आरएसटिसिए इन्भेष्टमेण्ट फण्डले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिने
काठमाडौं । आरएसटिसिए इन्भेष्टमेण्ट फण्ड लिमिटेडले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने प्रस्ताव पारितका लागि आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार धुलिखेलको दुसित थानी हिमालयन रिसोर्टमा बिहान ८...
लाभांश पारित गर्न आइसिएफसी फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे साधारणसभा बस्ने निर्णय गरेको हो। उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३...
संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री जाने तयारी सुरु, सुकुम्बासी काण्डले पार्न सक्छ अप्ठेरो
काठमाडौं । संयुक्त राष्ट्र संघको आगामी ८१ औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल जाने निर्णय यसअघि नै भइसकेको छ । तर, प्रधानमन्त्री कार्यालयले अहिले उक्त निर्णय संशोधन गर्दै अब प्रधानमन्त्री आफैले सो महासभामा भाग लिने तयारी सुरु...
एआईसी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड २५ लाख सहयोग हस्तान्तरण
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले रसुवा भोटेकोशीमा आएको बाढी पहिरो प्रभावित जनताका लागि एक करोड २५ लाख रुपैयाँ नेपाल सरकारको खातामा जम्मा हुने गरी हस्तान्तरण गरेको छ । एलआईसी नेपालका सिइओ प्रणय कुमारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो, कुनको कति ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । चालु आर्थिक बर्षको ५ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क...
मन्त्रिपरिषद्का सात निर्णयहरु यस्ता छन्
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्ले सात निर्णयहरु गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । १।एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित...
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय, लगातार ५ दिन बिदा
काठमाडौं । भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको...
साउनमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ५ अर्ब ७३ करोड, कुनको कति ?
काठमाडौं । साउन महिनामा १५ वटा निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब ७३ करोडभन्दा बढी रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनमा २ लाख २९ हजारभन्दा बढी बीमालेख जारी गरेका छन् । उपलब्ध तथ्यांकअनुसार साउनमा सबैभन्दा धेरै बीमाशुल्क...
भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण गर्दैछ। सिक्किमका मुख्यमन्त्री पीएस गोले मार्फत आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले आज नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न,...
विशाल ग्रुपद्वारा विपद् राहत कोषमा २ करोड ५१ लाख सहयोग
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि विशाल ग्रुपले राहत तथा पुनर्स्थापना कार्यका लागि आर्थिक तथा सामग्री सहयोग घोषणा गरेको छ । बाढीमा आफन्त गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै...
माछापालनको पकेट कार्यक्रममा भ्रष्टाचार, तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६६ अकंले बढेर २५४२.७७ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको हो ।...
बजार सुधार, मनोबल भने कमजोरः पर्ख र हेरको अवस्थामा लगानीकर्ता, यो कस्तो समय हो ?
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार लगातार तेस्रो दिन सुधार देखिएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको छ । बजारमा सुधारका केही संकेत देखिए पनि कारोबार रकममा उल्लेख्य उत्साह नफर्किँदा लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ को रणनीतिमा...
रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आज भदौ १८ गते बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ को विन्दुमा कायम हुँदा ३ अर्ब ४५ करोड ६५ लाख ८८ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ। यसदिन रिलायन्स स्पिनिङ मिल्स, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर,...
ब्लड प्रेसर हाई भएर संसद बैठककै लडे सांसद खड्का
काठमाडौँ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा सांसद खड्का आफ्नै कुर्सीमा बसिरहेका एकाएक लडेका थिए । उनी लडेपछि कांग्रेस सांसदहरू...
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी, केहि कागजात जले
काठमाडौँ । सर्वोच्च अदालतको अभिलेख शाखामा गएराति आगलागी भएको छ । आगलागीबाट प्रयोगमा नरहेका पुराना कागजात जलेका छन् भने विचाराधीन मुद्दासँग सम्बन्धित केही कागजातमा सामान्य क्षति पुगेको अदालत प्रशासनले जनाएको छ । आगलागी भएको जानकारी पाएपछि अदालतका सुरक्षाकर्मी तथा...
क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलक–डीएसआर’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ‘प्यान्टोलक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षण गर्दा औषधि नेपाल औषधि संहिता २०२६ ले तोकेको मापदण्डअनुसार नभएको...
रसुवा प्रभावितको उद्धारमा प्रधानमन्त्रीबाट कमजोरी भयोः कुलमान घिसिङ
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवा प्रभावितको उद्धारमा प्रधानमन्त्रीबाट कमजोरी भएको बताउँदै बालेन्द्र शाहलाई सुझावहरु दिएका छन्। वालेन्द्र शाहसँग सिंहदरबारमा भएको भेटमा घिसिङले पार्टीका पदाधिकारीसहित विपद्को अवस्थाबारे छलफल गरेका हुन्...
गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन
काठमाडौं । पत्रकार एवम् गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक ५५ वर्षीय वसन्तप्रकाश उपाध्यायको निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिरअगाडिको चौतारोमा उनी भदौ १७ भदौ अचेत अवस्थामा भेटिएका थिए । तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई...
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक...




















