मर्जर प्रस्ताव सहित सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आज
काठमाडौं । मर्जर प्रस्ताव सहित सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दैछ ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण...
डिसहोमको १००% सेवा डिलर र एजेन्टमार्फत, कष्ट र सास्ती व्यहोर्दै सर्वसाधारण
काठमाडौं । नेपालको चर्चित इन्टरनेट र टेलिभिजन सेवा प्रदायक डिसहोमले आफना सबै सेवाहरु डिलर र एजेन्टमार्फत दिइरहेको खुलेको छ । आफ्नै वितरण च्यानल नभई शतप्रतिशत ब्रोकरको भरमा चलेको डिसहोमका सेवाग्राहीहरुले समस्या भोग्ने गरेका छन् । देशव्यापी प्रशारणका माध्यमहरुमार्फत स्याटेलाइट...
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले भोलि अर्थात कात्तिक २८ गते वार्षिक साधारण सभा आव्हान गरेका हुन ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरी बोलाएको...
पिपुल्स हाइड्रोपावर आइपीओमा कतिले दिए आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा ७५ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ४ः०४ बजेसम्ममा ६ लाख २१ हजार २५२ जनाले ७५ लाख ३० हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...
नयाँ पुस्ताको फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो
काठमाण्डौं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ। फोर्ड पर्फमेन्सको अवधारणाअनुरुप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु...
मर्जर भाड्ने वाणिज्य बैंकलाई राष्ट्र बैंकको चेतावनी, सुविधामा समेत कटौती गरिदैं
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक–आपसमा गाभिन (मर्जर) मा जान प्रारम्भिक समझदारीपत्र एमओयू गर्ने वाणिज्य बैंकलाई चेतावनी दिएको छ । मर्जरबाटपछि हटे सुविधा रोक्ने समेत राष्ट्र बैंकले चेतावनी दिएको छ। हाल १० वाणिज्य बैंकले एमओयू गरेका छन् । जसमा...
सिटी एक्सप्रेसको दसैँतिहार योजनाको मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा
काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन...
नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म ऋण दिने
काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ। नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।...
इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र निप्स, लुम्बिनी प्रदेशद्धारा म्यानेजर तालिम सम्पन्न, ७६ शाखा प्रमुख सहभागी
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), र लुम्बिनी च्याप्टरको समन्वयमा म्यानेजर तालिम सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २५ र २६ गते महाराजा रिसोर्ट, बुटवलमा दुई दिवसीय तालिम सम्पन्न भएको हो ।...
सामान्य अंकले घट्यो शेयरबजार, शेयर फुकुवा नहुँदा कारोबार ७७ करोडमा सीमित
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको सुरुवाततिर एकाएक आक्रामक सुधार देखिएको शेयरबजारमा आज झिनो अंकको गिरावट देखिएको हो । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक १०।५४ अंकले बढेर १८८३।१६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज नबिल ब्यालेन्स्ड फण्डको ६।९० प्रतिशतले सर्बाधिक घटेको छ । त्यस्तै,...
नेप्सेमा ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से ओरालो लाग्दा लक्ष्मी इक्विटी फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर मूल्य ७।९० प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी उन्नती कोष, मन्दाकिनी हाईड्रोपावर, सिंगटी हाईडोपावर, गुखार्ज फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, किसान लघुवित्त, सनराईन फस्र्ट...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ७७ करोडको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार...
शिखर इन्स्योरेन्सले १८औं वार्षिकोत्वसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम गर्दै
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो १८औं वार्षिकोत्वसको अवसरमा राष्ट्रब्यापि रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले यहि कात्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले प्रदेश नं....
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरको अन्तिम तयारीमा, १ः१ को स्वाप रेसियो सहित यस्ता छन् सहमति
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच स्वाप रेसियो तय भएको छ । दुबै बैंकबीच समान हैसियतमा जाने आधारमा अन्तिम निर्णय भएको स्रोतले जनाएको छ। बैंक अफ काठमाण्डूको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको...
नेपाल बीमा प्राधिकरणद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न सिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सुचना प्रकाशित गदै ईच्छुक बैंकलाई प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाण्ज्यि बैंक...
३१ लघुवित्त कम्पनी मध्ये २४ को अवस्था बिग्रदै, चार कम्पनी घाटामा, २० वटाको मुनाफा घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म ३१ लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । संचालनमा रहेका लघुवित्तहरुमध्ये आधाजसो लघुवित्त संस्थाहरुले मात्रै प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशन गरेका कम्पनीहरु मध्ये...
रिजर्भको आकार बढाउँदा स्वाभिमान लघुवित्त ६७ लाख नोक्सानमा, अन्य सूचाङ्क कस्तो ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघवित्तले ६७ लाख ८२ हजार रुपैयाँ नोक्सान ब्यहोरेको...
मर्जरले शेयर रोक्का भएका कम्पनीको कारोबार किन भएन फुकुवा ?
काठमाडौं । मर्जरमा गएका कम्पनीहरुको शेयर कारोबार यो साता फुकुवा हुने भएपनि कम्पनीहरुले निवेदन नदिएसम्म खुल्ला नहुने भएको छ । बोर्डको निर्देशिका अनुसार मर्जरमा गएका कम्पनीहरुको शेयर कारोबार फुकुवा हुनेभएपनि कम्पनीहरुले फुकुवाको लागि निवेदन नदिएसम्म दोस्रो बजारमा रोकिएको शेयर...
युनाइटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत, सुवेदीले पाए कामु सिईओको जिम्मेवारी
काठमाडौं । बीमा क्षेत्रकै पहिलो महिला सिईओको राजिनामा स्वीकृत भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपासना पौडेलको राजिनामा स्वीकृत भएको हो । कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत...




















