निजि कम्पनीमार्फत स्वास्थ्य बीमा गराउने अर्थमन्त्रीको योजनाको माओवादीबाटै विरोध

काठमाडौं । निजि कम्पनीमार्फत स्वास्थ्य बीमा गराउने अर्थमन्त्रीको योजनाको माओवादीबाटै विरोध जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले संचालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधि सभाको...


आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भइ नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संसदको दुवै सदनमा...


नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश कार्यक्रमहरु कार्यान्वयनका लागि पूर्वतयारी सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्व तयारी शुरु गरेको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज मन्त्रालयमा...


अधिंकाश बीमा कम्पनीहरुको शेयरमा ओरालो यात्रा

काठमाडौं । नेप्से ओरालो लाग्दा २११२।४७ को विन्दुमा कायम भएको छ । लगातार दुई दिन देखि अधिंकाश बीमा कम्पनीहरुको शेयर मूल्य निरन्तर घटिरहेको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।४७ प्रतिशतले घटेको...


रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से दोहोरो अंकले घट्दा इन्डेक्स २११२ को विन्दुमा

काठमाडौं । बजेट घोषणापछि ओरालो लागेको शेयरबजार आजपनि १८.२६ अंकले घट्न पुगेको छ । बजार बढ्न सक्ने लगानीकर्ताहरुले प्रक्ष्येपण गरेपनि बजेटमा पुँजीबजार सम्बन्धि भनेजस्तो नीति सम्बोधन हुन नसकेको कारण शेयरबजार प्रभावित बन्न पुगेको हो । आज नेप्से परिसूचक १८.२६...


बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट,अन्य कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

काठमाडौं । नेप्से ओरालो लाग्दा २११२।४७ को विन्दुमा कायम भएको छ । बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागकेो छ। कम्पनीको शेयर ९।९७ प्रतिशतले बढेको छ। त्यस्तै, माउन्टोन हाइड्रो नेपाल, उपकार लघुवित्त, लुम्बिनी जनरल, गुराँस लघुवित्त, आशा लघुवित्त, एनएमबी हाईब्रिड...


माउन्टेन हाइड्रोसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेट घोषणापछि लगातार गिरावट आएको पुँजीबजार आज १८.२६ अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६...


माल्दिभ्समा नेपाली बीमा कम्पनीहरुले शाखा कार्यालय खोल्न पाउने, यस्तो भयो छलफल

काठमाडौं । नेपाली बीमा कम्पनीहरुलाई माल्दिभ्समा शाखा खोल्न सहज हुने बिषयमा आज छलफल भएका छ । माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिमले विदेशी कम्पनीहरुलाई माल्दिभ्समा शाखा खोल्न सहज रहेको बताएका हुन् । बीमा समितिका...


पेट्रोलको मूल्य बढ्यो, एलपी ग्याँसकाे लागत मूल्य प्रतिसिलिण्डर २५५१ रुपैयाँ पर्ने

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आएको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडले नेपाल आयल निगमलाई जुन १ मा नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचि अनुसार भारी महंगाे पर्ने भएपनि निगम आफैले घाटा खाएकाेले तत्काल मूल्यबृद्दि...


बीमा समितिका अध्यक्ष सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरण माल्दिभस मेनिटरी नियामकका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता भएको छ । माल्दिभ्सको बैङ्क, धितोपत्र बजार सहित बीमा क्षेत्रको...


सुन तोलामा ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १००...


नेप्सेमा थप ७ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वैशाख ११ गते सम्पन्न २०औं साधारण सभाले पारित गरेको आव २०७७।०७८ को ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका...


भोलिदेखि सर्वसाधारणमा डेढ अर्बको आइपीओ जारी गर्दै विन्ध्यबासिनी हाइड्रोपावर

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ जारी गरेर बाँडफाँड सम्पन्न गरेको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि भोलि (जेठ २० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब ५० करोड...


आजसम्म कायम शेयरधनीले मात्र किसान लघुवित्तको २०% लाभांश पाउने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग...


एनआइसी एशिया बैंकद्धारा घातक रोगको बीमा वापत १० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले घातक रोगको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाताअन्तर्गत कपिलबस्तु स्थित तौलिहवा शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक...


बजेटले एनआरएनएको लगानी भित्रिने वातावरण बनाएको छः अध्यक्ष कुँवर

काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटले एनआरएनएको लगानी स्वादेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताएका छन् । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । बुधबार संवाद डबलीले गरेको...


एनआइसी एशिया, मानुषी र सबैको लघुवित्तले खुलायो रोजगारीको अवसर

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । एनआइसी एशिया लघुवित्त, मानुषी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर विभिन्न पदहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो । एनआइसी एशिया लघुवित्त एनआइसी एशिया...


चार संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स, कसको कति कित्ता ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही थान शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि...


सगरमाथा इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ताको आधारभुत तालिम दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ दिने तालिम प्रदान गर्ने जनाएको हो । कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई ध्यानमा राखी असार...


आँखुखोला जलविद्युत कम्पनीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७६।०७७ र आव २०७७।०७८ को संयुक्त वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो । उक्त...