हिमालयन डिस्टिरीको खुद नाफा एक अर्ब ५ करोड माथि, इपीएस कति ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सामान्य सुुधार भएको...
ह्वातै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँलै बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रूपैयाँ कायम भएको छ र...
सेञ्चुरी कमर्सियल बैंकका संचालक रमेश कुमार निरौंलाद्धारा राजिनामा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक रमेश कुमार निरौंलाले राजिनामा दिएका छन् । निरौंलाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष करिब ३३ प्रतिशतले बढ्यो, अन्य सूचाङ्कमा देखियो प्रगति
काठमाडौं । सूर्या लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सूर्या लाइफले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सूर्या लाइफले ५ अर्ब ५...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...
कालिका लघुवित्तलले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेले रोजगारको अवसर खूलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो । लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जनाका दरले...
आम्दानीसँगै बुटवल पावरको नाफा र इपीएस घट्यो
काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ४७.४० प्रतिशतले घट्न...
हिमालयन रिद्धारा बीमा कम्पनीहरुसँग बार्गेनिङ्, कम्पनी अनुसार फरक फरक मूल्य
काठमाडौं । दर्तादेखि सञ्चालनसम्म विवादै विवाद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जन जति मुद्दा दर्ता रहेको हिमालयन रिले व्यवसाय सञ्चालनमा समेत निकै तल्लो स्तरमा झरेर बार्गेनिङ गर्ने गरेको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । पुनर्बीमा कम्पनी हिमालयन रिले बीमा...
कुमारी क्यापिटलको लाभांश प्रस्ताव, भदौं २० गते डाक्यो साधारण सभा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारितका...
साहज उर्जाको खुद नाफा २९ प्रतिशतले बृद्धि, इपीएस कति ?
काठमाडौं । साहज उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ...
इष्टर्न हाइड्रोपावरले भदौ ६ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले यहि भदौ ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन...
धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका लघुवित्तको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १०...
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही साउन २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख...
सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट
काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका...
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकाको कार्यालयमा
काठमाण्डौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। कार्यक्रममा...
सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा
काठमाडौं । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ। प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार...
इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न
इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी...
मिर्मिरे लघुवितद्धार्रा फिल्ड कर्मचारीहरुलाई तालिम
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी...
थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २...
मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ गज्जब मुद्दती’योजना, निक्षेपको दोब्बर तेब्बर रकम पाइने
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले उच्च प्रतिफल भएको मुद्दती योजना ल्याउने क्रममा विकास बैंकहरुले पनि मुद्दती योजना ल्याउन थालेका छन् । सिन्धु विकास बैंकले ‘सिन्धु महा धमाका योजना’ ल्याएसँगै मुक्तिनाथ विकास बैंकले पनि ‘मुिक्तनाथ गज्जब मुद्दती’योजना संचालमा ल्याएको...





















