लुम्बिनी विकास बैंकले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्ट आवश्यक रहेको जनाएको हो । सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।...
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बैंकले बिक्री खुल्ला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ मा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ६...
प्रभु क्यापिटलका हितग्राहीलाई विशेष छुट अफर
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । कम्पनीले आफ्ना हितग्राहीलाई मध्यनजर गर्दै एक्सप्रेस ईट्ससँग सम्झौता गरेको छ । सम्झौताअनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत...
१२ अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो गुराँस लाइफ, अधिकांश सूचकमा सकारात्मक सुधार
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार गुराँस लाइफले अकिकांश सूचकमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा गुराँस लाइफले १२ अर्ब...
बैंक तथा बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.३ प्रतिशत
काठमाडौं । काठमाडौं । आर्थिक बर्ष ७८र७९ पुँजिबजारको लागि निराशाजनक रहेको राष्ट्र बैंकले प्रकाशन गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक बर्षको साउन १ गते ३ हजार हाराहारी रहेको शेयर मूल्य सूचांक आर्थिक बर्षको अन्त्यमा आईपुग्दा २००९ मा...
असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल
काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्मा २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्।वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७९ असार मसान्तसम्म कुल...
निक्षेप संकलन बोलकबोलमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन
काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्ममा रिभर्स रिपोमार्पmत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल रु.३०३ अर्ब २९ करोड...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । छ। २०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६...
नेपालमा १० अर्बमाथि रेमिट्यान्स भित्रियो, खुद ट्रान्सफर कति ?
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार रेमिट्यान्स ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो...
वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लोआर्थिक वर्ष यस्तो सूचकाङ्क १.६० प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ९.०९ प्रतिशतले...
नेपाल सरकारद्धारा १ खर्ब ८३ अर्ब खुद आन्तरिक ऋण परिचालन
काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ मा सरकारले रु.२३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रु.४७ अर्ब ३३ करोड साँवा भुक्तानी गरेकोछ । यस अवधिमा नेपाल सरकारले रु.१८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको...
एक वर्षमा मूल्यबृद्धि दोब्बर बढ्यो, उपभोक्ता मारमा
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) ८.०८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कअनुसार मूल्यबृद्धि ८ प्रतिशतले बढ्न पुगेको हो ।...
शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँ घाटामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार सो अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको । अघिल्लो वर्षको...
निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । यी तीन कम्पनीलाई निर्जिवन बीमा क्षेत्रका शक्तिशाली कम्पनी मानिन्छ । कारोबार, व्यवसाय विस्तार र मुनाफाको आधारमा यी तीन कम्पनीबीच प्रतिपर्धा हुने रहेको तीन कम्पनीले...
पहिलो दिनमै पिपुल्स पावर कम्पनीको आइपीओमा ३३ करोड बढी आवेदन
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०२ बजेसम्ममा २ लाख ८६ हजार ४९४ जनाले ३३ लाख ७९ हजार ५८० कित्ताका लागि आवेदन दिएका...
सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको डिबेञ्चर सूचीकृत भएको छ । बैंकको ऋणपत्र ‘एसबिएलडी ८९’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । सिद्धार्थ...
नेप्सेमा तीन हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीनवटा हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रि कम्पनी र स्वत गंगा हाइड्रोपावको आइपीओ आज सूचीकृत भएको हो । नेप्सेले मन्दाकिनी हाइड्रोपावरको ‘एमएचएल’, स्वेत गंगा हाइड्रोपावरको ‘एसजीएचसी’...
तत्काल इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय
काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य घटेर आएपनि तत्काल ईन्धनको मूल्य नघटाउने निर्णय गरेको छ। भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ। निगमका कार्यकारी निर्देशक उमेश थानीले पत्रकार सम्मेलन गरेर यस्तो...
केएनपी नेरोल्याकको ‘पर्व सँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर
काठमाडौं । केएनपी नेरोल्याक प्राईभेट लिमिटेडले आफ्ना ग्राहकको लागि चाडपर्व अफर ल्याएको छ । कम्पनीले उक्त योजना अनुसार ग्राहकले ७५ हजार सम्मको खरिद गरेबापत मान्य हुने छ । जुन इम्प्रेशन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा...
अभियान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १०५ रुपैयाँ ३६ पैसादेखि...





















