सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने
सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब १२ करोड मध्ये स्थानीयका लागि ११ लाख २० हजार...
स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्
काठमाडौं । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् । मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका...
ग्रामिण विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । ग्रामिण विकास लघुुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु र्आिर्थक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । कम्पनीको २०७८ साल फागुन २२ गतेको संचालक समितिको बैठकबाट सिफारिस भएबमोजिम आर्थिक वर्ष २०७८।०७९...
किसान लघुवित्त सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ३३ अंकले घटेर २०७८ को विन्दुमा झरेको छ । बजेटयता बजार बढ्ने प्रक्ष्येपण गरिएतापनि त्यसयता शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ । नेप्से घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत खुम्चिन पुगेको छ ।...
स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि कम्पनीलाई दिन खोजिएको होइनः अर्थमन्त्री शर्मा
काठमाडौं । सरकारले बजेटमा ल्याएको स्वास्थ्य बीमा बोर्डबाट हुँदै आएको स्वास्थ्य बीमा सेवालाई निजि कम्पनीमार्फत गर्न लागिएको कुरा नभई हाल स्वास्थ्य बीमा बोर्डमार्फत नै हुने प्रष्ट पारेका छन् । संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले स्वास्थ्य बीमालाई...
दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । बजेटयता लगातार गिरावट आएको शेयरबजारमा शुक्रबार पनि ३३ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३...
नेप्सेमा सबै सूचांक राताम्मे, जीवन बीमा समुहमा भारी गिरावट
काठमाडौं । शुक्रबार नेप्सेमा कारोबार भएका सबै समुहमा भारी अंकले गिरावट आएको छ । नेप्सेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ट्रेडिङ २.५६ प्रतिशतले घटेको भने जीवन बीमा समुहको समग्र मूल्य २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जिवन बीमा समुहमा १.९२...
उच्च अंकले घट्यो नेप्से, २०७८ मा झर्यो नेप्से परिसूचक
काठमाडौं । साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्सेमा भारी अंकले शेयर मूल्य घटेको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० कायम हुन आएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक...
ऋण लगानी भयो, फिर्ता आएनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लगानी गरेको ऋण बैंकमा फिर्ता नआएको भन्दै गुनासो गरेका छन् । बैंकहरुबाट प्रवाह भएको ऋण कहाँ प्रवाह भएको थाहा नहुने बर्षौसम्म फिर्ता नहुने समस्याले बैंकहरुमा तरलता समस्या उत्पन्न भएको संसदमा सम्बोधन गर्दै जनाएका...
सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर घटाएको छ । नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले समायोजन गरेसँगै सार्वजनिक यातायातको भाडादर घट्न पुगेको हो । यातायात व्यवस्था विभागले...
बन्चरोडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छिन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बुधबार...
हकप्रद जारी र पुँजीबृद्धि सम्बन्धि विशेष प्रस्तावसहित रिलायबल लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजी बृद्धि गर्ने सम्बन्धमा र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा यहि २५ गते बुधबार चौथो वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको वैशाख २५ गते...
कुमारी बैंकले आइतबार पनि १७ शाखाबाट बैकिङ्ग सुविधा दिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आइतबार पनि केही सीमित शाखामार्फत् बैकिङ्ग सेवा सुविधा दिने भएको छ । सरकारले आइतबार सार्वजनिक विदा घोषणा गरेसँगै यसबाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले आइतबार १७ शाखा संचालनमा ल्याउन लागेको हो...
हिमालयन रि इन्स्योरेन्स कम्पनी जोखिमपूर्ण अवस्थामा, खर्बभन्दा बढि जोखिम लिएर रेट्रो गरेन
काठमाडौं । बीमाको कोर प्रिन्सिपल नै जोखिम विविधिकरण हो । बीमा होस् वा पुनर्बीमा सबै कम्पनीहरुले जोखिम विविधिकरण गरेर अन्यत्र बाँडफाँड गरेको हुनै पर्दछ । त्यसैले त बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरु स्थापना भएका हुन्छन् । तर, बीमाको यही...
लुम्बिनी विकास बैंकको संस्थापक समुहको २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा उक्त शेयर बिक्रीका...
एनआइबिएल सहभागिता फण्डको आकार दोब्बर बृद्धि
काठमाडौं । एनआइबिएल सहभागिता फण्डको आकार बृद्धि गरिएको छ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाको आकार ५ करोड इकाईबाट १० करोड इकाईमा बृद्धि गरिएको हो । उक्त खुलामुखी योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार...
मेगा क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह, असार मसान्तभित्र नगरेमा फ्रिज हुने
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाता खोल्ने खातावालाहरुलाई नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई नविकरण शुल्क वापतको १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो । कम्पनीले धितोपत्र...
रिलायन्स लाइफद्धारा आजदेखि पुनः बीमालेख पुनर्जागरण अभियान संचालन
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको ग्राहकलाई मध्यनजर गर्दै पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । उक्त अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको...
नयाँ अध्यक्षको आगमनसँगै सामलिङ पावर कम्पनीका सिइओ भानुभक्त पोखरेलले दिए राजिनामा
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भानुभक्त पोखरेलले राजिनामा दिएका छन् । उनले पेश गरेको राजिनामा कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागूहुनेगरी स्वीकृत गरेको हो । साथै नयाँ गठित संचालक...




















