व्यवसायी शेखर गोल्छा रिहा
काठमाडौं । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार हिरासत म्याद थप गर्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन अन्तर्गत अनुसन्धानका लागि पुनः हिरासतमा राख्न अनुमति...
सहकारी पीडितलाई राहत: जेठ पहिलो सातादेखि बचत फिर्ता, साना बचतकर्तालाई प्राथमिकता
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आउँदो जेठको पहिलो सातादेखि फिर्ता गर्ने तयारी गरेको छ । वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको विवरण संकलनसँगै रकम फिर्ताको प्रक्रिया अघि बढाएको हो । समितिका अनुसार समस्याग्रस्त...
वैशाख २८ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले वैशाख २८ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने घटेको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा...
राताम्य यात्रामा ब्रेकः कारोबार रकम भने खुम्चियो, किन उतार चढाब हुँदैछ ?
काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका...
यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । बजार बढेपनि कारोबार रकम भने सुस्त बनेको हो । यसदिन ३ अर्ब ३६ करोडको कारोबार भएको हो । यसदिन सोलु हाइड्रोपावरको शेयरमा झुम्मिएका छन् । कम्पनीको २३ करोड ३...
अपरान्ह ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक मंगलबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ । बैठकमा समसामयिक विषयसँगै विभिन्न महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरूमा छलफल हुने अपेक्षा गरिएको छ...
मूल्यवृद्धि र राज्य उदासीनताप्रति निर्माण व्यवसायी आक्रोश, माग पूरा नभए निर्माण ठप्प पार्ने चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र राज्यको उदासीनताका कारण निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै एक साताभित्र आफ्ना माग सम्बोधन नभए देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । महासंघले मंगलबार...
समस्याग्रस्त सहकारीको ऋण नतिरे धारा, बत्ति काट्ने चेतावनी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न आग्रह गरेको छ। समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहतमा आएका समस्याग्रस्त सहकारी संस्थाहरूका सञ्चालन,...
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी यूनाइटेड अजोडको तालिम सम्पन्न
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादमा हुने लगानी नियन्त्रण सम्बन्धी तालिम सम्पन्न गरेको छ। तालिम काठमाडौंको सुन्धारास्थित सीटीसी मलको सातौं तल्लामा सम्पन्न भएको हो। वैशाख २० गते सम्पन्न भएको उक्त तालिम कम्पनीको बागमती प्रदेश...
ईभी आयातमा अर्बौं कर छली गर्ने व्यवसायी नयाँ सरकारको राडारमा, भन्सारदेखि बजारसम्मको सेटिङ खुल्दै
काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) आयातमा भएको करछली प्रकरणको अनुसन्धान अघि बढेको छ । राज्यको राजस्व प्रणालीलाई नै कमजोर बनाउने गरी योजनाबद्ध रूपमा करछली गर्ने अटो ब्यवसायीहरु अब अनुसन्धानको दायरामा आउने भएका हुन् । पछिल्ला वर्षहरूमा नेपाल सरकारले पेट्रोलियम...
अन्ततः राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
काठमाडौं । बालेन्द्र शाह (बालेन) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पहिलो पटक सन्देश सहित फिर्ता गरेका...
चार दिनदेखि लगातर घट्दै पाल्पा सिमेन्टको शेयरमूल्य
काठमाडौं । नेप्सेमा सूचीकृत भएपश्चात् गत चैत २७ गतेदेखि कारोबारमा आएको पाल्पा सिमेन्ट इण्डष्ट्रिजको शेयरमूल्य पछिल्लो चार दिनदेखि लगातार घटिरहेको छ। शुरूमा प्रतिकित्ता ३०० रुपैयाँबाट कारोबारमा आएको कम्पनीको शेयरमूल्य ११ कार्यदिन लगातार बढेपश्चात अब भने घट्न थालेको हो। वैशाख...
बैदेशिक रोजगार म्यादी बीमाः निजिबाट खोसेर सरकारी कम्पनीलाई दिने तयारी
काठमाडौं । वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी सरकारले परिर्वतन गर्ने तयारी गरेको छ । सरकारले निजि बीमा कम्पनीबाट खोसेर यतिबेला वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी परिवर्तन गरी सरकारीमा मात्रै गर्ने प्रावधान लागू गर्ने तयारीमा जुटेको छ । वैदेशिक रोजगार...
ट्रु कलरमा साइबर ब्यूरो नाम राखेर ठगी गर्ने चारजना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सोझासाझालाई ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले १९ गते शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ बस्ने ३० वर्षीय दिपक लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय सौरव...
नेको इन्स्योरेन्सको ‘ए प्लस’ रेटिङ पुनः पुष्टि
काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले नेको इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ ‘आईआरएन ए प्लस’ पुनः पुष्टि गर्दै निगेटिभ प्रभावसहितको वाच सूचीबाट हटाएको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको निष्कर्ष निकालिएको...
सीईडीबी होल्डिङ्गसले बोलायो साधारणसभा, हकप्रद शेयर पुनः अनुमोदन गर्ने
काठमाडौं । सीईडीबी होल्डिङ्गस लिमिटेडको वैशाख २२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले जेठ १४ गते बिहीबार बिहान ९ बजे वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले हकप्रद शेयर पुनः अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी हेरफेर गरी प्रबन्धपत्र तथा नियमावली...
सिवाईसी नेपाल लघुवित्तको सीईओमा राधेश्याम श्रेष्ठ नियुक्त
काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । श्रेष्ठलाई जेठ १५ गतेदेखि लागू...
एभरेष्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि दुई पदमा ११४ जना कर्मचारी मागेको हो । बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरिएको छ। यस पदका लागि न्यूनतम...
बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशक तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले नयाँ जिम्मेवारी तोक्दै महाशाखागत संरचनाको जिम्मेवारीमा हेरफेर गरिएको हो। नयाँ जिम्मेवारी अनुसार निर्देशक कमल प्रसाद रेग्मीलाई नियमन...




















