१५ प्रतिशत लाभांश दिने एशियन लाइफको घोषणा, लगानीकर्ताले साढे १४ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरन्स कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यही साउन २० गते बसेको सञ्चालक समितिको निर्णय ढिलोगरी बीमापोष्ट प्राप्त भए अनुसार कम्पनीले १४.५ प्रतिशत बोनस शेयर र कर...


३६ लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुँदा एकमात्रै अर्ब क्लबमा, कसको मुनाफा कति ? (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । संचालनमा रहेका ६७ लघुवित्तमध्ये आधा लघुवित्त संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...


घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ...


इमर्जिङ नेपालको प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले कम्पनीका मुख्य प्रबन्धक बेल्वासेलाई सोही मितिदेखि लागू हुनेगरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गरेको हो...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रीदर १२७ रुपैयाँ ०८ पैसामा...


सर्वसाधारण आफैले बुझेर गर्न थाले जीवन बीमा, बीमा अभिकर्ता जीवन बीमाको अभिन्न अंगः अध्ययन

काठमाडौं । सर्वसाधारण जनता आफैले जीवन बीमाका बारेमा बुझेर बीमा गर्न थालेको आज सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । रमेश कुमार भट्टराई अध्यक्ष रहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले आज सार्वजनिक गरेको जीवन बीमा पोलिसीबारेको अध्ययन अनुसार ८०...


हिमालय हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो । अब हिमालयन हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य...


आइएमई लाइफद्धारा एकैदिन ७४८ जनालाई बीमा अभिकर्ता तालिम प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले एकैदिन ७४८ जनालाई बीमा अभिकर्ता तालिम प्रदान गरेको छ । कम्पनीले पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम दिएको हो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश...


गोर्खाज फाइनान्सको खुद नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड २१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ११.५९ प्रतिशतले...


रिजर्भको आकार बढाउँदा नयाँ सारथी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६९...


एक अर्बमाथि आम्दानी भएको ग्रामिण विकास लघुवित्तको नाफा घट्यो

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ८२ लाख...


चन्द्रागिरी हिल्स नाफामा उक्लियो, इपीएस कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा धनात्मक हुन पुगेको हो...


स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २० करोड २६ लाख २९ हजार...


सिद्धार्थ इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी दुई अर्ब ६१ करोड, खुद नाफा ३२ करोड हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनले गत आवको चौथो त्रैमासिक (बार्षिक) वित्तिय विवरण आज प्रकाशित गरेको छ । बढ्दो आर्थिक संकटका बीचमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रगति सामान्य देखिएको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ८.३२ प्रतिशतले घटेर...


साउन ३१ गतेदेखि साढे २४ लाख कित्ता आइपीओ निष्काशन गर्दै पिपुल्स पावर

काठमाडौं । भर्खरै स्थानीयका लागि आइपीओ निष्काशन गरेको पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७...


अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २२) गते अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...


बीमा समितिका निर्णय र निर्देशनहरू अक्षरसः पालना हुनुपर्छ, अटेर गर्नेलाई नियमन गरेरै छोड्ने अध्यक्ष सिलवालको दृढता

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताएका छन् । बीमा समितिले निर्जीवन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार (हिजो) गरेको...


बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो, कुन सूचाङ्कमा कुन बैंक अब्बल ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी...


एकीकृत निर्देशिका जारी गर्ने तयारीमा बीमा समिति, छलफल तीव्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले झै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि एकिकृत निर्देशिका जारी गर्ने भएको छ । त्यसको लागि बीमा समितिले सबै बीमा कम्पनीहरुसँग छलफल सुरु गरेको छ । बीमा क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनको लागि...


ज्योति विकास बैंकको खुद नाफा ७० करोडमाथि, लाभांश क्षमता कति ?

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन...