मूल्य समायोजनपछि नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ कति?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेमा आर्थिक वर्ष २०७७/७८ को लाभांशको लाभांशका लागि यो कम्पनीको सेयरमूल्यमा समायोजन गर्दै प्रतिकित्ता ६६१।९० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९५ रुपैयाँ थियो।...
अनलाइन संस्कार कक्षालयको शुभारम्भ
बालबालिकाहरुलाई असल संस्कार सिकाउने अनलाइन कक्षा “संस्कार कक्षालय”को शुक्रवार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको...
सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन...
बीमाप्रतिको विश्वसनीयता बढाउन सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख...
कुथेली बखरी स्मल हाइड्रोपावरको साधारणसभा असोज ८ गते
काठमाडौं । कुथेली बखरी स्मल हाइड्रोपावरको एघारौं वार्षिक साधारणसभा असोज ८ गते आह्वान गरेको छ । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सो सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर, साझा...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । इन्स्योेरेन्सले प्रोजेक्ट म्यानेजरमा १ जना र प्रोजेक्ट सुपरभाइजर पदका लागि केहि संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले...
हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन बैंकले ऋणपत्रमा आवेदन दिने समय भदौ २९ गतेसम्म थप भएको छ । बैंकले लिमिटेडले भदौ १५ गतेदेखि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो। बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन गरको हो...
नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने
काठमाडौं। नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्। घोराही सिमेन्टले ७९ लाख...
श्रृजनशील लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा शुक्रवार नै मागभन्दा ३४ दशमलव १५ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३...
प्रतिनिधी सभाका लागि डोटी काग्रेसबाट युवा नेता जितेन्द्र शाहि सिफारिस
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट युवा नेता जितेन्द्र बिक्रम शाहि सिफारिस भएका छन । शाहिले विद्यार्थी समय देखि ने राजनीतिमा होमिएका एक कुशल विचार भएका नेता हुन । उनले डोटीका जनताको लागि...
वर्किङ क्यापिटलकाे नाममा भइरहेकाे कर्जा दुरूपयाेग राेक्छाै, गभर्नर अधिकारीले भने ‘याे विकृति कहिलेसम्म पाल्ने ?’
काठमाडाै । नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीले वर्किङ क्यापिटलकाे नाममा ओभर फाईनान्सिङ भइरहेकाे बताउँदै यस्ताे विकृति राेकेरै छाेड्ने प्रतिबद्दता जनाएका छन् । गभर्नर अधिकारीले यसबारे वास्तविक कुरा ठूलादेखि साना व्यवसायी सबैले बुझ्नुपर्ने बताए ।गभर्नर अधिकारीले वर्किङ क्यापिटल...
फोर्स मोटर्सले ल्यायो ‘दसैँतिहार अफर’
काठमाण्डौ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडले नेपालीको महान चाड दसैँ र तिहारका अवसरमा ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरिदमा भरमार उपहारको वर्षा लिएर आएको छ। उक्त अफर अन्तर्गत आकर्षक नगद छुट, वासिङ...
अर्थतन्त्र सुधारको दिशामा अघि बढिसक्यो, तरलता अभाव हुन दिन्नाै उत्पादनशिल क्षेत्रमा लगानी बढाऔंः अर्थमन्त्री शर्मा
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र अब सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २४ औ बार्षिक साभारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले राष्ट्रिय चाडपर्वहरू दशै तिहार सुरु भएसँगै रेमिट्यान्स बढेर...
कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाटसम्मानित
काठमाण्डौ । कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ सम्मेलनमा कुमारी बैंक उक्त अवार्डबाट सम्मानि भएको हो। यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी...
डोटीको के आइ सिहं गाउँपालिकाले पत्नी गुमाएका पुरुषलाई भत्ता दिदै
काठमाडौं । डोटीको के आइ सिहं गाउँपालिकाले ६० बर्ष भन्दा माथिका पत्नी गुमाएका पुरुषलेलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । गाँउपालिकाले एक सुचना निष्काशन गर्दै ६० भन्दा माथिका सबै पत्नी गुमाएका पुरुषलाई जिवन निर्वाह भत्ता प्रति महिना...
गम्भिर दुर्घटनामा परेका मोटरसाइकल चालकको बीमाकर्मीद्धारा उद्धार, जयसवालले पाए जीवनदान
काठमाडौं । मकवानपुरमा केही दिन पहिलो गम्भिर सडक दुर्घटनामा परेका एक जना मोटरसाइकल चालकलाई बीमाकर्मी यम प्रसाद चौलागाईले उद्धार गरेर हेटौडास्थित चुरेहिल अस्पताल पुर्याउन सफल हुँदा बाराका राम कुमार जयसवालले जीवनदान पाएका छन् । हाल हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत...
भारतीय धम्कीपछि राष्ट्रपति भण्डारीको राजिनामा रोकियो, राष्ट्रघाती विधेयक स्वीकृत गर्ने कि राजिनामा ? अन्योलमा
काठमाडौं । विगत एक सातादेखि राजिनामा दिन तयार रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय धम्कीपछि राजिनामा नदिएको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीमार्फत राष्ट्रघाती नागरिकता विधेयक पास गराउन उद्यत रहेको भारतले उक्त विधेयक स्वीकृत नगरी राजिनामा नदिन धम्की...
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित...
एकैदिन ३ जनाको मृत्यु, २०६ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १ हजार...
सिद्धार्थ बैंक ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्डबाट सम्मानित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु...




















