कर अधिकृत र ठेकेदार मिलेर १ करोड २३ लाख भ्याट छली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (अख्तियार) राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि स्वामिनारायण...
रिलायन्सले २ करोड ७५ लाख धरौटी बुझाएपछि विद्युत आपूर्ति पुनः सुरु
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ। कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीका रूपमा जम्मा गरेको जनाएको छ। कम्पनीले प्राधिकरणलाई पठाएको पत्रमा यसअघि विवादित रकमको ५ प्रतिशत बराबर...
बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घट्न पुगेको छ । बजार ओरालो लाग्दा पनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९९ अकंले घटेर २५९४.४२ बिन्दुमा कायम भएको छ । आज ३२०...
शिवम् सिमेन्ट र राधी विद्युतमा लगानीकर्ताको ओइरो, अरु कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँमाथिको शेयर किनबेच भएको छ। जसमध्ये शिवम् सिमेन्टको ३० करोड ९१ लाख रुपैयाँ, राधी विद्युतको ३० करोड ७६ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको...
घट्यो पुँजी बजारः लगानीकर्ता बिक्री तिर हाबि, किन बढ्न सकेको छैन मार्केट ?
काठमाडौँ। शेयर बजार आज ओरालो लागेको छ। हिजो उतारचढावका बीच बढेको बजार आज भने घटेको हो। बजार घट्दा लगानीकर्तामा निराशा देखिएको छ। थोरै नाफा भएपछि बुक गर्ने प्रवृत्ति देखिएका लगानीकर्ताले बिक्री बढाउँदा बजार ओरालो लागेको विशेषज्ञहरूले बताएका छन्। विशेषज्ञ...
राष्ट्रिय अनुसन्धान विभागका सयौं कर्मचारी बेपत्ता, फर्जी कर्मचारीको नाममा करोडौं तलब भुक्तानी
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागभित्र वर्षैंदेखि ठूलो आर्थिक अनियमितता हुँदै आएको खुलेको छ । विभागमा सयौं कर्मचारी बेपत्ता रहेर पनि उनीहरूको नाममा नियमित रूपमा तलब/भत्ता भुक्तानी हुँदै आएको खुलेको हो । सिंहदरवारस्थित बरथबाघभित्र केन्द्रीय कार्यालय रहेको राष्ट्रिय अुनसन्धान विभाग...
कृषकका लागि सहज ऋण: कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना
काठमाडौं। कृषि विकास बैंक लिमिटेडले किसान र कृषि उद्यमीहरूलाई लक्षित गर्दै कृषि कर्जामा नयाँ ब्याजदर लागू गरेको छ। बैंकका अनुसार अब कृषकहरूले कृषि कर्जामा ६.४९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्। नयाँ ब्याजदर बैंकले तोकेको आधारदर ५.४९ प्रतिशतमा १ प्रतिशत प्रिमियम...
स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्यो बाँकि रहेको बक्यौता रकम
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बाँकि रहेको बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको...
राष्ट्रपति पौडेल स्वदेश आगमन, साँझ आइपुग्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मंलगबारदेखि शुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलन’मा सहभागी भएर स्वदेशका लागि प्रस्थान गरेका छन्। उनलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, कतारको विदेश मन्त्रालय र...
करदाता सेवा कार्यालय खारेज भए पनि सेवा निरन्तर: आन्तरिक राजस्व विभागको स्पष्टिकरण
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालयहरू खारेज भएपनि सेवाहरू निरन्तर उपलब्ध हुने स्पष्ट पारेको छ। विभागका अनुसार जिल्लास्थित विभिन्न सरोकारवालाबाट प्रतिक्रिया प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो। विभागले स्थायी लेखा नम्बर प्रमाणपत्र जस्ता सेवाहरू अब सम्बन्धित...
चीनले ईभी उत्पादनमा दिएको अनुदान कटौती गर्नेः त्रसित नेपाली व्यवसायी, नेटाको उत्पादन संकटमा
काठमाडौँ । चीनले विगत दशकदेखि इलेक्ट्रिक सवारी (ईभी) उत्पादन उद्योगलाई दिदै आएको अनुदान सहुलियत कटौती गर्ने संकेत गरेको छ । अत्यधिक वृद्धि र मूल्य प्रतिस्पर्धाको अभावले घरेलु बजारमा अत्यधिक आपूर्ति भएको बताउँदै चीनले अब अनुदान घटाउने तयारी गरेको हो...
सागर डिष्टिलरीको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख...
विजय लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा स्थायी रूपमा कर्मचारी माग गरेको छ। कम्पनीले एकजना वरिष्ठ अधिकृत (विभागीय प्रमुख) आठौं तह र अधिकृत सातौं तहको पदमा विभागीय प्रमुख, अनुगमन, तालिम, मानव संशाधन र वित्तमा एक–एक जना गरी...
एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा योजना
काठमाडौं । एनसेल र मेटलाइफ मिलेर ‘डाटासँगै जीवन बीमा’ नामक एक योजना ल्याएका छन्। यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन बीमा तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले बताएको छ। यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष...
जीवन बीमकद्वारा नौ अर्ब ५४ करोड प्रथम बीमा शुल्क आर्जन, सर्वाधिक र बृद्धिदरमा नेपाल लाइफकै वर्चश्व
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज महिनासम्ममा नौ अर्ब ५४ करोड नौ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असोज महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक...
दीपक खड्काको कम्पनीमाथि नेपाल स्काउटको कडा कदम, सात दिनभित्र बक्यौता तिर्न अल्टिमेटम
काठमाडौं । नेपाल स्काउटले खड्का ल्याण्ड प्रालिलाई सात दिने अल्टिमेटम जारी गरेको छ। स्काउटले जारी गरेको सूचनामा भनिएको छ कि सात दिनभित्र कम्पनीले हालसम्मको सबै बहाल बक्यौता चुक्ता गर्नुपर्नेछ। खड्का ल्याण्ड प्रालिले नेपालको राजधानी काठमाडौंस्थित स्काउटको जग्गामा कब्जा गर्दै...
निर्जीवन बीमा कम्पनीहरूले कुन प्रदेश र बीमालेखबाट कति गरे बीमाशुल्क आर्जन?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कम्पनीहरूले देशभरका ७ प्रदेशमध्ये बाग्मती प्रदेशबाट...
काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं। काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...




















