सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३००...
मर्जरको प्रकृयामा रहेको एभरेष्ट इन्स्योरेन्सको खुद नाफा घट्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सँग मर्जर सम्झौता गरेकोएभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । मर्जरको प्रक्रियामा रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ ।* गत आर्थिक बर्षमा ३८ करोड ९१ लाख रुपैयाँ खुद...
राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी १७१ रुपैयाँ, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २७ करोड १२ लाख रुपैयाँ...
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको अधिंकाश सूचकमा सकारात्मक सुधार
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क र नाफामा आर्जनमा सामान्य सुधार देखिएको छ। संस्थानको वित्तिय विवरण अनुसार यस...
नेपाल इन्स्योरेन्सको अधिकांश सूचकमा देखियो सामान्य सुधार
काममाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सको बीमा ब्ययवसायमा उल्लेख्य सुधार आएको देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब १७ करोड २१...
आइएमई जनरल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जनमा सामान्य सुधार, इपीएस कति ?
काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनकि गरेको छ। यस त्रैमाससम्ममा आईपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जनमा झिनो सुधार देखिएको छ । गत आर्थिक बर्षमा ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन...
प्रभु लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनकि गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुख बीमाशुल्क आर्जन ३४ प्रतिशतले वृद्धि भएको छ। कमपनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क...
प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क र नाफा दुवै घट्यो
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६५ करोड ३६ लाख रुपैयाँ बीमा कोषमा संचित गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कोषहरुको आकारमा बृद्धि भएको हो...
सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ५० प्रतिशतले बढ्यो, अन्य सूचक सकारात्मक
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब १ करोड रुपैयाँ खुद...
तेस्रो त्रैमासमा एशियन लाइफले गर्यो प्रगति, ३० अर्बको जीवन बीमा कोष, आम्दानी र खुद नाफा बढ्यो
काठमाडौं । चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले जीवन बीमा कोषमा उल्लेख्य योगदान गर्दै बीमा व्यवसाय तथा मुनाफा समेत सुधार गर्न सफल भएको छ । बीमा समितिले फ्युचार बोनसका लागि प्रोभजिन गर्न लगाएकै...
ओरियन्टल इन्स्योन्सको खुद बीमाशुल्कमा सामान्य सुधार, खुद नाफा कति ?
काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमा कोषमा १ अर्ब १४ करोड १९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । इन्स्योरेन्सले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कोषको आकारमा बृद्धि...
नेको इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तयि विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्म्मा कम्पनीको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासम्ममा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...
तेस्रो त्रैमासमा सानिमा लाइफको फड्को, जीवन बीमा कोष ६२% ले बृद्धि, खुद नाफा ४२ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीले यस त्रैमासम्म आईपुग्दा फड्को मार्ने गरी प्रगति गरेको तथ्याङ्कले देखाएको छ । सानिमा लाइफल चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कोषमा...
प्राईम लाइफको जीवन बीमा कोषमा १७ अर्ब, खुद नाफा १८ करोड
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनाको अवधीसम्ममा जीवन बीमा कोषमा १७ अर्ब ६३ कराड ११ लाख ३७ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । प्राईम लाइफले चालु आवको नौ महिनाको अपरिस्कृत वित्तिय विवरण अनुसार...
सूर्या लाइफको जीवन बीमा कोष ३३ प्रतिशतले बढ्यो, नौ महिनामा साढे तीन अर्बको बीमा व्यवसाय
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्या लाइफले जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गरी १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीले...
मौन अवधिको पहिलो दिनः २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७...
ट्रेड क्रेडिट इन्स्योरेन्सबारे सेमिनार सम्पन्न, डेलक्रेडा नेपालले उधारो कारोबार बीमा सेवा सुरु गर्न सहजिकरण गर्ने
काठमाडौं । उधारो कारोबारलाई बीमा गरेर जोखिमरहित बनाउने सम्बन्धमा आज आयोजित अन्तरक्रियाका सहभागीहरुले नेपालमा यसको अपरिहार्य बन्दै गएको भन्दै राष्ट्रिय तथा अन्तरदेशिय उधारो कारोबारमा बीमालाई जोड्नु उपयुक्त हुने राय प्रस्तुत गरेका छन् । डेलक्रेडा नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका...
पुनर्बीमा कम्पनीलाई सरकारले तोकेको हिस्सा अस्विस्कार नगर्न बीमा समितिको निर्देशन
काठमाडौं । अब पुनर्बीमा कम्पनीहरुले नेपाल सरकारले तोकेको हिस्सा कुनै पनि अवस्थामा अस्विस्कार गर्न नपाउने भएका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुबाट प्राप्त सरकारले तोकेको हिस्सा अस्वीकार नगर्न निर्देशन दिएको हो । समितिले आज एक निर्देशन जारी...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले फिरफिरे ७ तनहुँ घर भै हाल पोखरा महानगरपालिका वडा नं। ११ , माटेपानी निवासी कुशल व्यापारी तथा समाजसेवी ओम प्रकाश गुरुङको घरमै गएर चेक...
रिभर फल्स पावरको आइपीओमा पहिलो दिनमै १ लाख बढीको आवेदन
काठमाडौं । रिभर फल्स पावरले सर्वसाधारणका लागि आजदेखि आइपीओ जारी गरेको छ । आइपीओ निष्काशन गरेको पहिलो दिनमै कम्पनीको आइपीओमा १ लाख भन्दा बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार पहिलो दिनको साँझ ५ बजेसम्ममा १ लाख ७ हजार...




















