बिमितका परिवारलाई सूर्या लाइफद्धारा दाबी रकम हस्तान्तरण

काठमाडौं । । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासी सुनवलका एक विमितको मृत्यु भएकोले मृतकका घरपरिवारलाई विमाको रकम हस्तान्तरण गरेको छ ।कम्पनी लिमिटेडमा विमा गराएकी नवलपरासी सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलको असामयिक निधन भए पछि वहाँका पति...


लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर झुलनेटामा

काठमाडौं । लक्ष्मी बैंकले थप एक नयाँ एक्स्टेन्सन काउण्टर बिस्तार गरेको छ । बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा ११ औं एक्स्टेन्सन काउण्टरको शुभारम्भ गरेको हो । आफ्ना ग्राहकहरुको समस्या र मागलाई मध्यनजर गर्दै सहज रुपमा बैंकिङ सेवा...


इटहरीका अर्जुन कटुवालले अष्ट्रेलिया जाने तयारीमा बीमा पोलिसी लिए

काठमाडौं । इटहरी –०६ निवासी अर्जुन कटुवाल का सुपुत्र आयुष कट्वाल अध्यनको सिलसिलामा अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा बीमा पोलिसी लिएका छन् । अर्जुन कुटवालका सुपुत्र आयुष कुटवाल अध्यनको शिलशिलामा अष्ट्रेलिया प्रस्थान गर्ने तयारी भएका कारण भविष्यमा अध्यन सकेर स्वदेश...


धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं। चार महिनाअघि देखि नेतृत्वविहिन नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो। इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तरराष्ट्रिय हस्पिटालिटी, रियल इस्टेट...


आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी संञ्चालक समितिको फागुन ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनी संचालक समितिको बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम...


नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्कमा सामान्य सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद बीमा शुल्कमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा शुल्क ९.१३...


राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। आज साँझ नै बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई स्वीकृत गर्ने तयारीमा केन्द्रीय बैंक रहेको राष्ट्र बैंकको स्रोतले जनाएको...


एशियन लाइफको कैलाली शाखाद्धारा बीमितको परिवारलाई २० लाख २७ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की, कैलाली शाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ का बीमित जमान...


सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकि छिन् । नयाँबानेश्वर स्थित सहकारी विभागको आज...


जेनेसले उठायो दोश्रो चरणको लगानी कुल लगानी १० लाख अमेरिकी डलर

काठमाडौं । विजनेश अक्सिजन प्रा।लि।ले जेनेस सोलुसन प्रा।लि।मा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो । विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा...


नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा

काठमाडौं । नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन्। उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ भएको बताए। महानायक हमालले...


झिनो अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार नेप्से १.९३ प्रतिशतले घटेको छ । हिजो १९ अकंले घटेको नेप्से आज भने सामान्य अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ४० करोड १७ लाख ४२९ कित्ता शेयर किनबेच भएको छ...


आज सर्वाधिक कमाउनेमा तेह्रथुप पावर, अन्य क–कसले कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अकंले घटेको छ । हिजो १९ अकंले घटेको नेप्से आज पनि सामान्य अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ४० करोड १७ लाख ४२९ कित्ता शेयर किनबेच हुदाँ...


जीवन विकास लघुवित्तसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घट्न पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर किनबेच...


झिनो अंकले घट्यो नेप्से, पाँच उपसूचकमा हरियाली छाएपनि २ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता...


निफ्रासहित ३ बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन बैंकको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिभिल बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । शाइन रेसुङ्गको १० प्रतिशतका दरले...


नेशनल इन्स्योरेन्सको अधिकांश सूचकमा सामान्य सुधार

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनील लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य बीमा ब्यवसाय गर्न सफल भएको छ । इन्स्योरेन्सले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कुल बीमा शुल्क आम्दानी २२ प्रतिशतले बढेको देखिएको छ । चालु...


मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनी बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मुल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


फागुन ११ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । फागुन ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ ।...