आज यी कम्पनीको शेयर मूृल्य घट्यो, कुनले कति गुमाए ?
२२ भाद्र २०७९, बुधबार १५:१२

काठमाडौं । नेप्से ओरालो लाग्दा प्राईम बैंकको डिभेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, उन्नती सहकार्य लघुवित्त, हिमालयन एभरेष्ट, ग्रिन भ्याली, समता लघुवित्त, नबिल इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, युनाईटेड इर्दी मर्दी, गणपती लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।