राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ प्रतिशतले बृद्धि, बीमा व्यवसाय ३०% ले खुम्चियो
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१.४२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीले व्यवसाय खस्केको चित्र सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उच्च अंकले घटेको...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्ने छुटको मौका सकिदै, अब दुई दिन मात्रै बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गतेबाट सुरु गरेको व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजना अवधी समाप्त हुन लागेको छ । यही माघ मसान्तसम्मको लागि सञ्चालन गरेको उक्त छुट अफर अबको दुई दिनपछि सकिने छ ।...
दोस्रो त्रैमासमा सानिमा लाइफको प्रगति, झण्डै तीन अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी २२% ले बृद्धि
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सबै सूचांकमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत...
बलेफी हाईड्रोपावरको आईपिओ आजबाट निष्काशन, कस कसले पाउँछन् भर्न ?
काठमाडौं । बलेफी हाइड्रोपावरको साधारण शेयर (आइपिओ) आज (माघ २७ गते)बाट निष्काशन भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय तहका स्थानीय जनताको लागि आईपिओ निष्काशन गरेको हो । बलेफी हाईड्रोपावर कम्पनीले कूल ३६ करोड...
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित आज (माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने भएसंगै माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन...
कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले...
छ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा, अर्थतन्त्रका अधिकांश सूचांक खराव
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू...
कोरियामा अबैध रुपमा लुकेर बस्दै आएकालाई बम्पर छुट योजना, खोप लगाए जरिवना सबै छुट
एजेन्सी । दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिकरूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश...
७० लाख बोकेर काठमाडौं छिरेका ढुंगाना पक्राउ
काठमाडौं । प्रहरीले पछिल्लो समय स्रोत नखुलेको रकम भन्दै सर्वसाधारणलाई पक्राउ गरी दुःख दिन थालेको छ । यसै क्रममा आफ्नै पैसा बोकेर काठमाडौं छिर्दै गरेका एक व्यक्तिलाई बालाजु बाईपास सडकबाटै पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा...
भूमि भएरपनि भूमिविहिन बनिरहेकाहरुलाई लालपूर्जा वितरण पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएका छन् । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र...
नेपाल लाइफको लाभांश हालसम्मकै थोरै, नौ वर्षको इतिहासमा कम लाभांश दिँदा शेयर बजारमा हलचल
काठमाडौं । नेपालको नम्वर एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश इतिहासकै सबैभन्दा कम दिने प्रस्ताव गरेको छ । नेपाल लाइफको झण्डै २० वर्षे इतिहासमा सबैभन्दा कम अर्थात १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश...
इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमै ७४ करोड बढीको आवेदन
काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमै ७४ करोड बढीको आवेदन परेको छ । कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमै ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ६...
सबै निर्जिवन बीमा कम्पनीसँग हिमालयन रि इन्स्योरेन्सले गर्यो व्यवसाय, जीवन बीमा कम्पनीहरु पनि जोडिदै
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले नेपालका सबै निर्जिवन बीमा कम्पनीहरुसँग निर्जिवन बीमा व्यवसाय सुरु गरेको छ । कम्पनीका अनुसार सबै निर्जिवन बीमा कम्पनीसँग व्यवसाय सुरु गरिसकेको छ भने जीवन बीमा कम्पनीहरुसँग पनि व्यवसाय सुरु गर्ने क्रममा रहेको कम्पनीले जनाएको...
अजोड इन्स्योरेन्स सहित ४ कम्पनीको साधारण सभा फागुनमा हुँदै, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । चार कम्पनीहरुले वार्षिक साधारण आह्वान गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सले चौथौ, अजोड इन्स्योरेन्सले चौथौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी)ले १९औं र जानकी फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा फागुन महिनामा डाकेका हुन् । तीन बीमा...
डिजिटल भुक्तानीमा अन्तर आवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभु पे आबद्ध
काठमाडौं । पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ । अन्तरआवद्धता सम्बन्धी...
रावा इजर्नी डेभलपमेन्टले ४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा आज नियुक्त गरेको...
पुस मसान्तमा नेप्से सूचकाङ्क २८५७.८ पुग्यो, बजार पुँजीकरण ४० अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तमा २२८६.६ रहेको नेप्से सूचकाङ्क २०७८ पुस मसान्तमा २८५७.८ पुगेको छ । २०७८ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४०३७ अर्ब १३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा बजार पुँजीकरण रु.३०७९ अर्ब ९४...
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढ्यो, प्रवाहित कर्जाको अवस्था कस्तो ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.५ प्रतिशतले बढेको...
शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब रुपैयाँ घाटामा
काठमाडौं । समीक्षा अवधिमा चालु खाता रु.३५४ अर्ब ७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा...
पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत
काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य...




















