कुमारी र लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसको कति ?

काठमाडौं । दुई बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लुम्बिनी विकास बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनी चिनपाल रौनियारले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक...


नेष्डो समृद्व लघुवित्तको आइपिओ फागुन ११ गते निष्काशन हुने

काठमाडौ । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७...


इमर्जिङ्ग नेपालकोे आईपीओ आज बाँडफाँट हुँदै, २३ लाख बढीको हात खाली

काठमाडौं । इमर्जिङ्ग नेपालकोे आईपीओ आज दिँउसो बाँडफाँट हुँदैछ ।  कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बाँडफाँट हुने कम्पनीको बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज...


नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरद्धारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगर आज राजिनामा दिएका छन् । मार्केटिङमा दख्खल राख्ने आलेमगरको राजिनामा स्वीकृत हुन भने बाँकी छ । नेपाल लाइफमा चार वर्षभन्दा लामो समयदेखि कार्यरत आलेमगरले राजिनामा दिएका हुन्...


वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घट्यो, कर्जा लगानी बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको तथ्याङ्कले देखाएको छ। तथ्यांकअनुसार पुसको तुलनामा...


इमर्जिङ्ग नेपालको प्रिअलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

काठमाडौं । इमर्जिङ्ग नेपालकोे प्रिअलटमेन्ट सम्पन्न भएको छ । आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि बाँडफाँट हुने भएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार...


मुक्तिनाथ विकास बैंकद्धारा सिसिटिभि क्यामेरा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सिसिटिभि क्यामेरा सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्त अन्तर्गत नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिलाई सिसिटिभि क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले उक्त समितिलाई लाई ८ थान सिसिटिभि क्यामेराहरु एक...


बिप्लव–बैद्यसहितका पाँच पार्टीद्धारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले...


संजिता भक्तराज बनिन् एमडिआरटीको पहिलो आजिवन सदस्य

काठमाडौं । संजिता भक्तराज एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी छिन् । बीमा अभिकर्ता पेशमा निरन्तर लागिरहेकी संजिता भक्त राजले बीमा व्यवसाय गरेर लगातार १०...


महिला लघुवित्त सहित चार कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । महिला लघुवित्त सहित ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । महिला लघुवित्त, सिभिल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र नेपाल इन्भेष्टमेण्ट बैंको बोनस शेयर सूचिकृत भएको हो । महिला लघुवित्तको ४ लाख ७५ हजार, सिभिल लघुवित्तको ४...


नेप्सेमा हरियाली छाउँदा म्युचुअल फण्डका इकाईधनीहरुले गुमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से ५३.३० अकंले वृद्धि भएको छ । साताको पहिलो दिन राताम्य भएको नेप्से हिजो भने झिनो अकंले बढेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर...


न्यादी हाइड्रोपावरको शेयरमा सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । साताको दोस्रो दिन ०.०८ प्रतिशतले बढेको नेप्से साताको तेस्रो दिनमा भने ५३.३० अकंले बढेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता...


५३ अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली छाएपनि ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको पहिलो दिन नै ९७ अंकले गिरावट आएको शेयर बजारमा मंगलबारसम्ममा केही सुधार देखिएको छ । सोमबार झिनो अंकको सुधार देखिदा आज ५३.१० अंकले नेप्से बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार...


नेप्सेमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । साताको अघिल्लो दुई दिनसम्म खासै सुधार नआएको पूँजी बजारमा आज एकाएक बढेर हरियाली छाएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर...


ग्लोबल आइएमई बैंकको एक्सटेन्सर काउन्टर चित्रेपोखरीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप नयाँ एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा न ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरको हो । बैंकको ५० औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका...


न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुयाउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका नयाँ जीवन बीमा याेजना आज सार्वजनिक गरेकाे छ । नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा...


शिव श्री हाइड्रोपावर १८ करोड रुपैयाँ नोक्सानीमा

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । कम्पनीले प्रकाशन गरेको विवरण अनुसार कम्पनी नोक्सानमा रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ३३ लाख रुपैयाँ...


३५% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा १०% बिन्दुले बढ्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच १० प्रतिशत वृद्धि भएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको...


विन लघुवित्तको खुद नाफा १७ लाख ४४ हजार रुपैयाँ, अन्य सूचक कस्तो ?

काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा गत वर्ष भन्दा घटेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ८५ लाख ९४ हजार रुपैयाँ...