शाक्यको हातमा एनआईसी एशियाको नेतृत्व: आजदेखि कार्यभार सम्हाले
काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुजित कुमार शाक्यले औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्ष अवधि रहने गरी सीईओ नियुक्त गरेको थियो। उक्त निर्णयअनुसार उनले...
जेनजी आन्दोलनपछि लगानी वातावरणमा ठूलो धक्का परेको छः गभर्नर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालैको जेनजी आन्दोलनले मुलुकको लगानी वातावरणमा नकारात्मक असर पारेको बताएका छन्। नागरिक पहलले काठमाडौंमा आज आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा सहभागी हुँदै उनले विगत दुई वर्षदेखि नै निजी क्षेत्र लगानी...
ट्याक्टर दुर्घटनामा ६० र ६२ वर्षीय २ जनाको मृत्यु
काठमाडौं । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय...
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३...
दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर १२ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभामा साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्नका लागि पूँजी...
कालीमाटीमा तरकारीः इस्कुस १०, काउली ७० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, तीते...
सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च, यस्ता छन् विशेषता
काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक क्यामेरा’ प्रविधि प्रस्तुत गरेको छ। यस प्रविधिले स्थिर र...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९१.७० रुपैयाँ र बिक्रीदर ९२.०९ रुपैयाँ र एक क्यानेडियन डलरको खरीददर १००.१७ रुपैयाँ र...
कालिका लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँको तुलनामा यस वर्ष...
शिव श्री हाइड्रोपावरको अवितरित शेयर बिक्री खुला, सबैले किन्न पाउने
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ। कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो शेयर...
तीन महीनामा नबिल बैंकले कमायो १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा
काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले तीन महीनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि बैंकले गत आवको पहिलो त्रैमास...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । यही कात्तिक २३ गते मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिने हो। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने...
नेपाल वायुसेवा निगमको अध्यक्षमा विक्रम राई नियुक्त
काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई नियुक्त भएका छन् । त्यस्तै, निवर्तमान प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि...
रवि लामिछानेको बयान सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो । आयोगको टोली गत सोमबार...
जीवन बीमकको नविकरण बीमा शुल्क ३९ अर्ब ६८ करोड: राष्ट्रिय जीवन बीमा र सिटिजन आक्रामक
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको १४ कम्पनीको वित्तीय विवरण...
सामाजिक अभियान्ता निकोलस भुसाललाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । हिंसा भड्काउने अभिव्यक्ति...
जीवन बीमकको व्यवसाय २०%ले बढ्यो, आइएमई–सिटिजन र रिलायबलको उच्च ग्रोथ
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १४...
लघु जीवन बीमा कम्पनीको ब्यवसाय २४ करोड ७४ लाख, गार्डियन र क्रेष्टको कडा प्रतिस्पर्धा
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्म २४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा गार्डियन माइक्रो लाइफले.सबैभन्दा बढी ८ करोड...
तीन महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ४९ अर्ब २२ करोड, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएका तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा...
जाँचबुझ आयोगविरुद्धको रिटः सरकारका नाममा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ। कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार...




















