यी हुन् नेपाल इन्स्योरेन्समा ठूला शेयर स्वामित्व हुने सञ्चालक र पदाधिकारी, कसको कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सले सभा मार्फत लाभांस प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गरेको छ । इन्स्योरेन्समा सबैभन्दा धेरै लगानी रहेको सञ्चालक एवम पदाधिकारीको विवरण यस प्रकार रहेको...


शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ । प्राविधिक कारण तीन दिनमा छ...


अन्तराष्ट्रिय प्रशिक्षकद्धारा दिएको नेपाल लाइफको अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अन्तराष्ट्रिय प्रशिक्षकद्धारा आफ्ना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षण दिएको छ। नेपाल लाइफले भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारद्वारा प्रशिक्षण दिएको हो। एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा...


देशै भरी “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको महिला रोजगारी र आय बृद्धिको लागि संचालित कार्यक्रम “महिला सशक्तिकरणमा( महालक्ष्मी लाईफ” गएको हप्ता पनि देशै भरी संचालन भएको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने...


मेगा बैंक र किन्निहो प्रालिबीच सम्झौता, कृषि व्यवसाय प्रबर्द्धन गरिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत...


एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले बीमितको हकवालालाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले दशरथचन्द नगरपालिका वडा नं. १ निवासी स्व. बिरेन्द्र भट्टका परिवारलाई...


आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता, अधिकतम २ सय रुपैयाँसम्म छुट अधिकतम पाउने

काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँसम्म)...


ग्लोबल आइएमई र बिओकेको संयुक्त प्रभातफेरि

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले संयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल आइएमई र बीओकेको मर्जर अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौं उपत्यकासहित नेपालका प्रमुख सहरहरुमा वाकथुन कार्यक्रम आयोजना गरेका हुन्...


बीमा प्राधिकरणद्धारा कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न, स्थानीयहरुले सुनाए दाबी भुक्तानीको समस्या

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहेका थिए भने विशेष अतिथिका रुपमा सोही गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला रहेकी...


देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छ: चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन्।शनिबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुबै बैंकका कर्मचारीहरुले गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...


१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । आइवारको दिन सुनको मुल्य तोलामा १ हजार रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य ८ सय रुपैयाँले घटेको र चाँदीको मुल्य २० रुपैयाँले घटेको...


एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विशेष साधारण सभा आहवान गरेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार सभा यहि माघ ३ गते लिसारा रिसेप्सन, भगवती बहाल नक्साल काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले...


स्वावलम्वन लघुवित्तद्धारा ५० जना कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर  

काठमाडौं । स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि...


सांसद बनेपछि मैलुङ खोला जलविद्युत कम्पनीका अध्यक्ष विरेन्द्र प्रसाद महतोद्धारा राजिनामा

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले राजिनामा दिएका छन् । कम्पनीका अध्यक्ष महतोले आफु सिराहा जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं. ४ बाट सांसद पदमा निर्वाचित भएको कारण खुलाई सो पदबाट राजिनामा...


सनराइज बैंकका संचालकहरुको कार्यकाल थप

काठमाडौं । सनराइजन बैंक लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । बैंकको पुष २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको संचालकहरुको कार्यकाल (पदावधि) पुष २९ गतेबाट सकिने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संचालक समितिका...


मधेश प्रदेशका पूर्व प्रमुख अहिराजलाई यस वर्षको पृथ्वी पुरस्कार

काठमाडौं । यस वर्षको पृथ्वी पुरुस्कार राजनीतिकशास्त्रका अध्येता मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजलाई प्रदान गरिने भएको छ । बेलायतको लण्डनबाट प्रदान गरिदै आएको एक लाख रुपैयां रासीको पुरस्कार डा. अहिराजलाई प्रदान गरिने निर्णय भएको हो । संयुक्त...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसामा...


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले पुष २६ गतेदेखि ‘प्रभु बैंक’को नामबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडाँैं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेडले यहि पुष २६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि ‘प्रभ बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो...


रिलायन्स लाइफका एमडिआरटी बिजेताहरु सम्मानित, गोकर्ण रिसोर्टमा उत्प्रेरणामूलक तालिम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवसाय गरे बापत एमडिआरटी, सिओटी र टिओटी बिजेताहरुलाई तालिम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भव्य कार्यक्रमका सिईओ राकेश पोखरेल, उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थितिमा काठमाडौंको गोकर्ण रिसोर्टमा...


सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ सभा यहि माघ १५ गते अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्ने निर्णय गरेको हो । सभाले प्रिमियम मूल्यमा...