रिभर फल्स पावरको आइपीओमा पहिलो दिनमै १ लाख बढीको आवेदन
काठमाडौं । रिभर फल्स पावरले सर्वसाधारणका लागि आजदेखि आइपीओ जारी गरेको छ । आइपीओ निष्काशन गरेको पहिलो दिनमै कम्पनीको आइपीओमा १ लाख भन्दा बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार पहिलो दिनको साँझ ५ बजेसम्ममा १ लाख ७ हजार...
सगरमाथा इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
सगरमाथा इन्स्योरेन्स कम्पनीको २५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित लाभांश पारित पारित गरेको हो । अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त सभा आज काठमाडौंको लैनचौरस्थित निचौर व्यांकेटमा सम्पन्न भएको हो ।यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको...
२४१ बैंक तथा बीमा कम्पनीहरु मर्जर प्रक्रियामा सामेल
काठमाडौं । बैंक तथा बीमा कम्पनीहरु गाभिनको लागि कतिपयले प्रारभिक छलफल अघि बढाएको छ । कुल २ सय ४१ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय...
पुनरकर्जा चैत मसान्तमा १ खर्ब १६ अर्ब लगानीमा
काठमाडौं । बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा रु.११६ अर्ब ९० करोड लगानीमा रहेको छ ।२०७८ चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको...
जेठ महिनामा पनि बैंकहरुको ब्याजदर नबढ्ने
काठमाडौं । जेठ महिनामा पनि ब्याजदर नबढाउने देखिएको छ । नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए । केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...
धितोपत्र बजार पुँजीकरण ३४ खर्ब नाघ्यो, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६७%
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ९ महिनासम्मको आर्थिक अवस्था र वित्तीय स्थितिको तथ्याङ्कअनुसार धितोपत्र पुँजीकरण घट्न...
नौ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत रु.१०९ अर्ब...
बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित कर्जा १३ प्रतिशतले बढ्यो
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा...
अर्थतन्त्र स्थीर, सात महिनाको बस्तु आयात धान्ने विदेशी मुद्रा संचिती
काठमाडौं । केही महिनादेखि लगातार बिग्रदै गएको नेपालको अर्थतन्त्र पछिल्लो महिना स्थीर देखिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नौ महिनाको अर्थतन्त्र अवस्थाको झलकमा यस्तो देखिएको हो ।चालु आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको...
९ महिनामा ७ खर्ब २४ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) घट्न पुगेको छ । समिक्षा अवधिसम्म रेमिट्यान्स ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४...
हिमालय एअरलाइन्स् द्वारा प्रयास नेपाललाई वर्षभरीको शैक्षिक सामग्री प्रदान
काठमाडौं । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ( हिमालय एअरलाइन्स् ले लगातार छैटौं वर्ष प्रयास नेपालका बाल(बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ। नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो । सन्...
नबिल बैंकद्वारा पेमेन्ट नेपाल गेटवे पेमेन्ट सर्भिससँग सम्झौता
काठमाडौं । नबिल बैंकले नेपालमा आफानो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (ग्एक्ष्) को स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर) सँग साझेदारी गरेको छ । ग्एक्ष् अन्तर...
मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब ८३ करोड रूपैयाँ खुद बीमाशुल्क गर्न सफल भएको छ । गत आर्थिक बर्षको यसै अवधिमा...
शोधानान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार शोधानान्तर स्थिति घट्न पुगेको छ । समिक्षा अवधिसम्म शोधानान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको...
आज सात कम्पनीको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएपनि ७ कम्पनीको शेयरमा नकारात्मक सुधार ल्याएको छ। सानिमा डिभेञ्चर २०८७, सानिमा इक्विटी, लक्ष्मी उन्नती कोष,...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार ५६ अंकले बढेको छ । यससाता क्रमशः शेयरबजारमा एकाएक बृद्धि भएको छ । बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले पनि शेयरबजार बढ्न पुगेको देखिएको हो । आज नेप्सेमा सूचीकृत...
१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए?
काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएको छ। आज नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेशनल हाईड्रोपावर, नेपाल फाइनान्स सिनर्जी पावर...
५६ अंकले बढ्यो शेयरबजार, बीमा सूचक चम्किँदा २ अर्बमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । गत महिनाहरुमा क्रमशः घटेको शेयरबजार वैशाख महिनाको अन्तिम साता एकाएक बढ्न पुगेको छ । बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले पनि शेयरबजार बढ्न पुगेको छ...
सूर्योदय वोमी लघुवित्तको शेयर सूचीकृत
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सूर्योदय र वोमी लघुवित्त एकआपसमा मर्जरमा जानुभन्दा अघि गत भदौ १५ गतेदेखि दुवैको शेयर धितोपत्र दोस्रो बजारमा रोक्का रहेको थियो । सूर्योदय वोमी...
युनियन लाइफ इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षक चयन गरेको हो । युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते भैरहवा, रुपन्देहीमा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक...




















