हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा सर्किट, कुनको कति बढ्यो ?

काठमाडौं । उतारचठढावका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूूचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज हिमालयन इभरेष्ट इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, अप्पर हेवाखोला...


नेप्सेमा झिनो अंकको गिरावट, ७ उपसूचकमा छायो हरियाली

काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदो अवस्थामा छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने आशामा रहेका...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । उतारचढाबका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज शेयर बजार घटेसँगै राप्ति हाइड्रो एण्ड जनरलको ४।३८, गनपति लघुवित्तको ४।१, मैलङ...


नेपाल टेलिकममा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत एक अबए ३८ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।...


४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, मधेश प्रदेशमा सबैभन्दा बढी, कुन तहमा कति ? (तथ्याङ्कसहित)

काठमाडौंं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका...


बीमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाको कार्यसूचिमा, मन्त्री नहुँदा विधेयकबारे अलमल

काठमाडौं । राष्ट्रिय सभाको आजको कार्यसूचिमा बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा बाहिर रहेकोले मन्त्री शर्माको तर्फबाट अन्य कुनै मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश हुनेछ ।...


दोल्ती पावर कम्पनीले १६ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीअ‍ो जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको पत्र...


प्रभु बैंक लिमिटेड र न्यू ऐरा रेस्टुरेन्टबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित न्यू ऐरा रेस्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीले उक्त सम्झौतामा...


मुक्तिनाथ विकास बैंकले ल्यायो २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत व्यतिगत मुद्दति खातामा न्यूनतम ५...


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २२ औं वर्षमा प्रवेश, बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २१ औ वर्ष पुरा गरी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै...


कैलाली ५ मा पुस्करनाथलाई पेलेर आरजु राणाको एकल नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसभित्र यति बेला संघीय संसदको निर्वाचनमा उम्मेदवार चयन गर्न नाम सिफारिस गर्ने क्रम देशैभरि चलिरहेको छ । यसै क्रममा पुस्करनाथ ओझालाई आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट नेपाल कांग्रेसका पुराना एवम् निष्ठावान नेता पुस्करनाथ...


बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान बन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल संसदमा रहेको बीमा ऐन पास भई आएपछि बीमा क्षेत्रको नियमन र बजारिकरण थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । सुर्खेतस्थित बीमा समितिको प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐन पारित...


चार जीवन बीमा कम्पनीको आईपिओ जारी गर्ने प्रक्रिया रद्द गर्ने बीमा समितिको निर्णय, पुँजि बृद्धिको अर्कै बाटोमा अघि बढ्दै कम्पनी

काठमाडौं । नियामक बीमा समितिले चार वटा बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । उनीहरुले यसअघि प्रिमियम मूल्यमा आईअिपो जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि बीमा समितिले पनि प्रक्रिया रद्द गरिदिएको हो...


एनसेललाई ‘नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’ अवार्ड

काठमाडौं । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड...


सिटिजन्स बैंकका ग्राहकलाई होटेल जंगल क्राउनमा आकर्षण छूट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनमा आकर्षण छूट पाउने भएका छन् । उक्त छुट सम्झौताको लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी...


बैंकहरुमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, सीडी रेसियो कति ?

काठमाडौं । बैंकहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ १३ र १४ गतेको विवरणअनुसार बैंकहरुबाट एकैदिन ३ अर्ब निक्षेप बाहिरिएको हो । भदौ १३ गतेसम्म ५० खर्ब ३४ अर्ब रुपैयाँ रहेको...


कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ डिपार्टमेन्ट र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी माग गरेको...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...


ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रूपैयाँ र तेजावी सुनको...


एनआइसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको...