सयपत्री हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको...
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १३ लाख ४६ हजारको हात खाली
काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलमा भएको आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको आइपाीओमा साढे १५ लाखको हात खाली रहेको...
सान्जेन जलविद्युतले भदौं ५ गतेदेखि साढे ३६ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले यहि भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५०...
हकप्रद प्रस्तावसहित नेशनल हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा भदौं १० गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि अर्थात साउन २५ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।...
ऋणीहरुलाई अनावश्यक दुःख दिँदै एनएमबी बैंक, ऋणीको खाता ब्लाक गरेर बार्गेनिङ
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त तथा थुप्रै पटक बैंक अफ दि इयरको उपाधी समेत लिइसकेको एनएमबी बैंकले ऋणीहरुलाई अनावश्यक दुःख र झन्झट मात्रै दिने गरेको छैन ऋणीहरुको खाता ब्लक गरेर बार्गेनिङ समेत...
बीमा कम्पनीभन्दा सानो पुनर्बीमा कम्पनीमा जोखिम राख्न बीमा कम्पनी बाध्य, हिमालयन रिमा पुनर्बीमा गर्नु जोखिमयुक्त
काठमाडौं । बीमा समितिको गलत निर्णयका कारण नेपालका बीमा कम्पनीले आफूभन्दा सानो आकारको पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन बाध्य भएका छन् । बीमा समितिले नेपालका सबै बीमा कम्पनीले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई निश्चित प्रतिशत हिस्सा दिनुपर्ने भन्ने गैर कानुनी निर्देशनका कारण...
महालक्ष्मी विकास बैंकले मुद्दति निक्षेपमा ल्यायो बम्पर अफर, ७० महिनामा दोब्बर भुक्तानी दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले निक्षेपकर्तामा आकर्षक योजना सार्वजनिक गरेको छ । सो बैंकले बम्फर अफर ल्याउँदै मुद्दति निक्षेपममा पैसा जम्मा गरेको ७० महिनामै डलब भुक्तानी दिने योजना सार्वजनिक गरेको छ । हाल नेपालमा प्रचलनमा रहेकोमा बैंकले सबै भन्दा...
सयपत्री हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, १५ लाख बढी आवेदकको हात खाली
काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । हाइड्रोपावरको आइपीओ आज बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन...
धौलागिरी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गर्न भएको छ। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल जारी...
एनएमबी क्यापिटल कनेक्ट आईपिएसमा आबद्ध
काठमाडौं । एनएमबी क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी...
बीमितको स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गर्नुपर्ने जीवन बीमक संघको निष्कर्ष
काठमाडौं । जीवन बीमक संघले अण्डरराईटिङमा सुधार गनुपर्ने बिषयमा सुझाव दिने भएको छ । जीवन बीमक संघले आयोजना गरेको कार्यक्रममा बीमित स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गुनपर्ने जीवन बीमक संघले निष्कर्ष निकालेका छन् । बीमा समितिका अध्यक्ष...
नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिन नसक्ने अवस्थामा, निक्षेप चुहिएर सकिएपछि थप तनाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा देखिएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ग्लोबल आइएमर्ई बैंक र नबिल बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक रहेकोमा...
आइएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ पुनः नियुक्त, सम्हाले कार्यभार
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सिईओ योगेश भक्त बादे श्रेष्ठले दोस्रो कार्यकाल आजदेखि सम्हालेका छन् । कम्पनीको संचालक समितिले उनको दोस्रो कार्यकालको लागि सिईओमा पुन: नियुक्त गरेको हो । आजदेखि उनले कम्पनीको अध्यक्षको उपस्थितीमा पुन: दोस्रो कार्यभार सम्हालेका...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर मूल्य ४। ३१ प्रतिशतले घटेको छ । एनआईसी एशिया सेलेक्ट फण्ड, सिनर्जी पावर, एशियन लाइफ, कर्णाली...
उतारचढावकाबीच दोहोरो अंकले घट्यो शेयरबजार, ११ सूचक राताम्य हुँदा कारोबार दुई अर्बमा सीमित
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार...
गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिर्भर, आरबीबी म्युचुल १, स्र्माट, सिद्धार्थ इक्विटी, विन्धावासिनी हाईडोपावर, जालपा लघुवित्त र एसबिआई बैंकको शेयरमा...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । आज नेप्से घटेसँगै कारोबार पनि घटेर २ अर्ब ८५ करोडमा...
सयपत्री हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँड हुँने, १५ लाखको हात खाली हुने पक्का !
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि बिहान १० बजे कम्पनीकै कार्यालयमा बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब...
महिला र जीवन लघुवित्तको वित्तीय अवस्थालाई तुलना गर्दा कुन सूचकमा कुन बलियो ?
काठमाडौं । महिला लघुवित्त र जीवन विकास लघुवित्तले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिला लघुवित्तको अधिंकाश वित्तिय सूचक बलियो देखिन्छ ।अधिंकाश सूचकमा महिला लघुवित्तको सूचकहरु अगाडि...




















