स्टाण्डर्ड चार्टर्ड बैंकको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक वर्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा आइतवार सम्पन्न भएको हो । सभाले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।...
ज्योति विकास बैंकद्वारा प्रदेश नम्बर १ का ३ अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बाक्सिला स्वास्थ्य चौकी (खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल ( इलामलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले...
एनएमबि लघुवित्तको निमित्त सिइओको जिम्मेवारी बिरु राम जैशीलाई
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सिइओ)को जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बिरु राम जैशीलाई दिइएको छ । संस्थाका सिइओ पदमा रहेका आनन्द पाण्डे मंसिर २५ गतेदेखि आगामी पुष १ गतेसम्मका...
सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गर्दा क्यासब्याक पाउने
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्दछन् । क्यासब्याकको अफर नेपाल भरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ ।...
नेप्सेमा भारि गिरावट, लगानीकर्तामा उत्साह घट्दा कारोबार खुम्चियो
काठमाडौं । गत साता उतारचढाव देखिएको शेयरबजार आज साताको पहिलो दिन उच्च अंकले घट्न पुगेको छ । आइतबार नेप्से सूचक ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२...
आज लघुवित्तको शेयर मूल्य उकालो लाग्यो, सिवाईसी र समिट लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ३१।९७ अंकले घट्दा १८८५१।३१ मा कायम भएको छ । नेप्सेमा ओरालो लाग्दा ४१ कम्पनीको शेयर मूल्य बढेकोछ । लामो समयपछि दोस्रो बजारमा शेयर कारोबार भएको सिवाईसी नेपाल र समिट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै,...
नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको कतिले घट्यो ?
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा भारी अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक ३१ अंकले घटेर १८८५।३१ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै,...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ३१.९७ अंकको गिरावट आएको छ । शेयरबजारमा भारि गिरावट आएसँगै आज एक अर्ब १० रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । आज सर्वाधिक शिवम् सिमेन्ट्सको १० करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
अस्थिर आर्थिक नीतिले निजी क्षेत्रको मनोबल गिराएको छ: अध्यक्ष मल्ल
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सकिएको छ । दलहरूले अब नयाँ सरकार गठनको थालनी गर्नेछन् । मुलुकको आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार र नीतिगत स्थायित्व आजको प्रमुख आवश्यकता हो । स्थिर सरकारमार्फत आत्मनिर्भर अर्थतन्त्रको बहस सुरु भएको लामो...
विकास बैंकहरुको कुल कर्जा रकम ४ खर्बमाथि, मुक्तिनाथ वाणिज्य बैंकहरुको दर्जामा
काठमाडौं । संचालमा रहेका ‘ख’ वर्गका इजाजतपत्र प्राप्त विकास बैंकहरुको कुल कर्जा रकम ४ खर्ब २३ अर्ब ८३ करोड १८ लाख रुपैयाँमाथि पुगेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार संचालनमा रहेका वाणिज्य...
बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय उद्घाटन भोलि हुँदै, अध्यक्ष सिलवालले उद्घाटन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको भोलि एक समारोहका बीचमा बीरगन्जमा भव्य उद्घाटन हुने भएको छ । बीरगन्जस्थित टाउन हलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको विशेष आतित्थ्यमा र बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्न लागेका...
बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिदै, प्रथम त्रैमासमै ३६ प्रतिशतले बढ्यो ( तथ्यांक सहित )
काठमाडौं । बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्।पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्। कम्पनीबाट ऋण लिँदा बीमालेखबाहेक अन्य केही पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा...
नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले पोखरा ब्रान्चको लागि १ जना ब्रान्च म्यानेजर र एस आर एसिस्टेन्ट, एसिस्टेन्ट, जेर एसिस्टेन्ट पदमा १० जना कर्मचारी माग...
डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमीकि दिपा तामाङले जितिन् नगद एक लाख
काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।...
माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गर्ने भएसँगै भोलि (मंसिर २६ं गते)सम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन...
श्री पशुपती शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण
काठमाडौं । फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपती शिक्षा मन्दिरको नवनिर्मित सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक विद्यालय भवन विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएकोछ । बाढि तथा हावाहुरीले...
सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । लामो समयसम्म रोक्का रहेको संस्थाको शेयर आजदेखि कारोबारमा आएको हो । शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयर १० प्रतिशत...
लाभांश वितरण नगर्ने लक्ष्मी बैंकको निर्णय
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । बैंकले गत आव २०७८।७९ बाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको मंसिर २५ गते बिहान बसेको संचालक समितिको बैठकले आव...
शंकास्पद कारोबारको रिर्पोटिङ ८१ प्रतिशतले बढ्यो, सबैभन्दा बढी बाणिज्य बैंकहरुबाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गरेसँगै शंकास्पद कारोबारको रिर्पोटिङ ह्वात्तै बढेको छ । केन्द्रीय बैंकमा रहेको एकाइको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले रिपोर्टिङ बढेको हो । गत आर्थिक वर्ष...
महुली लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले (वित्त व्यवस्थापन विभाग) अन्तर्गत प्रवन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा १ जना, विभागिय सहायक...




















