जीवन बीमा कम्पनीहरुले लगानीबाट कमाए ४४ अर्ब, एशियन लाइफको बृद्धि सबैभन्दा उच्च, कुन कम्पनीले कति कमाए ? (सूचिसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको आम्दानी गत आर्थिक वर्षमा २४.३५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा बीमालेख धितोमा कर्जा, लगानी तथा कर्जा र अन्य आय बापतको रकम ३५ अर्ब ७८ करोड १३ लाख ८९ हजार रहेकोमा गत आवमा...


झिनो अंकले घट्यो नेप्से, सात उपसूचकमा हरियाली छाउँदा कारोबार डेढ अर्बमा सीमित

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ०।३६ अंकले घटेर २०४०।७० को बिन्दुमा काएम भएको छ । नेप्से परिसुचक घटेसँगै सबैभन्दा बढी सामलिङ पावरको ५।१४ अंकले शेयरमुल्य घटेको छ । त्यस्तै,...


जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा खर्चिए १६ अर्ब, नेपाल लाइफ पहिलो, प्रभु लाइफ वृद्धिदरमा सबैभन्दा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशन मार्फत १५अर्ब ९७ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १५ अर्ब २० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन...


पाँच कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । शेयरबजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज शुन्य दशमलव ३६ अंकले घट्न पुगेको छ । शेयरबजार घटेपनि केही हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज पाँच कम्पनीको...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य सुधार देखिएको नेप्से परिसूचक मार्केट क्लोज हुनेबेलासम्म सामान्य अंकले घटेर बन्द भएको हो । आज नेप्से परिसूचक शुन्य दशमलव ३६ अंकले घटेर २०४० विन्दुमा...


आईएमई लाइफ छैटौं वर्षमा प्रवेश, बीमाको पहुँच विस्तारमा जोड दिँदै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको...


माछापुच्छ्रे बैंकको नयाँ ‘एमबीएल एम–स्मार्ट’ अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकलाई नयाँ ‘एमबीएल एम–स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको हो । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर...


पाँच हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा चारवटा हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म दोर्दी खोला, श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला, र अपर सोलु हाइड्राको शेयरमा सर्किट लागेको हो ।


एनएमबि क्यापिटलका म्युचुअल फण्डहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८।७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ । एनएमबि हाइब्रिड...


१९ कम्पनीको जीवन बीमा कोषमा चार खर्ब ६५ अर्ब संचिती, नेपाल लाइफ पहिलो, सिटिजन लाइफको उत्कृष्ट बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिज हो जीवन बीमा कोष । जीवन बीमा कोष जति धेरै बलियो हुन्छ त्यति नै कम्पनी बलियो छ भन्ने अर्थमा बुझ्दा सामान्यतया फरक पर्दैन । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा...


नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपालमा को अब्ब्ल, कसको वित्तिय अवस्था कस्तो ?

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एलआईसी (नेपाल) स्थापित कम्पनीमा पर्दछ ।तीन कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीबीच गरेका...


कारोबारको पहिलो दिनमा नै श्वेत गंगा र अपर सोलुको शेयरमा सर्किट

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कारोबार सुरु भएको पहिलो दिनमा नै यी दुई कम्पनीको...


नबिल बैंकमा बिना धितो मोबाइलबाटै कर्जा लिन सकिने

काठमाडौं । नबिल बैंकले  बिना धितो मोबाइलबाटै कर्जा लिन नबिल फोनलोन – क्यू आर मर्चेन्ट सञ्चालन गरेको छ ।  बैंकले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि सो सुबिधा सञ्चालन गरेको  हो । बैंकले नेपालमा...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका डिसिइओ खिम बहादुर कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा खिम बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) कार्कीलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिने निर्णय गरेको...


१९ जीवन बीमा कम्पनीहरुले वर्षदिनभित्र व्यवस्थापनमा खर्चिए १४ अर्ब रुपैयाँ, कसको घट्यो– कसको बढ्यो ? (तथ्याङ्कसहित)

काठमाडौं । गत आव आर्थिक वर्षको वित्तीय विवरण सबै बीमा कम्पनीहरुले प्रकाशित गरिसकेका छन् । वित्तीय विवरणमा उल्लेख भएको नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च झण्डै १४ अर्ब रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुमा पाँच हजारभन्दा...


तीन हाइड्रोपावरको आइपीओ आजदेखि कारोबारमा, कसको कतिमा खुल्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । मंगलबार सूचीकृत भएको मन्दाकिनी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको ओपनिङ्ग रेञ्ज २३७...


सनराइज क्यापिटलद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुरा जनाएको हो । कम्पनीले म्यानेजमेन्ट टेनी, एसिस्टेन्ट जेर अफिसर र टेनी एसिस्टेन्ट पदहरुमा १ जनाका दरले कर्मचारी माग गरेको छ । संस्थाले...


आशा लघुवित्तको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा छिस्ती–१ बागलुङ्गमा...


नेपाल बैंकका स्वतन्त्र संचालक दीपेन्द्र विक्रम थापाद्धारा राजिनामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र संचालक दिपेन्द्र विक्रम थापाले राजिनामा दिएका छन् । थापाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।