सनराईज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यका साथ अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।...


व्यवसाय विस्तारका लागि बीमा कम्पनीहरु स्थानीय तहसम्म पुग्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार (हिजो) काठमाडौंमा ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित,...


एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा समितिको निर्देशन उल्लंघन, जोखिम व्यवस्थापन विभाग नहुँदा समस्या

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समितिको निर्देशनलाई उल्लंघन गरेको फेला परेको छ । बीमा समितिको निर्देशन नमान्दा कम्पनीको जोखिम व्यवस्थापन कमजोर हुन पुगेको छ । बीमा समितिले सो कम्पनीलाई गत चैत्र २० गते महिनादिनभित्रमा जोखिम व्यवस्थापन...


नबिल बैंकद्धारा विशेष साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । नबिल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको आज बसेको बैठकले सभा आउँदो जेठ ७ गते बस्ने निर्णय गरेको हो । उक्त सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण...


नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैकको आज ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । एभरेष्ट बैंकले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८.५...


आइपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा...


पाँच अर्ब पुँजिका लागि नौ महिना समयले नपुग्ने अध्यक्षहरुको गुनासो, अघि बढ्नुस्, सहजिकरण गर्छौः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समिति र जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयर लगानीकर्ता तथा सिईओहरुसँग छलफल सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई तोकिएको समयमा जुनसुकै तरिकाले चुक्ता पुँजि पाँच अर्ब पुर्याउन निर्देशन दिएका...


पाँचथर पावरको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ३७०.८० प्रतिशतले बृद्धि भएको हो । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिसम्म...


विद्युत बिक्री आम्दानी बढ्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी घट्यो

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नोक्सानी घट्न पुगेको छ । गत आवको यसै अवधिसम्म २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको हाइड्रोपावरले यस...


रारा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडे सर्वसाधारणहरुमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा...


निर्माण व्यवसायी र सरकारबीचको दोस्रो बैठक निष्कर्ष बिनै टुंगियो

काठमाडौं । निर्माण व्यवसायी र सरकारबीचको दोस्रो बैठक निष्कर्ष बिनै टुंगिएको छ। नेपाल निर्माण व्यवसायी महासंघ र मुख्यसचिवसहित बुधबार भएको दोस्रो बैठक बिना निष्कर्ष टुंगिएको हो। तर छलफल भने सकारात्मक रुपमा अगाडि बढेको महासंघका एक सदस्यले जानकारी दिए। महासंघका...


खराब कर्जा बढेसँगै एनएमबी लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिना अवधिसम्म १० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा १६.७५ प्रतिशतले घटेको हो...


स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटी आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनबारेमा चासो रनख्नुभएके छ । आयोगका प्रमुख निर्वाचन आयुक्तसहितको टोलीसँग आज शीतल निवासमा भएको भेटमा उनले सो चासो राख्नुभएको...


आइपीओ निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । साधारण शेयर (आइपीओ)निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको...


रिलायन्स लाइफको बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो । सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला...


संचालन मुनाफामा गिरावट आउँदा गणपति लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी १९% बृद्धि

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको नाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...


माहुली लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । माहुली लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बिहीबार संस्थाको सो मात्रा अर्थात ५ लाख ८२ हजार २५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।


एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटि र काठमाडौं प्याथल्यावमा छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटि र काठमाडौं प्याथल्यावमा छुट पाउने भएका छन् । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकका ग्राहकहरुलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी...


मञ्जुश्री फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विकास राज शाक्यलाई

काठमाडौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी विकास राज शाक्य दिइएको छ् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा शाक्यलाई कम्पनी सचिवमा चयन गरेको जनाएको हो । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको प्रबन्धक शाक्यलाई आजकै...


नेपाल लाइफ कुश्मा शाखाको २२ औं वार्षिकोत्सब सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२ औं वार्षिकोत्सबका अवसरमा कम्पनिको कुश्मा उपशाखाले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।शाखामा आबद्ध अभिकर्ताहरु बिच गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सबको सुभारम्भ गरिएको थियो । नेपालकै नम्बर एक मानिएको नेपाल लाइफ इन्स्योरेन्स...