काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित विजयी भएका छन्। उनी यसपटक २४ हजार ५९२ मत प्राप्त गर्दै क्षेत्रबाट निर्वाचित भएका हुन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त...


दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...


सर्लाही–३ मतगणनाः रास्वपाका साहले ५ हजार ४२४ मत ल्याउँदा नेकपाका श्रेष्ठको ७२० मत

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार अग्रस्थानमा देखिएका छन्। प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका कलवारले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ...


बालेन ओलीभन्दा कति मतले अघि छन् ?

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा मतान्तर थप बढाएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्‍याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार...


काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खनालले २७ हजार ७११ मत प्राप्त गर्दै स्पष्ट अग्रता सहित जित हासिल गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले उनको विजयको औपचारिक...


रुकुम पूर्वमा प्रचण्डको शानदार जित

काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले...


निर्वाचन २०८२ को प्रारम्भिक नतिजा: रास्वपाको १०१ सिटमा अग्रता, कांग्रेसलाई पछ्याउँदै एमाले र नेकपा

काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा अगाडि देखाएको छ। सार्वजनिक भइरहेको पछिल्लो तथ्यांक अनुसार प्रत्यक्षतर्फ रास्वपाले १०१ सिटमा अग्रता लिएको छ भने १ सिट जित्दै कुल १०२ सिटमा उपस्थित देखिएको छ। नेपाली कांग्रेस...


धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई अगाडि

काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार...


सर्लाही–४ मा अमरेश सिंह अघिअघि, गगन थापा पछिपछि

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश सिंहले निरन्तर रुपमा पछि पारीरहेका छन् । सर्लाही–४ बाट चुनाव लडेका काँग्रेस सभापति थापाले आज दिउँसो ३ः३० बजेसम्म १७१४ भोट मात्र ल्याउन सफल भएका छन् । उनका...


देशैभर रास्वपाको लहरः ९४ स्थानमा अग्रता, कांग्रेस र एमालेलाई धक्का

काठमाडौँ ।  २०८२ को मतगणनामा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले ९४ स्थानमा अग्रता लिँदै १ स्थानमा जित निकाल्दै कुल ९५ सिट सुरक्षित गरेको देखिएको छ। यसैगरी नेपाली कांग्रेस...


डोटीमा दीपक धामी अग्रस्थानमा, त्रिलोचन भट्ट र भरत खड्का पछ्याउँदै

काठमाडौँ । डोटी जिल्ला अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा दीपक बहादुर धामी अग्रस्थानमा देखिएका छन्। मतगणनाको प्रारम्भिक विवरण अनुसार दीपक बहादुर धामी (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी))...


झापा–५ मा बालेनको फराकिलो अग्रता, ओली धेरै पछाडि

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले उल्लेखनीय अग्रता बनाएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार बालेनले ६ हजार ५ सय ५१ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।...


चितवन–३ मा सोबिता गौतमको अग्रता, रेनु दाहालभन्दा ४६२३ मतले अघि

काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले स्पष्ट अग्रता कायम गरेकी छन्। प्रारम्भिक मतपरिणामअनुसार उनी प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मतले अघि देखिएकी छन्। हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले...


देउवाको डडेल्धुरामा कांग्रेस तेस्रो, अग्रस्थानमा रास्वापा

काठमाडौं । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम आउँदैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार डा।ताराप्रसाद जोशी १ हजार २८६ मतसहित आगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ८७० मतसहित जोशीलाई पछ्याइरहेका छन् । यसैगरी नेपाली...


डोटीमा एमालेका धामीको अग्रता, कांग्रेस दोस्रो हुँदा चौथो नम्बरमा रास्वपा

काठमाडौँ । डोटी निर्वाचन क्षेत्रको हालसालै सार्वजनिक भएको मतपरिणाम अनुसार कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक बहादुर धामीले अग्रता कायम गरेका छन्। उनले हालसम्म ४८८ मत प्राप्त गरी अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि छन्। उनका मुख्य प्रतिस्पर्धीहरूमा भरत बहादुर खडक २९५ मतसहित...


७७ ठाउँमा रास्वपाको अग्रताः कांग्रेस दोस्रो स्थानमा हुँदा एमाले भने नेकपाभन्दा पछि

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २ क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने अन्य क्षेत्रमा मतगणना प्रक्रिया जारी छ। मतगणना भइरहेका क्षेत्रमध्ये रास्वपाले १ क्षेत्रमा प्रत्यक्ष जित हासिल गर्दै कुल ७७ स्थानमा...


लमजुङमा पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै कांग्रेस उम्मेदवार अगाडि

काठमाडौं । एकमात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिएका छन् । यस्तै, नेकपा एमालेका पृथ्वीसुब्बा...


रेणु दाहालभन्दा दोब्बर मतले सोविता गौतम अगाडि

काठमाडौं । पछिल्लो मतगणना परिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (तारा) की उम्मेदवार रेणु दाहालभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार सोविता गौतम दोब्बर मतान्तरले अगाडि रहेकी छन्। हालसम्मको मतगणना परिणाम अनुसार अग्रतामा रहेकी सोविता...


झापा ५ मा बालेन्द्र शाहले ओलीलाई भारी मतान्तरले पछि पार्दै चुनावी दौडमा रफ्तार बढाए

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा झापा ५ मा बालेन्द्र शाह (बालेन) ले रफ्तार बढाउँदै लगेका छन्। प्रारम्भिक गणनामा दोब्बर मतान्तरले अघि रहेको बालेनले ओलीलाई पछि छाड्दै तेब्बर मतान्तरले अघि बढेका छन्। बालेनले ५२५४ मत सहित अग्रता कायम...


मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमिर मगरको अग्रता

काठमाडौं । श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले मोरङ–३ मा अग्रता कायम गरेका छन् । मतगणानाको सुरुवाती अवस्थामा क्षेत्र नम्बर ३ मा भने श्रम संस्कृति पार्टी उम्मेदवार अमिर मगरले ५५४ मतसहित अग्रता बनाएका छन् । नेपाली कांग्रेस उम्मेदवार सुनिल...