एनएमबि बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । एनएमबि बैंकले आजदेखि संस्थापक समूहको ४४ हजार ७६१ कित्ता शेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी...


३ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको...


नेपाल राष्ट्र बैंकले पुष १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुका लागि दुई कार्यविधि लागू गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ यहि पुष १ गतेदेखि लागू गर्ने भएको छ । केन्द्रीय बैंकले माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका...


यस्तोे छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३४ पैसामा र विक्रीदर १३१ रुपैयाँ ९४ पैसामा...


सयपत्री हाइड्रोपावरका अध्यक्षसहित दुई संचालकद्धारा राजिनामा, नयाँ अध्यक्ष बने एक नारायण चापागाई

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडका अध्यक्षसहित दुई संचालकहरुले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको अध्यक्ष डा. बद्री केसी र सदस्यबाट कम्पनीको संचालक पवन ढकाल र विकास कुमार श्रेष्ठले सो पदबाट राजिनामा दिएका हुन् । साथै कम्पनीको मंसिर २५...


अपर हेलाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २१ गते बस्ने निर्णय गरेको हो । संचालक समितिको बैठकको निर्णयअनुसार सभा युनियन हाउस,...


सनराइज बैंकद्धारा लाभांश नबाड्ने निर्णय, लाखौं शेयरधनीको हात रित्तै

काठमाडौं । सनराइज बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आवको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र...


सानिमा बैंक र दराजबीच सहकार्य, ‘दराज १२.१२’ योजनामा बैंकका ग्राहकलाई १०% छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि दराजसंग “Daraz 12.12” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।...


सनिगाड हाइड्रोले साढे ६७ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । सनिगाड हाइड्रो लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अकिंत दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना...


लाभांश प्रस्तावसहित एभरेष्ट बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दैछ । साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद...


नेपाल ल्यूब आयलको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले ५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले आफ्नो असोज २८ गते सम्पन्न ३१औं वार्षिक साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको...


माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २६) गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गर्ने भएसँगै आज सम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित...


बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने आज दिन रहेको छ । यो आईपीओमा सर्वसाधारणलाई माग गरिएकोभन्दा २० गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले पहिलो चरणमा मङ्सिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो...


नबिल बैंकको वम्पर लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहास सहित)

काठमाडौं । नबिल बैंकले वम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८।५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११।५...


बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि अन्तिम दिन रहेको छ । सिडिएस क्लियरिङ्गका अनुसार १० लाख ५९ हजार ७७१ जना आवेदकले ९९ लाख ३८ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो...


पिपुल्स हाइड्रोपावरको आईपीओ शेयरधनीको डिम्याट खातामा

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ डिम्याट खातामा आएको छ ।सम्बन्धित शेयरधनीको डिम्याट खातामा पीएचसीएलको सिम्बोलबाट देखिएको छ ।अब आवश्यक प्रक्रिया पूरा भएपछि धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सेचन्जमा कारोबारमा आउनेछ । कम्पनीले पहिलो कारोबारको लागि रू. १०० देखि ३००...


माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले लिए सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा। उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । डा। उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको...


एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज आईतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक...


लघुवित्त बैंकर्स संघद्धारा लघुवित्त विरुद्धमा भएका गैरकानूनी गतिविधिका विवरण पेश गर्न अनुरोध

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरु विरुद्धमा भएका गैर कानुनी गतिविधिहरुका विवरण उपलब्ध गराउन लघुवित्तहरुलाई अनुरोध गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय लघुवित्त संस्थाहरुविरुद्ध विभिन्न संघर्ष समिति गठन भएको कुरालाई मध्यनजर गर्दै सो...


चेपे जलविद्युत कम्पनीमा अज्ञात समुहद्धारा ३ करोड रुपैयाँको बराबरको क्षति, इप्पानद्धारा घोर भत्सना

कठमाडौं । चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रबद्र्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन रहेको चेपे ए जलबिद्युत आयोजना (७ मेगावाट) को साइट अफिस एबम् पावर हाउसमा एक समूह प्रबेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरी करिब ३...