यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रीदर १२७ रुपैयाँ ४३ पैसामा...
सिद्धार्थ बैंकको ३ दिन बैंकिङ्ग सेवा बन्द रहने, यस्तो छ कारण
काठमाडौं । सिद्धार्थ बैैंक लिमिटेडका बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ्ग सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्याउने क्रममा भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म...
अर्थमन्त्री शर्माबाट बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालय उद्घाटन
काठमाडौं । बीमा समितिको सुर्खेतमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक रुपमा उद्घाटन हुँदैछ । अबको केहीबेरमा नयाँ शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन हुने बीमा समितिले जनाएको छ । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको कर्णाली...
नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई ४ लाख सम्म शोधवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९।८० को बजेटबाट उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।...
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड गरिएको छ । कम्पनीले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई बृद्धि गरी १२...
सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ कम्पनीले बुधबार बाँडफाँट गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १०...
राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि ९५ लाख कित्ता हकप्रद जारी गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता...
एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न, नेपाली बीमा अभिकर्ताहरुले नेपालको झण्डा हल्लाउँदै सहभागी
काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा हिजो सम्पन्न भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...
रिलायवल नेपाल लाइफको गैडाकोट शाखा उद्घाटन
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि गैडाकोट शाखको गैडाकोट नगरपालिका का नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख अतिथ्यतामा समुद्घाटन भएको छ । कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारी , अध्यक्षता कम्पनिका चितवन रिजन प्रमुख राजेन्द्र पौडेल , विशेष...
जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ रिलायबल नेपाल लाइफको छैठौं बार्षिकोत्सव सम्पन्न
काठमाडौं ।जीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेका छौं...
सिद्वार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा
काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मा सिद्वार्थ इन्स्योरेन्सका नायब महा प्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखील बंकाले...
पठाओले गर्यो राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह
पठाओले आफ्ना राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाएको सूचना पालना गर्दै कम्पनीले आफ्ना राइडरलाई अबदेखि मोबाइल स्ट्यान्ड नराख्न आग्रह गरेको हो । “नेपाल सरकारको प्रचलित कानूम बमोजिम निर्माण...
क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य
काठमाडौं । क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य भएको छ । यसअघि क्यूएफएक्सको आधिकारिक साइट तथा एपबाट मात्रै टिकट लिन सकिन्थ्यो । अब भने खल्ती एप्सबाट टिकट काट्न सकिनेछ । अब भने...
अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना
काठमाडौं । अब दुई पाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेमा २० हजार सम्म जरिवाना दिनुपर्ने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको...
श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो ४ लाख २६ हजार जनाको आवेदन
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिन ४७ लाख ८४ हजार ८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन आज ४ लाख २६ हजार ९९२ जना सर्वसाधारणले ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ...
प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा पाउने भए आकर्षण छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरमा आकर्षण छुट पाउने भएका छन् । बैंक र भान्छाघर बीच मिती २०७९ भदौ १४ गतेका दिन विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाको निर्देशन, २४ घण्टाभित्र नतिरे शिलबन्दी गर्ने चेतावनी
काठमाडौं । काठमाडौं महानरपालिकाले प्रदर्शनी मार्गमा रहेको फनपार्क प्रा.लि.लाई कर तिर्न ताकेता गरेको छ । महानगरपालिकाले एक पत्र जारी गर्दै २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको हो । साथै महानगरपालिकाले तोकिएको समयभित्र...
उतारचढावकाबीच शेयरबजारमा २१ अंकको गिरावट, हाइड्रोपावर र वित्त सूचक सर्वाधिक घट्दा कारोबार खुम्चियो
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२...
बुधबार यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । बुधबार शेयरबजारमा २१.९७ अंकको गिरावट आएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत एक अर्बमा सीमित हुन पुगेको छ । नेप्से सूचक घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । उताडचडापका बिच आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २१।९७ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै आज हिमालयन पावरको ६।८६, अप्पर सोलु हाइड्रोको ५।२२, अप्पर हेवाखोला...




















