झुत्रो टायर राखेर जहाज उडाउँदै बुद्ध एयर, यात्रुहरुको जोखिम झनै बढ्यो
काठमाडौं । निजि हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले यति लापरवाही गर्न थालेको छ कि झुत्रो टायर प्रयोग गरेको कारण उड्दाउड्दै टायरको रबरहरु झर्न थालेका छन् । गत बुधबार काठमाडौंबाट भद्रपुरका लागि विहान १०ः४३ बजे उडेको जहाज विराटनगरमाथिको आकाशमा...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १० करोड आईपिओ बिक्री आजदेखि खुल्ला, १३६ प्रतिशत प्रतिफल
काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले आजदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा आजदेखि २४ गते (मंगलबार) सम्म आवेदन दिन सकिनेछ...
पुँजिबजार सुधारको महत्वपूर्ण बिषय बजेटमा समावेश छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई सहयोग
कामठाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई सहयोग गरेको छ । बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहले...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ भोलिदेखि बिक्रीमा ,१३६ प्रतिशत प्रतिफल पाईने
काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले भोलिदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको छ ।क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा जेठ १९ गतेदेखि २४ गते मंगलबारसम्म आवेदन दिन...
पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घट्यो, अब मूल्य पनि समायोजन हुने
काठमाडौं । सरकारले पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।अर्थ मन्त्रालयले पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ कर घटाउन उद्योग, वाणिज्य तथा...
बजेट स्वागतयोग्य छ, कार्यान्वयन भए नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ’
काठमाडौँ । सरकारले संसदमा पेश गरेको बजेटले हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै सरोकारवालाहरुले स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर...
वनस्पति घ्यू तेल उद्योगहरुलाई परेको असरबारे संघको ध्यानाकर्षण
काठमाडौंं । वनस्पति घ्यू तेल उद्योगहरुलाई परेको असरबारे संघले ध्यानाकर्षण गराएको छ ।हालै नेपाल सरकारवाट प्रस्तुत गरीएको वजेटमा बिरोधाभाषपुर्ण निति अवलम्बन गरी यससँग सम्वन्धित उद्योगहरुलाई थप संकटोन्मुुख अवस्थातर्फ धकेलिएको ठहर यस संघको भएको हुँदा स्वदेशी उद्योगहरुलाई निम्नलिखित विषयमा गम्भिर...
परिपालन प्रतिवेदन र एएलएम र सिएफटी सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन...
‘मेरो कथा र व्यथा म आफै लेख्छु’ भन्ने नाराका साथ ‘म’ पुस्तकको दोस्रो संस्करण विमोचन
काठमाडौं । म पुस्तकको दोस्रो संस्करण विमोचन भएको छ । लुम नेपालद्धारा मेरो कथा लेखन कार्यशालाले जन्माएको उक्त पुस्तक ललितपुरको यलमाया केन्द्रमा शनिबार विमोचन गरिएको हो । मेरो कथा र व्यथा म आफै लेख्छु भन्ने नाराका साथ सत्य घटनामा...
मुलुकको समग्र बीमाको पहुँच ४० प्रतिशत नजिकै, अन्य सूचांक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा बीमाको दायरा ३९।१२ प्रतिश पुगेको छ। समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तिव्रता दिादा बीमाको दायरा झण्डै ४० प्रतिशतमा पुगेको बीमा समितिको तथ्यांकमा देखाईएको...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालन रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधिसम्ममा १ खर्ब १ अर्ब बीमाशुल्क...
दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । अघिल्लो दिन ३५ अंकले घटेको शेयरबजारमा आज केही सुधार देखिएको हो । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा...
लाभांश नदिने घोषणासँगै शिखर इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट, आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । साताको चौथो दिन शेयरबजार ७.२१ अंकले घट्न पुगेको छ । निर्वाचनपछि लगातार उच्च अंकले घटेको शेयरबजारमा आज थोरै सुधार देखिएको हो । नेप्से इन्डेक्स भने २१३० को विन्दुमा झरेको छ । बजेटपछियता शेयरबजार ओरालो लाग्ने क्रम रोकिएको...
सात अंकले घट्यो नेप्से, वित्त कम्पनी र हाईड्रोबाहेक सबै राताम्मे
काठमाडौं । बुधबार नेप्सेमा शेयर मूल्य सामान्य अंकले घटेको छ भने कारोबार एक अर्ब नाघेको छ । कुनै समय दैनिक २२ अर्बसम्म कारोबार पुगेको नेप्सेमा आज जम्मा एक अर्ब सात करोड ८४ लाख ८४ हजार ८२ रुपैयाँको कारोबार भएको...
शेयरमूल्य ह्वात्तै घटेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिए, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से परिसूचक आज ७.२१ अंकले घट्न पुगेको छ । बजेटपछियता शेयरबजारमा घट्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरुले बजेटपछि शेयरबजारमा सुधार आउने प्रक्ष्येपण...
जोन्टा कल्ब अफ काठमाण्डौको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । जोन्टा कल्ब अफ काठमाण्डौको नवौं बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र...
नबिल र एनआइसी एशिया बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस आवेदन
काठमाडौं । दुई वाणिज्य बैंकले रोजगारीको अवसर खुलाएको छ । नबिल बैंक र एनआइसी एशिया बैंक लिमिटेडले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । नबिल बैंक नबिल बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा...
जन्मदिनको अवसरमा सूर्या लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नि र विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना इष्टमित्र, घरपरिवार र साथीभाईमा ‘जीवन बीमा पोलिसी’ उपहार दिने ट्रेन्ड नै चलेको...
एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा, प्रतिकित्ता ४२५ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रचलित नियमअनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने...



















