प्यूठानमा समेत रास्वपा पहिलो, एमालेका सूर्य थापा पाँचौं स्थान
काठमाडौँ । प्यूठान निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार सुशान्त वैदिकले हालसम्म ५०५ मत पाउँदै अग्रता लिएका छन्। यसैगरी, कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतसहित दोस्रो स्थानमा छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी १३४ मतसहित तेस्रो स्थानमा देखिएका छन् भने नेकपाका कृष्णध्वज खड्का...
नवलपरासी पश्चिम–१ः विनोद चौधरीलाई पछि पार्दै रास्वपाका खनालको अग्रता
काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका विनोद चौधरीभन्दा फराकिलो मतान्तर कायम गर्दै रास्वपाका बिक्रम खनाल अग्रस्थानमा रहेका छन्। अग्रस्थानमा रहेका रास्वपाका बिक्रम खनालले १५०० मत ल्याएर अगाढी बढ्दा उनको पछिपछि रहेका विनोदकुमार...
काठमाडौं ९ मा रास्वपाका डोलप्रसाद अर्याल फराकिलो मतान्तरले अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का डोलप्रसाद अर्याल प्रतिद्वन्दीभन्दा फराकिलो मतान्तरले अघि बढिरहेका छन्। पछिल्लो अपडेट अनुसार उनले २७०२ मत ल्याउदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ४७० झिनो मतले पछ्याइरहेकी छिन्। तेस्रो स्थानमा...
नेपाली काँग्रेसका योगेशले मुस्ताङबाट खोले जितको खाता
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी...
देशभर रास्वपाको लहरः ५१ सिटमा सबैभन्दा अगाडि, कांग्रेस र एमालेको हरिबिजोक
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ। प्राप्त प्रारम्भिक परिणामले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव थप बलियो देखिएको छ। हालसम्मको तथ्यांक अनुसार रास्वपाले ५१...
सुर्खेत–१ मा कांग्रेसका विष्णुकुमार खड्काको अग्रता कायमै
काठमाडौं। सुर्खेत १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् । यस्तै रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाए ।...
सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० मा कारोबार भइरहेको छ ।...
डोटीबाट भागेर कैलाली-५ आएका आलेको हरिबिजोक, ७० मतसहित चौथो नम्बरमा
काठमाडौँ । डोटीबाट तीन पटक जित्दै कैलाली ५ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका प्रेम वहादुर आलेको यो पटक मत परिणाम अत्यन्त कमजोर रहेको छ। हालसम्म गणना भएको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले ४९० मतसहित अग्रस्थानमा छन्।...
कैलाली–२ मा मतगणना सुरु
काठमाडौं। कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कैलाली–२ मा नेपाली कांग्रेसका विजय बहादुर स्वाँर, नेकपा एमालेका सूर्य बहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका नन्द बहादुर...
सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता, कांग्रेसका गगनको ३७९ मत
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। हालसम्मको ताजा मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन्। उनले १९०८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धीहरूमा नेपाली काँग्रेसका...
नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले बन्दै, उदारवादी अर्थनीति अघि बढाउने
काठमाडौं । हिजो सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारको नेतृत्व बालेन शाहले गर्नेछन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बन्ने निश्चित जस्तै छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तेस्रो वा...
म्याग्दी–१: नेकपाका अर्जुन थापाले अग्रता, महावीर पुन दोस्रो
काठमाडौँ । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ। धवलागिरी गाउँपालिका–१ गुर्जाबाट प्राप्त प्रारम्भिक मतगणना अनुसार नेकपाका उम्मेदवार अर्जुन थापाले सुरुआती अग्रता लिएका छन्। ३२४ मत गणना हुँदा अर्जुन थापाले २०१ मत प्राप्त गरेका छन्। उनको पछिपछि स्वतन्त्र...
कञ्चनपुर–२ मा रास्वपाका दिपक बोहरा तीन गुणा बढी मतसहित अग्रता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दिपक बोहराले कञ्चनपुर–२ मा भारी मतले अग्रता कायम गरिरहेका छन् । बिहीबार ११ः७ बजेसम्मको मत परिणाम अनुसार बोहराले ४२६८ वटा मत प्राप्त गरेका छन् । रास्वपाका बोहरालाई नेपाली काँग्रेसका एनपी साउदले पछ्याइरहेका...
ओलिलाई पछार्दै बालेन्द्र शाह: रास्वपा र एमालेको कति ?
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता कायम गरेका छन्। हालसम्मको मतगणना अनुसार बालेन्द्र शाहले केपी ओलिभन्दा दुई गुणा बढी मत सहित अगाडी रहेको जनाइएको छ । उ यस निर्वाचन क्षेत्रको...
चितवन–१ मा हरि ढकाल तेस्रो
काठमाडौँ । चितवन जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम गरेका छन्। पछिल्लो मतगणना अनुसार लामाले ६६७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा...
जेलबाट दुर्गा प्रसाईंको कडा चेतावनीः पश्चिमाले थोपरेको चुनाव अमान्य
काठमाडौं । गत आइतबार पक्राउ परेर हाल हिरासतमा रहेको दुर्गा प्रसाईंले जेलभित्रै बाट कडा चेतावनी दिएका छन्। उनले फागुन २१ गते सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै पश्चिमाले थोपरेको चुनाव अमान्य हुने चेतावनी दिएका हुन्। “ज्यानमारा, भ्रष्ट, सिंहदरबारदेखि सम्मानित...
जुम्लामा १२४५ मतगणना : ज्ञानेन्द्र शाहीको जबरजस्त अग्रता
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन्। मतगणना अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी र नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही पछाडि रहेका छन्।...
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी छिन् । उनको निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले...
रास्वपाको जबरजस्त अग्रताः कांग्रेस–एमालेलाई धक्का, प्रारम्भिक नतिजा रोचक बन्यो
काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता लिएको देखिएको छ। सार्वजनिक भएको ताजा विवरण अनुसार रास्वपा ४५ सिटमा अग्रता लिँदै एक सिटमा विजयी भइसकेको छ। यससँगै रास्वपाको कुल सिट संख्या ४६ पुगेको छ।...
गुल्मीमा मतगणना गर्न सर्वदलीय सहमति, केही बेरमा मतगणना सुरु हुने
काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा निर्वाचनको मतगणनालाई व्यवस्थित, बनाउन सर्वदलीय बैठकमा सहमति भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता तथा बदरसम्बन्धी मापदण्ड र प्रतिनिधि व्यवस्थापनबारे सहमति गरेको हो। निर्णयअनुसार प्रत्यक्षतर्फ प्रत्येक उम्मेदवारले बढीमा छ जना...


















