एनआईसी एशिया बैंकको चाडपर्वमा मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।...


प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र पायो

प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन । पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाडौं । बालबालिका को भबिष्य को चिन्ता हरेक बाबु आमा को रहन्छ । बिशेष अवसर पारेर आज भोली बिमा गर्ने चलन बड्दो छ ।यसै क्रममा कागेश्वरी मनोहरा नगरपालिका ८ निवासी रेशमलाल श्रेष्ठले आफ्नो छोरा राजु श्रेष्ठ लाई छोरा को...


सिजेएन स्थापनाको १२ औं वर्षमा, अप्ठ्यारो समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्छ :रजिष्ट्रार

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस...


रोट्रयाक्ट क्लब अफ पर्वत पोखराको सातौं पदस्थापना कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)

काठमाडौं । रोट्रयाक्ट क्बल अफ पर्वत पोखराको सातौं पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम भदौ १८ गते पोखराको सूर्याेदय इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वत पोखरा रोटा वर्ष २०२१।२२ की...


प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले मर्जरको लागि पायो सैद्धान्तिक स्वीकृत

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई राष्ट्र बैंकले मर्जर स्वीकृति दिएको छ । पारम्भिक सम्झौता गरिसकेको दुई बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृत दिएको हो । मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गरर्ने सहमतीका साथ...


शेयरबजारमा सामान्य सुधार, नौ उपसूचकमा हरियाली छाएपनि कारोबार एक अर्बमा सीमित

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुक ६।६८ अंकले बढेर १९७७ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक बढेसँँगै सपोर्ट लघुवित्तको २।८६, सोल्टी होटेलको १।९१ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै,...


रुरु जलविधुतको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

साताको पहिलो कारोबारको दिन नेप्सेमा सामान्य सुधार देखिएको छ। आज नेप्सेमा झिनो अंकको सुधार आँउदा रुरु जलविधुत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। हिमालयन एभरेष्टको एकिकृत कारोबारपछि आज सुधार देखिएको छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ४२ प्रतिशतले...


रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रक भने खासै उत्साहजनक देखिएको छैन ।...


बाणिज्य बैंकको नयाँ लाइसेन्स खुलाउन लागिएको हो ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले किन दिए यस्तो अभिव्यक्ति ?

काठमाडौं । घुस सेटिङमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागेको सरकारले घुस सेटिङमै अर्को स्टक एक्सचेन्ज खोल्न लागेकोछ । यसैबीच, घुस सेटिङमा नयाँ बाणिज्य बैंकको समेत लाइसेन्स खोल्न लागेको तथ्य सार्वजनिक भएको छ । शनिबार नेपाल आर्थिक पत्रकार...


कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकमा विशेष छुट

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदह–५ खैरेनीस्थित श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच छुट सम्झौता भएको छ। कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। सो सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले श्रीकृष्ण पोलीक्लिनिकबाट सेवा...


छिमेक लघुवित्तको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त भएकी छिन् । लघुवित्तको भदौ १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालक समितिमा चयन गरेको हो । संचालक समितिको बैठकले कोटदरबार–५ तनहुँ हाल झम्सिखेल ३...


कामना सेवा विकास बैंकको केएस डिजिटल विक सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहक डिजिटल माध्यममार्फत् सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबारदेखि २०७९ साल भाद्र २४ गते शुक्रबारसम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो । नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस...


नेप्सेको बोर्डको बैठकद्धारा शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले असोजको पहिलो सातादेखि शुक्रबार कारोबार बन्द गर्ने भएको छ। नेप्सेको आज बसेको संचालक समितिको बैठकले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । असोज महिनाको पहिलो शुक्रबार देखि नै सेयर...


धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको प्रस्ताव संशोधनको लागि पठायो, ३ अर्ब रुपैयाँ चुक्ता पुँजि हुनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम...


सिद्धार्थ इन्स्योरेन्सको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । उद्योग बाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम मिति २०७९ भाद्र १७ गते उक्त संघको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण...


आफ्नै कर्मचारीहरुको हुर्मत लिने बीमा समितिको त्यो निर्देशन: स्तब्ध कर्मचारीबाट नियमन कमजोर हुन्छ कि बलियो ?

समाचार विश्लेषण बीमा समितिले यही भदौं १४ गते नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा आफ्ना कर्मचारीहरुको सम्बन्धमा सूचना उपलब्ध गराउन भनिएको छ । बीमा समितिको उक्त पत्रसँगै बीमा समितिमा कार्यरत ९१ जना कर्मचारीहरुको मनोबल खस्किएको मात्रै छैन...


ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रूपैयाँ र तेजावी सुनको...


मोवाईल बैंकिङ्गको फण्ड ट्रान्सफरमा अफर

काठमाडौं । नेपाल क्लियरीङ्ग हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोवाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा “त्धष्कत या द्द१” को अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर...