वित्तीय विवरणमा रिलायन्स लाइफको प्रगति, झण्डै चार अर्बको जीवन बीमा कोष, आम्दानीमा बृद्धि, खर्च घट्दा इपिएस २५ रुपैयाँ माथि
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय सूचांकमा प्रगतितर्फ अघि बढेको झल्किएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार झण्डै चार अर्बको शक्तिशाली जीवन बीमा कोष खडा गरेको छ भने आम्दानी उच्च अंकले बृद्धि हुँदा खर्च...
नेपाल लाइफद्धारा विलम्ब शुल्क छुटमा म्याद थप, बीमितले मंसिर २९ गतेसम्म नविकरण गर्दा ३५ प्रतिशत सम्म छुट पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्क छुटमा पुनःम्याद थप गरेको छ । कम्पनीले एक महिनाको अवधि पुनः थप गरेको हो । कम्पनीका अनुसार बीमितहरुले अब मंसिर २९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा ३५...
एशियन लाइफको मुनाफा २१% ले बृद्धि, जीवन बीमा कोषमा ३३ अर्ब, अन्य सूचांकमा कस्तो ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचांकमा प्रगति गरेको छ । कम्पनीको जीवन बीमा कोषमा ३३ अर्ब ६३ करोड २१ लाख...
नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय २१ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ५३ अर्ब संचिती, मुनाफा ३५% ले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनाको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषको आकार ५३ अर्बभन्दा माथि बनाउन सफल भएको छ भने...
पहिलो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो
काठमाडौं । सन नेपाल लाइफले चालु आवको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, मुनाफा, खुद बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति गरेको छ । सन नेपाल लाइफले...
१२ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो युनियन लाइफ, अधिकांश सूचांकमा प्रगति
काठमाडौं । युनियन लाइफले चालु आवको तीन महिनाको वित्तीय विवरण आज प्रकाशन गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले १२ अर्ब ३२ करोड ७४ लाख चार हजार ७९९ रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको छ...
तीन महिनामा १९ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आम्दानी सात अर्ब माथि, सन नेपाल र सिटिजन लाइफको छलाङ
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले एक अर्ब ३५ करोड रुपैयाँ प्रथम...
जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत उठाए साढे २८ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गर्न सफल भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन...
सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स खुलाउने निर्णय गरिएको फाइल झिकाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स खुलाउने निर्णय गरिएको फाइल झिकाउन आदेश दिएको छ ।न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलाशको निर्णय बमोपजम फाइल झिकाउने आदेश दिएको हो । अधिवक्ता दिपक...
पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम दिनमा कतिले दिए आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (कात्तिक २९ गते) अपरान्ह ४ः०४ बजेसम्ममा १२ लाख ३४ हजार ३१० जनाले १ करोड...
शिखर इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काक्तिक २७ गतेदेखि मुसिंर २ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेका हो । कम्पनीले आफ्नो १८ वर्ष पुरा गरेर...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ३५ अर्ब माथि, कुनले कति गरे ? (तथ्यांक सहित )
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३८ लाख बीमालेख जारी गरेर ३५ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा बीमा कम्पनीहरुले...
चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उम्मेदवारले समेत आकर्षक उपहार पाउने
काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत निर्बाचनमा भाग लिन...
आयोजना प्रभावितका लागि जारी सान्जेन जलविद्युतको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
काठमाण्डौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आज कात्तिक २९ गतेका दिन बाँडफाँड गरिएको छ। कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। आईपीओ...
जीवन बीमा क्षेत्रमा पाँच खर्ब पुँजि निर्माण, बैंकमा मुद्धति निक्षेपदेखि कृषि, पर्यटन, घरजग्गासम्ममा लगानी (लगानी सम्बन्धी क्षेत्रगत तथ्याङ्क)
काठमाडौं । बीमा क्षेत्रमा हालसम्म झण्डै पाँच खर्ब लगानीयोग्य पुँजि निर्माण भएको छ । नेपाली बीमा क्षेत्रमा झण्डै पाँच खर्ब अर्थात चार खर्ब ९७ अर्ब ७२ करोड २७ लाख ३९ हजार रुपैयाँ लगानीयोग्य पुँजि रहेको छ । जीवन बीमा...
ब्याजदर नघट्ने विषयले शेयरबजारमा गिरावट, हाइड्रोपावरको शेयर किनबेच बढ्दा अर्बमाथिको कारोबार
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक बढेपनि कारोबार बन्द हुने समयसम्म आज नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुको ब्याजदर नघट्ने विषयले...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आन शेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापछि आज सिटिजन तारागाँउ रिजेञ्सी होटलको ८.५६ प्रतिशतले सर्वाधिक शेयर मूल्य...
यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज सिटिजन म्युचअल फण्डको ४।५८ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको...
मुनाफा बढेसँगै हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकको सुधार देखिएको नेप्से परिसूचक आज ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेपनि आज मार्केटमा १ अर्ब २ करोडमाथिको...
पुनर्बीमा कम्पनीको लगानी २० अर्ब माथि, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बैंक तथा वित्तिय संस्था र अन्य लगानी क्षेत्र गरि २० अर्ब १ करोड रुपैयाँ लगानी गरेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा ९ करोड ४७ लाख रुपैयाँ रकम लगानी गरेको छ...



















