गुराँस लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ । सो पदका...


सेञ्चुरी कमर्सियल बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा मात्रै झण्डै एक अर्ब

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा चमत्कारिक सुधार गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ११७.७४ प्रतिशतले बढेर १...


हिमालयन हाइड्रोको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर...


बैंक अफ काठमाण्डूको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा...


नेपाल बैंकको मुनाफा ३ अर्ब २६ करोड रुपैयाँमाथि, वितरणयोग्य नाफा भने ५५ प्रतिशत घट्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड रुपैयाा मुनाफा आर्जन गर्न...


कुमारी जबमा रजिस्टर गरे वापत जिमको सदस्यतामा आकर्षण छुट पाइने

काठमाडौं । कुमारी जवमा रजिस्टर गरे पछि जिममा आकर्षण छुट पाउने भएका छन् । के तपाइँ जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाइँ फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाइँको लागि खुसीको खबर छ। अब तपाइँले...


मेगा बैंकको वितरणयोग्य नाफा २२८ प्रतिशतले बढ्यो, खुद नाफा कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग गाभिन लागेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय...


हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको बाँड्न मिल्ने र खुद नाफा अर्ब नाघ्यो, इपीएस कति ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ...


बिजबजार र भक्सक्रो बिच कल सेन्टर पार्टनरसिपको सम्झौता

काठमाडौं । इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्रा.लि. बिच ‘कल सेन्टर पार्टनरसिप’ को साझेदारीमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बिजबजारले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि भक्सक्रोको ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्ने...


झिसमिसेमै भुकम्पले हल्लियाे काठमाडाैं, ५.३ रेक्टर स्केलकाे धम्का

काठमाडाैं । शनिबार विहान झिसमिसेमै काठमाडाैं, नुवाकाेट सहितका जिल्लाहरूलाई भुकम्पले हल्लाएकाे छ । शक्तिशाली भुकम्पकाे केन्द्रबिन्दु नुवाकाेटकाे बेलकाेट गढी रहेकाे छ । शनिबार विहानै ५:२६ बजे ५.३ रेक्टर स्केलकाे भुकम्पकाे धक्का दिएकाे राष्ट्रिय भुकम्प मापनकेन्द्रका कमल काफ्लेले जानकारी दिए...


संस्थागत निक्षेपको ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णयविरुद्ध बीमा क्षेत्र

काठमाडौं । राष्ट्र बैंकले सस्थागत निक्षेपको ब्याजदरमा अन्य निक्षेपकर्ता जत्तिकै दररेट लगाउन नमिल्ने गरी लगाम लगाएसँगै बीमा क्षेत्रमा तरंग फैलिएको छ । बीमा क्षेत्रबाट राष्ट्र बैंकले संस्थापक निक्षेप अन्यभन्दा दुई प्रतिशत कम हुनुपर्ने निर्णयका कारण बीमा क्षेत्रमा तरंग मच्चिएपछि...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार,...


अभियान लघुवित्तको आइपीओमा १७ गुणा भन्दा बढी आवेदन

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जनाले १ करोड ६३ लाख ६६ हजार ६२०...


सातवटा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८,...


एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २...


निर्जीवन बीमा कम्पनीसँग बीमा समितिद्धारा छलफल, समसामयिक समस्याको पहिचान गरिने

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीका सिईओ तथा उच्च अधिकारीहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका उच्च नियमाकीय अधिकारीहरु सहभागी छन् । बीमा समितिको...


एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा बिहीबार राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसको अवसरमा टेक्नोलोजिजले कोप कार्डको सेवा सुरु गरेको हो...


इसेवाबाट पनि होटल बुक गर्न पाइने

काठमाडौं । अव इसेवाबाट सिधै होटेल समेत बुक सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । नेपालका...


हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन हाइड्रोपावरले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र...


मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट

काठमार्डौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ...