नेशनल लाइफ, नेपाल लाइफ र एलआइसी नेपाल ‘वेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं । तीन ठूला जीवन बीमा कम्पनी ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले उक्त अवार्ड प्राप्त गरेका हुन् । मंसिर...
पल्सर, डिस्कभर, एनससहित बजाजका १४ थरी मोटरसाइकलको मूल्य ह्वात्तै बढ्यो, कुनको मूल्य कति पुग्यो ?
काठमाडौं । नेपालका लागि आधाकारिक बिक्रेताको रुपमा रहेको हंसराज हुलासचन्द एण्ड कम्पनीले १४ वटा मोडेलका बजाजका मोटरसाईकलको मुल्य बढाएको छ । कम्पनीले भारतिय बजारबाट सामाग्री आयात गरेर नेपालमै मोटरसाईकल बनाउने गरेको छ । नयाँ १४ वटा मोडेलको बाईकहरुको मूल्य...
एभरेष्ट बैंकद्धारा लेखापरिक्षक नियुक्त
काठमााडौ । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले मंसिर २६ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गरेको हो । बैंकले चालु आवको लेखापरिक्षणको कार्य गर्न एन अमात्य एण्ड कम्पनीलाई...
रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा मेडिकलसँग अन्डरराइटिंग सम्बन्धी सम्झौता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ । कम्पनीले धनगढी स्थित के.जी. हस्पिटल अत्तरिया स्थित अत्तरिया अस्पताल , महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि...
नेप्सेमा तीन कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । श्रृजनशील लघुवित्तको आइपीओ आज ‘एसएचएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो । लघुवित्तको १००...
यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै तेह्रथुम पावर कम्पनी, सिन्गती हाइड्रोपावर, अरुण काबेली पावर, इन्फिनिटी लघुवित्त...
लगातार दुई दिन नबिल बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १८९९।७० को विन्दुमा कायम भएको छ। नबिल बैंकले लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर कारोबारमा उछाल आएको छ। कम्पनीको आज दोस्रो बजारमा ७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो दिन...
शेयरबजारमा झिनो अंकको गिरावट, कारोबार ७७ करोडमा सीमित
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो दिन एकाएक सुधार देखिएको शेयरबजारमा आज २.२५ अंकको गिरावट आएको हो । पुष महिनामा ब्याजदर नघट्न सक्ने हल्लालले आज फेरी शेयरमार्केको अवस्था डाउन हुन पुगेको हो...
सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै,...
न्यूजप्रिन्ट पेपर घुस सेटिङमा संलग्न प्रिन्टसेललाई राजश्वको स्टीकर छाप्ने जिम्मा, काम चलाउ प्रम देउवा र अर्थमन्त्री शर्माको अर्को सेटिङ !
काठमाडौं । विवाद नै विवादका बीचमा १६ महिने कार्यकाल विताएका अर्थमन्त्री जनार्दन शर्माले जाँदा जाँदै अर्को सेटिङ गरेका छन् । उनले पत्रपत्रिका छपाई गर्ने न्यूजप्रिन्ट पेपरमा घुस सेटिङ गर्दै आएको कुपण्डोलस्थित पिन्टसेललाई राजश्व सम्बन्धी स्टीकर छपाईको लागि महत्वपूर्ण काम...
शिखर इन्स्योरेन्स ‘वेस्ट म्यानेज्ड निर्जिवन इन्स्योरेन्स कम्पनी’ अवार्डबाट सम्मानित
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेड बेस्ट म्यानेज्ड निर्जिवन इन्स्योरेन्स कम्पनीको रुपमा न्यूजविक अवार्डबाट सम्मानित भएको छ । हिजो आयोजित एक विशेष कार्यक्रमका बीचमा कम्पनीलाई सम्मान हस्तान्तरण गरिएको हो । ‘न्यूबिज अवार्ड फर बेस्ट म्यानेज्ड निर्जिवन इन्स्योरेन्स कम्पनी अवार्ड...
एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवा ब्लक भयो ? यसरी गर्न सकिन्छ अनब्लक (प्रक्रिया सहित)
काठमाडौं । एनआइसी एसीया बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै आइसर्भबाटै सहजै मोवाईल बैकिङ्ग सुविधा लिन सकिने व्यवस्था गरेको छ । बैंकले डिजिटल मोबाइल बैैंकिङ्गको प्रयोग गरी बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुलाई बैंक धाउनु पर्ने समस्याको समाधान गरिदिएको...
बीमा ऐनबाटै बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्या सम्बोधन हुन्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्सीर २६ गते बीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने...
प्रभु बैंकले ४० लाख कित्ता शेयर बिक्री गर्ने, १२६ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गरिने भएको छ । इच्छुक संस्था वा व्यक्ति जो...
शुभम पावरले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि पुष ६ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाण्डौ । शुभम पावर लिमिटेडले आउँदो पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि...
नबिल बैंकको ३ लाख कित्ता बढी शेयर बिक्रिमा
काठमाडौं । नबिल बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेडले आफ्नो नाममा रहेको नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । हिमालयन क्यापिटल मार्केट्सले ३ लाख २ हजार ५ सय...
नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक परिवर्तन भएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराउँदै बैंकको संचालक समितिको अध्यक्ष परिर्वतन गरेको जनाएको हो । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बि.आई)को तर्फबाट बैंकको संचालक समितिको अध्यक्षको रुपमा प्रतिनिधित्व...
नयाँ सारथी र बिजय लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र बिजय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ । यी दुवै संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने मंसिर १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । साथै मर्जर...
एशियन हाइड्रोपावरले आजदेखि आईपीओ जारी गर्ने, क-कसले दिन पाउनेछन् आवेदन ?
काठमाडौं । एशियन हाइड्रोपावरले मङ्सिर २७ गत (आज) देखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
नेपाल बैंकर्स एसोसिएसनमा तीन सदस्य निर्विरोध चयन
काठमाण्डौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को कार्यकारी समितिमा तीनजना सदस्य चयन भएका छन् । आज (सोमबार) को दिन सम्पन्न एनबीएको ३६ औँ वार्षिक साधारणसभाले तीन सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो । उक्त संगठनको...




















