१५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा भोलि (फागुन ७ गते) बस्दैछ । फाइनान्सले होटल मानकी इन्टरनेशनल प्राली शिवचौक जनकपुरमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत...


अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभाको सम्पन्न भएको छ। सभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो । साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा...


नेपाल पुनर्बीमा कम्पनीको संचालकमा इश्वरी प्रसाद अर्याल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संचालकमा इश्वरी प्रसाद अर्याललाई नियुक्त गरेको छ । नेपाल सरकार (माननीय मन्त्रीस्तर)को फागुन ३ गतेको निर्णयअनुसार यसअघि कम्पनीका पूर्व संचालक रितेश कुमार शाक्य (सहसचिव, आन्तरिक राजश्व विभाग, काठमाडौं)को स्थानमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय...


मौद्रिक नीति समिक्षाको ९ व्यवस्था र तिनले पार्ने असरः मनोज ज्ञवाली

काठमाडौं । मौद्रिक निति को अर्धबार्षिक समीक्षामा प्रयोग गरिने भनिएका मौद्रिक तथा बित्तीय उपकरण तथा त्यसका सम्भावित असरहरुः १। मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।...


खल्ती एपले ल्यायो मेरो शेयर निःशुल्क नवीकरण गर्न सक्ने सुविधा

काठमाडौं । खल्ती एपबाट मेरो शेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ ।यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण निःशुल्क गर्न पाउनेछन् । मेरो शेयर खाता नवीकरणको लागि ५०...


नाडेप लघुवित्तले खुलायो रोजगारीको अवसर

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले ब्यवस्थापक, अधिकृत र सहायक अधिकृत (सूचना प्रविधि) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो...


आईसिएफसि फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक समूह तर्फको २ लाख ३ हजार ५८० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । शेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ...


ग्रामीण विकास लघुवित्तको सातौं साधारण सभा फागुन २८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा फागुन २८ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


मुक्तिनाथ विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकको मंसिर २५ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीको १७.५७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भई हितग्राही खातामा...


एमएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले नायब उच्च व्यवस्थापन अन्तर्गत नायब महाप्रबन्धक र सहायक महाप्रबन्धकमा एक–एक जना, व्यवस्थापन श्रेणीअन्तर्गत...


आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट ३९ जना शाखा प्रमुख, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशबाट ब्रान्च म्यानेजर र विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वागमती र गण्डकी प्रदेशका लागि स्टेट बिजनेश हेडमा २ जना, धनगढी र...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयरहरुमध्ये आंशिक।पुरा शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...


महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...


नेशनल लाइफको वार्षिक साधारण सभा फागुन २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान...


घरजग्गा, शेयरमा प्रवाह हुने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न घरजग्गा, शेयर धितोमा कर्जा तथा व्यक्तिगत घरजग्गा कर्जा, व्यक्तिगत हायरपर्चेज कर्जामा कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले चालु आवको अर्धबार्षिक समीक्षा आज सार्र्वजनिक गर्दै घरजग्गा तथा शेयर धितो...


राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, अन्तर बैंकको सापटीमा ब्याजदर बढाइयो

काठमाडौंद । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका बीचमा हुने अन्तर बैंक सापटीदर अधिकतम् ७ प्रतिशतको सीमासम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि पाँच प्रतिशतमा रहेको अन्तरबैंक...


छोरी जन्मेकै दिन २५ लाखको बीमा उपहार

काठमाडौं ।  सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले दोस्रो सन्तानको रूपमा छोरी जन्मेको दिन नै छोरिको नाममा २५ लाखको बीमा गराएको छ । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा आबद्ध भइ...


एलआईसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं ।  एलआईसी नेपालले दाङ लमहीस्थित शाखाले मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीमा बीमा गराएका बीमित बिष्णु अधिकारीको डेगुको कारण मृत्यु भएकाले कम्पनीले बीमितको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक श्रीमान् लाई...


सिबिफिन र अर्थशास्त्र केन्द्रिय विभाग, त्रिविविवीच सम्झौता

काठमाडौं । फाल्गुण ५ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी आज मिति २०७८ फाल्गुण ५ गते समझादारी पत्रमा हस्ताक्षर भएको छ । सिबिफिनको...


राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २३ गुणा बढीको आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्म्मा २ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका...