एनआरएनएको सहयोगमा डोटीका भुकम्प पिडितलाई राहात सामाग्री वितरण

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ । राहत सामग्रमिा कार्तिक २२ गते मङ्गलवार राति ९ बजेर ७...


आइएमई लाइफको व्यतित बीमालेखमा कहिले सम्म पाईन्छ छुट ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सतप्रतिशत व्यतित बीमालेख व्याज मिनाहाको समय सकिन अब २ दिन मात्र रहेको छ । उक्त प्याकेज यहि महिनाको १६ गतेदेखि ३० गते सम्मका लागि सञ्चालनमा हुने भएको हो । कम्पनीले जारी गरेको...


नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो ।...


निर्वाचनको लागि लघुवित्तको संचालक पदबाट राजिनामा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सदस्य विनोद बजगाँइले राजिनामा दिएका छन् । उनले सचालक पदबाट दिएको राजिनामा कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । बजगाँईले गत कात्तिक १५ गते संचालक समितिको...


निष्क्रिय कर्जा बढ्दा एनएमबि लघुवित्त नोक्सानमा, इपिएस समेत ऋणात्मक

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिसम्म नोक्सानी ब्यहोरेको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानमा...


राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त तालिम सुनसरी जिल्लाको इटहरीमा तिन संचालन गरिएको थियो । संस्थानका केन्द्रीय कार्यालय बजार व्यवस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष...


चिलिमे हाइड्रोपावरको मुनाफा २० करोड ७८ लाख रुपैयाँ

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । चालु आवको तीन महिनासम्ममा कम्पनीले २० करोड ७८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन...


यसकारण घट्यो डिप्रोक्स लघुवित्तको मुनाफा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनि गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको तीन महिनासम्ममा लघुवित्तले ९ करोड ९१...


श्रृजनशील लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्म लघु्वित्तले १ करोड...


सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ। कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी,...


रु रु जलविद्युत परियोजनाको नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा सामान्य बढेको छ । चालु आवको तीन महिनासम्ममा कम्पनीले ३ करोड ३९ लाख ८४...


राधी विद्युत कम्पनीले कात्तिक २९ गतेदेखि १३ लाख कित्ता अवतरित हकप्रद बिक्री गर्दै

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधराण समूहतर्फको नबिकेको हकप्रद शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ५२७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन...


घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको छ ।...


इम्पेयरमेन्ट चार्ज बढेपछि मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५५ लाख ८५...


लाभांश प्रस्ताव सहित युनिलिभर नेपालले डाक्यो साधारण सभा

काठमडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २० गते होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे मंगलबारका दिन २९ औँ वार्षिक साधारण सभा डाकेको...


खर्च नियन्त्रण हुँदा शिवम् सिमेन्ट्सको नाफा बढ्यो, इपिएस कति ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा बृद्धि हुन पुगेको हो । यो...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसामा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसामा...


एनएलजी इन्स्योरेन्समा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सो लेभल अन्तर्गतका मार्केटिङ।अन्डरराइटिङ क्लेमका...


बजारमा बिक्री वितरण भएका भिटामिन औषधी गुणस्तरहिन, तत्कालै फिर्ता गर्न निर्देशन

काठमाडौं । नेपाली बजारमा बिक्री वितरण भइरहेको भिटामिन डि३ र क्याल्सियम कार्बोनेट भएका औषधीहरु गुणस्तरहिन भएको पाइएको छ । नेपालकै चर्चित लोमस फर्मास्युटिकलले उत्पादन गरेको भिटामिन सि ट्वावलेट समेत गुणस्तरहिन फेला परेपछि औषधी व्यवस्था विभागले फिर्ता गर्न निर्देशन दिएकोछ...


सूर्या लाइफको जीवन बीमा कोषमा झण्डै १५ अर्ब, ८२% ले बढ्यो मुनाफा, आम्दानी सहितका अन्य सूचांकमा यस्तो प्रगति

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सूर्या लाइफले व्यवसायमा उछाल आउने गरी अघि बढेको देखिएको छ । कम्पनीको जीवन बीमा कोष २९.६५ प्रतिशतले...