एनसीसी बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आयोजना तथा सन इन्फोटेक लिमिटेडको संयोजकत्वमा आज शुक्रवारका दिन श्री ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन...
कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै
कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले...
नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागी बुक्क्लोज गर्ने भएसङगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ६९५...
साउन महिनामा प्रथम बीमा शुल्क दुई तिहाईले घट्यो, सन नेपाल, ज्योति लाइफ र सिटिजन लाइफको आश्चर्यजनक प्रगति
काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उच्च अंकले घटेको छ । गत आवको असार महिनाको तुलनामा साउन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क दुई तिहाईभन्दा बढिले घटेको हो । यद्यपि असार महिना टार्गेट...
हिम इलेक्ट्रोनिक्सले काठमाण्डौमा शुरु गर्यो सामसुङ स्मार्ट प्लाजाको नँया शाखा
काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए...
चाडपर्वलक्षित इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने
काठमाण्डाौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ। यस अफरअन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन्। अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल...
दुुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेपनि सपोर्ट लघुवित्त र रुरु जलविद्युत परियोजनाको शेयरमा सर्किट लागेको छ ।...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागे सँगै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ६।१६, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ४।१०,सप्तकोशि...
झिनो अंकले घटेको शेयरबजारमा १८ लाख कित्ता मात्रै शेयर खरिदबिक्री
्काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । आज शेयरबजारमा सर्वाधिक एनटिसीको १० करोडमाथिको कारोबार भएको...
साउन महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गर्ने १५ अर्ब, नेपाल लाइफको अग्रता कायमै, कसको अवस्था कस्तो ?(तथ्याङ्कसहित)
काठमाडौं । १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज प्रकाशित गरेको साउन महिनाको विवरण अनुसार १९ जीवन बीमा कम्पनीले १५ अर्ब...
माथिल्लो मैलुुङ खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, असोज ९ गते डाक्यो साधारण सभा
काठमाडौं । माथिल्लो मैलङु जलविद्युुत लिमिटेडले नवौ वार्षिक साधारण सभा असोज ९ गते अकामा होटेल, धुम्बाराही काठमाडौंमा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले सो निर्णय गरेको हो । उक्त सभाले कम्पनीको आइपीओ निश्कासन...
प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा गर्ने निर्णय रद्द, रश्मी पन्तको पद घटुवा
काठमाडौं । प्रभु बैंकमा विभेदपूर्ण तरिकाले एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गर्ने निर्णय रद्द गरिएको छ । आज बैंकले यस सम्बन्धी निर्णय गरेको बैंक स्रोतले जनाएको छ । बैंकका सिईओ अशोक शेरचनले रश्मी पन्तसहितका एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा...
कोका–कोला जेरो सुगर ग्लास बोतल अब नेपाली बजारमा
काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो। फेरी प्रयोग गर्न मिल्ने...
मिर्मिरे लघुवित्तको संचालकमा शान्ता केसी र कम्पनी सचिवमा बिर्ख बहादुर बोहरा नियुक्त
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता केसी कार्की नियुक्त भएकी छन् । कम्पनीको भदौ १५ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो । लघुवित्तले संस्थाको ऐनअनुसार रिक्त रहेको उक्त संचालक...
शाओमी नेपालको दशैं ‘दश एमआइ अफर’
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेकाठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि ल्याएको छ । आश्चर्यजनक अफरहरु एक महिना लामो यो दश एमआई क्याम्पेनमा शाओमी फोन खरिद...
जन्मदिनको अवसरमा आइएमई लाइफको ५ लाखको बीमा उपहार
काठमाडौं । पछिल्लो सयम विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह, विवाह उत्सव जस्ता अवसरमा आफ्ना साथीभाई, आफन्त, घरपरिवार तथा इष्टमित्रमा उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ...
घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ र विक्रीदर १२७ रुपैयाँ ६० पैसामा नेपाली बजारमा...
एभरेष्ट बैंकमा रोजगारको अवसर
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो । सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका...



















