शेयर बजारमा झिनो सुधार
काठमाडौं । आईतबार ब्याजदर वृद्धिको प्रभावको १ सय अंकले घटेको शेयर बजारमा आज झिनो अंकले सुधार देखिएकोछ । नेप्से आज ०।०० अंकले वृद्धि भएर २७००। ९८ को विन्दुमा कायम भएको छ । २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९...
दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे २० अर्ब माथि, नेपाल लाइफको अग्रता कायमै
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा साढे २० अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले २० अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क...
६ महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ७० अर्ब माथि, कुनले कति गरे ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ७० अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न...
नागरिक लगानी कोषको खुद नाफा ३८ करोड ९४ लाख
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ...
बीमा समितिले तीन प्रदेशमा शाखा कार्यालयको लागि थाल्यो प्रक्रिया, घर बहालको लागि टेन्डर आह्वान
काठमाडौं । बीमा समितिले तीन प्रदेशमा शाखा कार्यालयको लागि प्रकृया थालेको छ । जसको लागि समितिले तीन प्रदेशका लागि घर बहालको लागि टेन्डर आह्वान गरेको छ । समितिले प्रदेश स्तरीय कार्यालय संचालनका लागि न्यूनतम २ हजार वर्गफिट भएको घर...
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले आइपीओ निष्काशन गर्न सानिमा क्यापिटल नियुक्त गरेको छ। सम्झौतापत्रमा आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी...
नगर विकास कोष ३४ औं वर्षमा प्रवेश
काठमाडौँ । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोष आजबाट ३४ औं वर्षमा प्रवेश गरेको छ । कोषको ३४ औं वार्षिकोत्सबको अवसरमा शहरी विकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा कोषको ऋण तथा अनुदान...
ज्योति विकास बैंक र नेपाल ल्युब आयलको बोनस शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा आज ज्योति विकास बैंक र नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता सेयर...
युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ गते, बुक क्लोज कहिले ?
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा फागुन २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक...
युनिक नेपाल लघुवित्तको खुद नाफा १११ प्रतिशतले वृद्धि, अधिकांश सुचकमा सुधार
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आर्कषक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा १११ प्रतिशतले...
सुनचाँदी दुवैको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको सुन सोमबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार ५...
नाडेप लघुवित्तको खुद नाफा ५५ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ...
छयाङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माघ ११ गतेदेखि १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले १...
ग्लोबल आइएमई लघुवित्तद्धारा ३ हजार ६४५ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ३ हजार ६४५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी प्रदिप पन्तको नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि...
खिलुङ कालिका एग्रो काण्डमा जनरल इन्स्योरेन्सको तीन करोड ५० लाख डुब्यो, नेपाल पुनर्बीमाद्धारा भुक्तानी नदिने निर्णय
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरी खिलुङ कालिका एग्रोलाई दावी भुक्तानी गरेको तीन करोड ५० लाख रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले नतिर्ने निर्णय गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको केही पहिले बसेको सञ्चालक समितिको बैठकले जनरल इन्स्योरेन्सले...
ग्रिन भेन्चर्सको ३१ लाख कित्ता आजबाट खुल्ला, कस–कसले पाउँछन् भर्न ?
काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडले आजबाट ३१ लाख २५ हजार कित्ता आईपिओ आजबाट खुल्ला गरेको छ । स्थानीय आयोजना प्रभावितलाई सोमबारबाट साधारण सेयर बिक्री खुला गरेको हो । पहिलो चरणको आईपिओ जारी गरिएकोले आयोजना प्रभावित स्थानीयबासीले मात्रै भर्न पाउनेछन्...
राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रि गर्दै, आज बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।राष्ट्र बैंकले फागुन ३ गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २...
दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको व्यवसाय बृद्धि कायमै, बीमा कोषमा अर्बमाथि संचिती
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेका छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको मुनाफा केही घटेपनि बीमा व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको छ । कम्पनीको बीमा कोष १०.६० प्रतिशतले बृद्धि भएको...
एप्पल वर्ल्ड मोबाइलको भ्यालेन्टाइन डे मा एक्सचेञ्ज अफर, ६० मिनेट फेस टू फेस सर्भिस
काठमाडौं । एप्पल वर्ल्र्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ । मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल...
सप्तकोशी डेभलपमेण्ट बैंकको कामु सिइओमा पोखरेल नियुक्त
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार पोखरेललाई नियुक्त गरेको छ । माघ २८ गते बसेको संचालक समितिको बैंठकले अर्का ब्यवस्था नभएसम्मका लागि बेंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सिइओ नियुक्त...




















