एनआईसी एशिया बैंकको एटिएम मेसिन भोलि २ बजेदेखि बन्द हुने

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम मेसिन शनिबार दिँउसोदेखि बन्द हुने भएको छ। बैंकको एटिएम भोलिदेखि २ बजेदेखि ६ बजेसम्म बन्द रह्ने बैंकले जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी मागेको छ।


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने कम्पनीका विद्यमान संस्थापक...


शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ ।कम्पनीको बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । यी सबै सर्वसाधारण समुहका शेयर हुन् । कम्पनीले...


नेशनल हाइड्रोपावरको नाफामा आकर्षक सुधार, इपिएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको वित्तीय अवस्था सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनलले ३ करोड २७ लाख रुपैयाँ नाफा...


संचालन आम्दानीमा सुधार आएसँगै चन्द्रागिरी हिल्सको घाटामा कमी

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले आफ्नो घाटा घटाएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड ११ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले यस अवधिसम्म...


स्वाभिमान लघुवित्तको खुद नाफा १६% ले घट्यो, इपिएसमा उच्च गिरावट

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा घाटा देखिएको हो ।...


अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीको कार्यकाल थप गर्ने निर्णय

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गरिने भएको छ । कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले सिइओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने र सो को स्वीकृतिका लागि बीमा...


एलआइसी नेपालको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले फागुन ११ गते सम्पन्न १९र्आैं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको हो । कम्पनीले बुकक्लोज...


वैशाख २५ देखि ९ लाख कित्ता आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५०...


महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न...


ग्रीनहिल सिटीलाई त्रिपक्षिय सम्झौता लिएर इजलाशमा उपस्थित हुन उच्च अदालतको आदेश

काठमाडौं । ग्रीनहिल सिटीलाई आफूले बिक्री गर्न सम्झौता गरेको घरको त्रिपक्षिय सम्झौतालगायतका सक्कल फाइल लिएर इजलाशमा उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । साथै सेन्चुरी बैंकलाई समेत उपस्थित हुन भनेको छ । शान्ता शर्माले घर किन्न भनेर...


वर्ष दिनभित्र तोकिएको पुँजि पुर्याउन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिले आगामी एक वर्षभित्रमा तोकिएको चुक्ता पुँजि पुर्याउन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले आज नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीका सञ्चालक, अध्यक्ष तथा सिईओलाई बोलाएर गरेको छलफलमा बीमा समितिका अध्यक्ष...


नबिल बैंकले विभिन्न १४ नयाँ शाखाको एकसाथ उद्घाटन

काठमाडौं । नबिल बैंकले विभिन्न १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।बिहीवार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर...


सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार...


मन्जुश्री फाइनान्सको सिइओमा नारायण सुवेदी नियुक्त

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृति (सिइओ)मा नारायण सुवेदी नियुक्त भएका छन् । कम्पनीको सिइओ पदमा रहेका सन्तोष निरौलाको पदावधि वैशाख २१ गतेदेखि समाप्त हुने भएकोले कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख...


चेम्बरद्धारा भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयत व्यवस्थित गर्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासंग आज भेटवार्ता गरेको छ । पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासंग अर्थमन्त्रालयमा आज छलफल गरेका हुन । मन्त्री शर्मासंगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले...


गभर्नर अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा, शुक्रबार पुनः बोलाइयो

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई...


पठाओका उत्कृष्ट राइडरलाई श्रम दिवसको अवसरमा सम्मान गरिँदै

काठमाडौं । शेयर राइडिङ एप ‘पठाओ’ले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालका अनुसार २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको हो । पठाओको यात्रामा राइडर,...


नारायणगढस्थित सानिमा लाइफको भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा

काठमाडौं । नारायणगढ कमलनगरमा हिजो राती २ बजे सानिमा लाइफ अवस्थित भवनमा आगलागी भएको छ । राति २ बजे लागेको आगोमा नियन्त्रण गर्ने क्रमममा पहिलो तल्लामा रहेको ६ वटा पसलहरु पूर्ण रुपमा क्षती भएको छ । आगो निभाउन चारवटा...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २२ अंकले घट्दा नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । केही सीमित कम्पनीहरु बाहेकका धेरैजसो कम्पनीहरुको शेयरमूल्य आज घट्न पुगेको छ । यसकारण पनि शेयरबजारमा कारोबार...