युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै, नयाँ संचालक प्रस्ताव पारित हुँदै

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आज हुँदैछ । युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क...


नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । नयाँ सारथी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य घटेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा...


यूनियन लाइफको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आज साधारणसभा हुँदैछ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आ।व२०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन...


प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकि

काठमाडौं । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिको बिहीबार (वैशाख २२ गते) बसेको बैठकले प्रसाईलाई सिइओमा नियुक्त गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुनेछन् ।


महालक्ष्मी लाइफको जीवन बीमा कोष र बीमा शुल्क उल्लेख्य बृद्धि, सबै सूचांकमा देखियो यस्तो प्रगति

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ भने सबै सूचांकहरुमा प्रगति गरेको छ । तेस्रो त्रैमासिक अपरिस्कृत...


माया मनोहर होटलमा सञ्चालकहरु नै अचम्मित, यसरी भएको थियो एभरेष्ट–हिमालयन जनरल मर्जर सम्झौता

काठमाडौं । बिहिवार अपरान्ह माया मनोहर बुटिक होटलमा प्रवेश गर्नुअघि एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका धेरै सञ्चालकहरुलाई नयाँ सहमति हुने र मर्जरमा जान मेमोरेण्डम अफ अण्डरस्टाण्डिङ (एमओयु) मा हस्ताक्षर हुने कुरा समेत थाहा थिएन । सम्झौता...


एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्जरपछि दुई अर्ब ४२ करोड चुक्ता पुँजि, स्वाप रेसियो र कूल सम्पत्ति मूल्य कति ?

काठमाडौं । आज भएको एमओयु सम्झौता अनुसार मर्जर प्रक्रिया सम्पन्न भएमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मिलेर बन्ने नयाँ कम्पनीको चुक्ता पुँजि दुई अर्ब ४२ करोड ७७ लाख ३२ हजार चुक्ता पुँजि पुग्नेछ। मर्जरपछि पनि बीमा...


नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ ।कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।...


हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको छ । दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । आज भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल...


दोर्दी खोला जलविद्युतको आइपीओमा ६ सय ७७ जनाको आवेदन

काठमाडौं । दोर्दी खोला जलविद्युतले स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ । सीडिएसका अनुसार कम्पनीको आईपीओमा आज (बिहीबार) साँझ ५ बजेसम्ममा ६ सय ७७ जना लगानीकर्ताले एक करोड ३७ लाख २८ हजार रूपैयाँ बराबरको एक लाख ३७ हजार...


ग्लोबल आइएमई बैंक र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता भएको छ । विभिन्न सौर्य मिनि ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा दुई पक्षबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...


समस्याग्रस्त सहकारीका विषयमा मन्त्री श्रेष्ठलाई समितिले बुझायो प्रतिवेदन

काठमाडौं । मस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई आज समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत...


अप्पर हेवाखोला जलविद्युतले २० लाख कित्ता आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आज (वैशाख २२)गते बोर्डबाट आइपीओ जारी गर्न अनुमति प्राप्त गरेको हो । अनुमति पाएसँगै कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले...


थप ५ ऐच्छिक सुबिधा सहित रिलायबल नेपाल लाइफको सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक

काठमाडौं  ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक गरेको छ। समयसापेक्ष नयाँ नयाँ जीवन वीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना...


क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले ल्यायो भ्वाइस सेवा

काठमाडौं । क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले चुनावको मुखैमा भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सूचना प्रवाहमा थप सहज बनाउने उद्देश्यले क्रिएटिभ भ्वाइसको नाममा नयाँ सेवा उपलब्ध गराउने जनाएको हो । यो सेवा बल्क...


बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै, कुन प्रदेशको कति ?

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/०७९ को वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको हो। तथ्याङ्क विभागले...


सूर्या लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेको नेप्से परिसूचक आज ३७ अंकले घटेर २२३८ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता...


हाईड्रोपावरको शेयरमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ । घलेम्दी हाईड्रोपावर, मैलुङ खोला, शिव श्री हाईड्रोपावर, यूनियन हाईड्रोपावर, ग्रिन भेञ्चर, पञ्चकन्या माई हाईड्रोपावर, वुद्धभूमि नेपाल हाईड्रोपावर, नेपाल फाइनान्स, लिवर्टी इनर्जी र...


नेप्से ३७ अंकले घटेर २२ सयको विन्दुमा, बीमा समुहको सर्वाधिक घट्दा १ अर्बमा कारोबार सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा पुगेको छ । पछिल्लो केही महिनायता शेयरबजारमा लगातार गिरावट आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयरबजारमा पनि प्रभावित बन्दै गइरहेको छ । अघिल्लो दिन...


लगातार दुई दिन जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ । हिजो सर्किट लेभलमा कारोबार भएको जालपा लघुवित्तको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, आरएमडिसी...