स्थानीय र वैदेशिक श्रमिकहरुको लागि निष्काशन गरेको कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । कालिञ्चोक दर्शन प्रा.लि.ले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि जारी गरेको साधारण शेयर आज (पुस २०) गते बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड भएको हो...


मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि ९पौस २१० गते अन्तिम दिन रहेको छ । कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा...


विधुत् नियमन आयोगद्धारा हिमाल दोलखा हाईड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति

काठमाडौं । विधुत् नियमन आयोगले हिमाल दोलखा हाईड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले पेश गरेको निवेदन सम्बन्धमा आयोगले चुक्ता पुँजिको १ः०।७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । आयोगकोे पुस १८ गते बसेको...


नेपाल विज्ञापन संघ आनको २३औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा २०७९ साल पौष १९ मंगलवारको र्याडिसन  होटेल काठमाडौंमा अध्यक्ष  सोम प्रसाद धितालको अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । बिहान बन्द शत्र बाट...


सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्री लामिछानेलाई चेम्बरको आग्रह

काठमाडौं । खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि...


प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले संशोधन गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, के-के भए सम्बोधन ?

काठमाडौं । आजै प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । आज बिहान प्रधानमन्त्रीसँगै भेटवार्ताको क्रममा उनले सम्बोधन गराउन निर्देशन दिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन राष्ट्र बैंकले आजै संशोधन गराएको हो । बुधबार...


मंसिर महिनामा अधिकांश जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन घट्यो, रिलायबल लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ११ अर्ब ३५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन एक महिनामा ३८.२१ प्रतिशतले बढेको हो...


शेयरबजारमा उछाल, नेप्से ६४ अंकले बढ्दा ट्रेडिङ इन्डेक्समा सर्किट

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा कायम भएको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आगमनसँगै शेयरबजारमा रौनकता छाउन थालेको छ ।...


हरियाली छाएको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६४।८७ अंकले बढेर २१२५।९४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि नेपाल एसबिआई बैंकको १।९९ प्रतिशतले शेयर मुल्य सर्वाधिक घटेको छ...


नेप्सेमा हरीयाली छाँउदा १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । नेप्से ६२।७२ अंकले बढ्दा २१२३।७८ को विन्दुमा कायम भएको छ। १२ कम्पनीको शेयरमा सर्किट लागेको छ । साल्ट टे्रडिङ, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त,...


शेयरबजारमा उछाल, हिमालयन डिष्टिलरीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा कायम भएको छ । शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक...


नेप्सेमा थप एक कम्पनीको २३ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तले आफ्नो साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २३ लाख १२...


७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् । यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी...


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टकोे १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा सम्पन्न भएको हो । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ५।२६ प्रतिशतका...


बीर अस्पतालमा फोनपे क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । बीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । बीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू...


चीनमा सम्पन्न इसीआई अवार्ड्स २०२२ मा आउटरिचले जित्यो २ वटा कास्य पुरस्कार

काठमाडौं । चीनमा सम्पन्न भएको इसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मोडल इन्नोभेशन र मार्केटिङ इन्नोभेशन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ । ग्लोबल इआइसी अवार्ड २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२...


ब्याजदर घटाउन, तरलताको समस्या र मौद्रिक नीतिमा सुधार लागि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा...


मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडको मर्जरलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ । धितोपत्र दर्ता गठराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा (४) बमोजिम दुबै...


छिमेक लघुवित्तको शेयरमूल्य १२ सय रुपैयाँमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म १४ वटा लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । यसैबीच छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि लाभांश घोषणाको तयारीमा...


नेपाल राष्ट्र बैंकद्धारा ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । थप ६ वटा वाणिज्य बैंकले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नियमक निकाय नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृत दिएका हुन् । राष्ट्र बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक...