंक र लक्ष्मी बैंकको यस्तो बन्यो मर्जर कमिटी
सनराइज बैंकले लक्ष्मी बैंकसँग समान हैसियतमा गाभिन मर्जर कमिटी बनाएको छ । सनराइजको सञ्चालक समितिको बिहीबारको बैठकले सञ्चालक शारदा शर्माको संयोजकत्वमा मर्जर कमिटी बनाएको हो । सञ्चालक समितिले सञ्चालक दीपक नेपाललाई कमिटीको सदस्य बनाएको हो। बैठकले लक्ष्मी बैंकसँग मर्जमा...
ग्लोबल र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि शेयर कारोबार बन्द रहने
काठमाडौं । ग्लोबल बैंक र बैंक अफ काठमाण्डुबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष २५ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार रोक्का राख्न अनुरोध...
बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै बैंकको बोनस शेयर शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन्...



















