बागमती प्रदेशका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले चेपाङ जातिले मनाउने न्वागी ९छोनाम० पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला...
बालेन्द्र शाहसँग वर्षमान पुनले गरे भेटघाट
काठमाडौं बालेन्द्र शाह (बालेन) सँग आज भदौ १८ गते बिहीबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेटघाट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत...
उपत्यकामा ग्यासको हाहाकार, साल्ट ट्रेडिङमा घन्टौँ लाइन
काठमाडौँ । कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनीमा खाना पकाउने ग्यास लिन उपभोक्ताको बिहानैदेखि लामो लाइन लागेको छ। ग्यासका लागि पुगेका उपभोक्ता घन्टौँसम्म पालो कुरिरहेका छन् भने बिक्री केन्द्रमा रित्ता सिलिन्डरको थुप्रो देखिन्छ। यसअघि नै सहज रूपमा ग्यास उपलब्ध नहुँदा उपभोक्ताले...
सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार आयोजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथाम सम्बन्धी सचेतना मूलक वेबिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय...
बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल निर्जीवन बीमा...
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको आक्रामक लगानीः १२ बैंकको कर्जा २० अर्बमाथि, कुनको कति?
काठमाडौँ । वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा गरेको लगानी ५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ५ खर्ब ३ अर्ब...
रसुवा भोटेकोशी बाढीको प्रारम्भिक बीमा दाबी विवरण साढे १३ अर्ब, कुन कम्पनीको कति ?
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षतिबापत विभिन्न बीमा कम्पनीहरूमा प्रारम्भिक रूपमा २५ अर्बभन्दा बढी क्षति भएको रिपोर्ट सार्वजनिक गरिएको भए पनि बीमापोष्टले रुजुको क्रममा संशोधित नयाँ तथ्यांक तयार...
बालेनको सचिवालयमा गम्भीर समस्या, हर्कले दिए यस्तो चेतावनी
काठमाडौँ । बालेन्द्र शाह ‘बालेन’को सचिवालयमा गम्भीर समस्या रहेको सांसद हर्क साम्पाङले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बालेनको वरिपरि रहेका सल्लाहकारकै कारण सरकार असफलतातर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका हुन् । साम्पाङले बालेनको सचिवालयमा...
कृष्णभीरको पहिरो पन्छाउने काम सुरू
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ । गत सोमबार पहिरो खसेपछि उक्त खण्डमा सवारी आवागमन अवरुद्ध भएको हो । राजमार्गमा सवारी आवागमन सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै...
माया खोला हाइड्रोपावरलाई १ करोड कित्ता हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट १ करोड कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीका अनुसार हाल कायम चुक्ता पुँजी १...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा सात हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...
एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...
एनएमबि बैंकको २४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ। एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको...
हिमालयन रिका अध्यक्ष उदय कुमार निरौलाले दिए राजीनामा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष उदर कुमार निरौलाले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका छन् । अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाएर साउन २९ गते सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका थिए। सो सम्बन्धमा भदौ १० गते...
हिमालयन ८०–२० को लाभांश घोषणा
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना हिमालयन ८०–२० को लाभांश घोषणा भएको छ। हिमालयन क्यापिटलको भदौ १७ गते बेलुकी बसेको सञ्चालक समितिको बैठकले हिमालयन ८०–२० का इकाईधनीहरूका लागि कर...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २२२ नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार राति ८ बजेसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ६० जना, चितवनमा ३...
आज चार प्रदेशका हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागको पूर्वानुमान छ । दिउँसो कोशी, बागमती, गण्डकी र...
भोटेकोशी बाढी प्रभावित १५ पालिकालाई सरकारद्वारा १३ करोड ५० लाख निकासा
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि सरकारले १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। बाढीपछि राहत, उद्धार तथा तत्काल आवश्यक व्यवस्थापनका लागि सरकारले दुई चरणमा उक्त रकम उपलब्ध गराएको हो। राष्ट्रिय...
रसुवा घटनाको ९ दिनसम्म बालेन सरकारबाट राष्ट्रिय शोकको घोषणा गरिएन, निर्णय गर्न के ले रोक्यो ?
काठमाडौं । रसुवामा भदौं १० गते विहान बाढी गएको आज नवौं दिन हो । बिनाशकारी बाढीमा हजारौं बगेर बेपत्ता छन् । ९८३ जनाको शव भेटिएको र करिब चार हजार बेपत्ता भएको हालसम्मको तथ्याङ्क छ । आधिकारिक अझै कति छ...
सोपान फर्मास्युटिकल्सको नाफामा ८२ प्रतिशत गिरावट, कस्ता छन् अन्य सूचक?
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको नाफामा ठूलो गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार एक वर्षमा खुद नाफा करिब ८२ प्रतिशत घटेको हो। कम्पनीले समीक्षा अवधिमा ३ करोड ८२ लाख ८९...




















