भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाएको छ । उक्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको...
लक्ष्मी क्यापिटलको दुई फण्डद्धारा लाभांश वितरणका लागि बुकक्लोजको मिति तय
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । लक्ष्मी क्यापिलटको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले यहि भदौ ७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ...
दोहोरो अंकले घट्यो शेयरबजार, हाइड्रोपावर समूह सर्वाधिक घट्दा २ अर्बमाथिको कारोबार
काठमाडौं । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयरबजार आज फेरी दोहोरो अंकले घट्न पुगेको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजर नबढाउने विषयले अघिल्लो दिन शेयरबजारमा एकाएक बढ्न पुगेको थियो । आज शेयरबजारमा २४ अंकको गिरावट...
अपर हेवाखोलाको शेयरमा सर्किट, आज कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?
काठमाडौं । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयरबजार आज फेरी दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन शेयरबजार बढ्दा नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज नेप्से परिसूचक २४ अंकले घट्दा अपर हेवाखोलाको शेयरमा मात्रै...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक २४।८३ अंकले घटेर २०४१।६ को विन्दुमा कायम भएको छ । नेप्सेमा ओरालो लागेसँगै आज युनिलिभर नेपालको सवैभन्दा बढी शेयर मूल्य ५।६२ अंकले शेयर मुल्य घटेको...
रिडी पावरको एकैदिन ४० करोडमाथिको कारोबार, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक बढ्न पुगेको शेयरबजार आज घट्न पुगेको हो । नेप्से परिसूचक घटेसँगै आज शेयरबजारमा २ अर्ब ७३ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।...
प्रभु इन्स्योरेन्सको कुल बीमा शुल्क एक अर्ब ४२ करोडमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा सुधार गरेको देखिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ५१ लाख ९४ हजार...
एलआइसी नेपालको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम तिलोत्तमास्थित टाइगर प्यालेस होटलसमा सम्पन्न भएको हो । १५० भन्दा बढी अभिकर्ताहरु सहभागि रहेको उक्त तालिममा आर्थिक वर्ष २०७८।७९ मा उत्कृष्ट...
राष्ट्रपति भण्डारीद्धारा अन्नपूर्ण केबलकारको भ्रमण
काठमाडौं । पोखरा आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढि सोमबार साँझ सराङकोटसम्म यात्रा गर्नुृभएको छ । सोमबार साँझ केबलकारबाट सराङकोट पुग्नुभएकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार...
आइएमई लाइफद्धारा एकैदिन पाँच हजार बढी विद्यार्थीलाई बीमा साक्षरता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका कम्पनीले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको हो । कम्पनीको स्थापनाको पाँचौं वर्ष पुरा गरेको...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३१ प्रतिशतले बढ्योे, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्म्मा कम्पनीको खुद नाफा ३१.२७८% ले बढेर १५ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको...
हकप्रद निष्काशनको तयारीमा रहेको अपर तामाकोशीको घाटा चुलिँदै, इपीएस समेत ऋणात्मक
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा चुलिँदै गएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मात्रै नोक्सानमा रहेको...
राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५२ प्रतिशतले बढ्यो, खुद दाबी भुक्तानी घट्दै
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा...
नागरिक लगानी कोषको मुनाफा १४ प्रतिशतले बढ्यो, अधिकांश सुचक सकारात्मक
काठमाडौं । नागरिक लगानी कोषले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त प्रकाशित विवरण अनुसार कम्पनीले मुनाफा १४.२८ प्रतिशत वृद्धि गर्न सफल भएको छ । कम्पनीको गत आर्थिक वर्षको असार मसान्तसम्ममा कोषले ८८ करोड ७८ लाख ०६...
विन नेपाल लघुवित्तको नाफा ३८ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तले नाफामा उल्लेख्य सुधार...
सगरमाथा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन बढेपनि अन्य वित्तिय सूचक नकारात्मक
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कमपनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार गत अािर्थक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको कुलबीमाशुल्क आर्जन बढेपनि खुद बीमाशुल्क आर्जन, मुनाफा र बीमालेख सङख्या घटेको छ। कम्पनीको...
गुराँस लघुवित्तको स्वतन्त्र संचालकमा प्रमोद कुमार झा नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा प्रमोद कुमार झा नियुक्त भएका छन् । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा विराटनगर महानरपालिका वडा नं. ११ निवासी प्रा.डा. झालाई नियुक्त गरेको...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६।०७७ को मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले आव २०७६।०७७ को मुनाफा कायम चुक्तापुँजी २...
आइएमई जनरलको मुनाफा २३ प्रतिशतले घट्यो, महाविपत्ति कोष शून्य
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।यस त्रैमासको अवधिसम्मा कम्पनीको मुनाफा २३ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, महाविपत्ति कोषमा भने कम्पनीले रकम राखेको छैन । बीमा समितिको...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...





















