मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूको साधारण सभा मंसिर २३ गते
काठमाडौं ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले मंसिर २३ गते साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...
स्वागत नेपालको पक्षमा जनलहर उर्लिदै, झापा क्षेत्र नं २ बाट बिजयी हुनेमा निर्धक्क
झापा । स्वागत नेपाल न्याय पाउन कठिन भएकाहरुको लागि आशा लाग्दो नाम हो । जब जब राष्ट्रियको मुद्दा आउँछ तब तब स्वागत नेपालको नाम अगाडि आउँछ, सरकारले गरेका राष्ट्रघातका विरुद्धमा उनि दौडेर अदालतको ढोका ढकढक्याउन पुग्छन्, अनि राष्ट्रघातीहरुलाई बीचमा...
राष्ट्रिय बीमा कम्पनीको आम्दानी दोब्बर, नाफा घट्यो, अन्य अवस्था कस्तो ?
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गर्दै खुद बीमा शुल्क आम्दानी दोब्बरभन्दा बढि बनाउन सफल भएको छ । गत आवको तीन महिनामा...
रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा सार्वजनिक, पाँच अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार बृद्धि भई तीन अर्ब तीन करोडबाट बढेर पाँच अर्ब १५ करोड ५४ लाख...
पहिलो त्रैमासमा नेपाल लाइफको प्रगति, मुनाफा १७ करोड, १४२ अर्बको शक्तिशाली जीवन बीमा कोष, यस्तो छ अन्य सूचांंक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा १७ करोड भन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवमा घाटामा देखिएको कम्पनीले चालु आवको पहिलो त्रैमासमा १७ करोड मुनाफा आर्जन गर्न सफल भएको हो ।...
झण्डै एक खर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एलआईसी नेपाल, आम्दानीमा १९ प्रतिशतले बृद्धि, अन्य सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । एलआईसी नेपालले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वितरण अनुसार सो कम्पनीले झण्डै एक खर्बको जीवन बीमाा कोष खडा गर्न सफल भएको छ । स्थापनाको २२ वर्षपछि कम्पनीले आफूलाईइ देशकै शक्तिशाली...
लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो बचत गरौ, च्याम्पियन बनौं योजना
काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो बचत गरौ, च्याम्पियन बनौं योजना सार्वजनिक गरेको छ ।विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भैसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी...
पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?
काठमाडौं, । हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धकका अनुसार९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन्...
एनएमबि बैंकले आईपीओ भर्दा आस्बा शुल्क नलिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएको छ । कम्पनीले अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । एनएमबि सँगै अब आस्बा शुल्क निशुल्क गर्ने कम्पनीको संख्या आठ पुगेको छ...
कुशलता प्रदर्शन गर्दै विदा भईन युनाइटेड इन्स्योरेन्सकी उपसना पौडेल
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ तथा नेपाली बीमा जगतकै पहिलो महिला सिईओ उपासना पौडेलको आज विदाई गरिएको छ । कम्पनी प्रवेश गरेको छोटो अवधीमा नै युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मुनाफा मात्रै नभई लाभांश दिन सफल भएकी छिन् । २०७८...
ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जरपश्चातको नामाकरण र अन्य प्रस्ताव पारित
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा सभा सम्पन्न भएको हो ।सभामा मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ। यी दुई कम्पनी एक बराबर शून्य दशमलव...
आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यलाई सरुवा गर्ने तयारी, राजश्व लक्ष्य नपुर्याएको आरोप
काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक तथा आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यलाई सरकारले सरुवा गर्ने तयारी गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आन्तरिक राजश्व विभागका प्रमुख शाक्यलाई सरकारले भनेका केही काम नमानेको भन्दै राजश्व लक्ष्य पुर्याउन नसकेको बाहनामा...
शेयरबजारमा दोहोरो अंकको सुधार, ९४ करोडमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुले ब्याजदर नबढाई यथावत् राख्ने विषयले गर्दा पनि...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुुचक २१।२६ अंकले बढेर १९०४।४३ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि लक्ष्मी इक्युुटी फण्डको शेयर ६।५८...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से २१ ।२६ अंकले बढ्दा १९०४।४३ को विन्दुमा काय भएको छ। नेप्से उकालो लाग्दा आज तारागाँउ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ ।होटलेको शेयर ९।८४ प्रतिशतले बढेको छ। त्यस्तै, सप्तकोशी विकास बैंक, बुद्धभूमि, रिभर फल्स, लिवर्टी,...
यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
्काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा सुधार देखिएसँगै ९४ करोडमाथिको कारोबार भएको छ ।...
सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ज्योति लाइफसँगको मर्जर प्रस्ताव पारित
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग...
राष्ट्र बैंकले बैंकहरुसँग माग्यो त्रैमासिक ऋण नविकरण सम्बन्धी कर्जाको विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रैमासिक ऋण नविकरण सम्बन्धी कर्जा विवरण मागेको छ। वित्तीय संस्थाहरूले त्रैमासिक रुपमा (वर्षको ४ पटकसम्म) कर्जा नवीकरण गरेको आशंका केन्द्रीय बैंकले गरेको छ। राष्ट्र बैंकले कात्तिक १४ गते बैंक तथा वित्तीय संस्थाहरूलाई आन्तरिक पत्राचार...
कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको...
खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१।०७ रुपैयाँदेखि ३०३।२१...




















