अपर तामाकोशी हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनील हकप्रद शेयर जारी गर्न विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात (१...
एशियन हाइड्रोपावरले भोलिदेखि आईपीओ जारी गर्ने, क-कसले दिन पाउनेछन् आवेदन ?
काठमाडौं । एशियन हाइड्रोपावरले मङ्सिर २७ गत (भोलि) देखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
बाराही हाइड्रोपावरको आईपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ अन्तिम दिनमा २७ गुणा बढीको आवेदन परेको छ। कमपनीको आइपीओमा मागभन्दा करीब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार आजसम्म १२ लाख १६ हजार १५३ जनाले...
शहरी क्षेत्रका न्यून आय भएका बर्गलाई समेत बीमाको दायरामा समेट्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन् । यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ । प्राधिकरणको प्रदेश कार्यालयबाट...
एभरेष्ट बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बझाङ तलकोट शाखाका लागि एकजना टेलर माग गरको हो । सो पदका लागि बैंकले प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष...
शैक्षिक योग्यतामा राष्ट्र बैंकको कडाई, कर्मचारीद्धारा धमाधम राजिनामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन गर्न थालेपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले भटाभट राजिनामा दिन थालेका छन् । स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा केन्द्रीय बैंकले छानबिन प्रक्रिया सुरु गरेसँगै सो संस्थामा कार्यरत...
नेपाल ल्यूब आयलको नगद लाभांश वितरण सुरु
काठमाडौं । नेपाल ल्यूब आयलको नगद लाभांश वितरण भएको छ । असोजको तेस्रो सातामा बसेको वार्षिक साधारण सभाबाट पारित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । असोज १३ गतेसम्म हितग्राही (डिम्याट) खातामा बैंक...
सहकारीको समस्या समाधानमा मेरो अग्रसरता रहन्छ: गृहमन्त्री खाँड
गृहमन्त्री बालकृष्ण खाँडले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको औल्याउनुभएको छ । उहाँले विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक वित्तिय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर...
बैंकहरुको ब्याजदर घट्न सक्ने हल्लाले शेयरबजारमा १६ अंकको बढोत्तरी
काठमाडौं । लामो समयको अन्तरालपछि आज शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता बिग्रदै गएको शेयरबजार आज १६.९७ अंकले बढेको छ । नेप्से परिसूचक शुन्य दशमलव ९० प्रतिशतले बढेर १९०२ विन्दुमा कायम हुन पुगेको छ । पूर्वबैंकर पर्शुराम कुँवरले...
एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६।९७ अंकले बढेर १९०२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उकालो लागेतापनि ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको शेयर मुल्यमा नकरात्मक सर्किट लागेको छ...
बम्पर लाभांश घोषणासँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १६।९७ अंकले बढ्दा १९०२।२८ को विन्दुमा कायम भएको छ। शेयर बजार सुधार देखिएसँगै दुई लघुवित्तको शेयरमा सकारात्मक सुधार देखिएको छ। आज समिट लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनटिसी, आर्दश लघुवित्त,धैलागिरि लघुवित्त,ग्रिन...
कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ दिनका लागि जोड इनिस्येटिभसँग बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ । यस सम्झौतापश्चात कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ प्रदान...
एनआइसी एशिया बैंकको ‘क्यास डिपोजिट मेसिन’ प्रभावकारी बन्दै, रकम कसरी डिपोजिट गर्ने ? (प्रक्रियासहित)
काठमाडौं । एनआइसी एशिया बैंकले ल्याएको ‘क्यास डिपोजिट’ मेसिन सर्वसाधारणहरुमा प्रभावकारी बन्न पुगेको छ । घण्टौं लाइनमा बसेर डिपोजिट गर्नुपर्ने समस्या हल भएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले...
अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावटको कारणले पुसदेखि निक्षेपको ब्याजदर घट्न सक्छः पूर्व बैंकर क्षेत्री
तरलता र ब्याजदरका विषयमा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले सामाजिक सञ्जाल( फेसबुक) मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। पूर्वबैंकर पशुराम क्षेत्री धारणा तरलताका सम्बन्धमा केही मिडिया र जानकारहरुले नै बैंकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा गलत सूचना...
एभरेष्ट बैंकको बार्षिक साधारणसभा सम्पन्न, २०.६८ प्रतिशत लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंकको २८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको आज बसेकोे २८ औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिको...
बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालय उद्घाटन (फोटो फिचर सहित)
काठमाडौं । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय उद्घाटन गरेका छन् ।विरगन्जस्थित टाउन हलमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको विशेष आतित्थ्यमा र बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका हुन् । बीमा प्राधिकरणले एक...
शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म समीट लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो । समीट लघुवित्तको शेयर १०६ रुपैयाँले बढेर...
नेपाल राष्ट्र बैंकद्धारा सेञ्चुरी कमर्सियल बैंकको लाभांश स्वीकृत, डाक्यो साधारण सभा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले सभा पुष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।...
कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न, एनसीसी बैंकसँगको मर्जर प्रस्ताव पारित
काठमाडौं । कुमारी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.व राणाको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) गर्ने...




















